मुख्य खबर

-

मैलुङ खोलाको आइपीओमा किन झुम्मिए लगानीकर्ता ? अहिले सम्म कतिले भरे ?

काठमाडौँ । मैलुङ खोला जलविद्युतको प्राथमिक साधरण सेयर (आइपीओ)मा आवेदनको आइरो लागेको छ । कम्पनीको सेयर निष्काशन तथा विक्री प्रबन्धका सिद्धार्थ क्यापिटलका अनुसार आज (दोस्रो दिन) दिउँसो साढे २ बजेसम्म १० लाख ८१ हजार ८०० जनाले १ करोड ४७ लाख ६०...

  • आर्थिक प्लस संवाददाता
  • १ मिनेट अगाडि

सिटिजन्स् बैंक यसरी चम्किंदैछ निरन्तर,१ अर्ब ५९ करोड ८७ लाख रुपैयाँ यसरी कमायो खुद नाफा

 सिटिजन्स बैंक इन्टरनेशनलको खुद नाफामा छलाङ मारेको छ । बैंकले शुक्रबार सार्वजनिक गरेको गत आर्थिक वर्षको चौथो त्रैमासिक वित्तीय विरण अनुसार १ अर्ब ५९ करोड ८७ लाख रुपैयाँ खुद नाफा कमाएको छ । अघिल्लो आर्थिक वर्षको सोही अवधिको तुलनामा ४०...

  • आर्थिक प्लस संवाददाता
  • २८ मिनेट अगाडि

ताजा समाचार

कर्पोरेट/आर्थिक समाचार

राजनितिक समाचार

मुलुक समाचार

विचार/विश्लेषण

  • लकडाउन फोबिया, बालबालिकाको भविष्य र अबको समाधान

    नेपाल विकासोन्मुख देश हो । विगतदेखि वर्तमानसम्मको राजनीतिक, भौगोलिक, सांस्कृतिक एवं पारस्परिक परिदृष्यलाई हेर्ने हो भने मुलुकको चौतर्फी विकास गर्न धेरै समय लाग्ने देखिन्छ । विश्वको...

  • जीवन विज्ञान के हो ?

    काठमाडौं । मनुष्यभित्र एक किसिमको सहज र सरल खुशी हुन्छ। त्यस्तै गरी अरु गुणहरु जस्तै खुशी हुने, शान्त हुने, आनन्दित हुने आदि पनि हुन्छन् । ति गुणहरु...

  • एमालेको विवाद र नयाँ वहस

     राष्ट्रिय राजनीतिलाई नयाँ दिशा दिन विगत एक बर्ष देखि अध्यक्ष केपी शर्मा ओलीको राजनीतिक बैचारिक लाईनसंँग असहमत हुँदै वरिष्ठ नेता माधव नेपाल,झलनाथ खनाल,बामदेव गौतमले असहमति राख्दै...

जीवन यात्रा

कला/साहित्य

  • जीवन विज्ञान के हो ?

    काठमाडौं । मनुष्यभित्र एक किसिमको सहज र सरल खुशी हुन्छ। त्यस्तै गरी अरु गुणहरु जस्तै खुशी हुने, शान्त हुने, आनन्दित हुने आदि पनि हुन्छन् । ति गुणहरु...

  •                       गजल         

                                                    राजनीतिमा कस्तो...

  • निफको चौथो संस्करण शुरु , अनुराग कश्यपले सुनाए यस्तो अनुभव

    काठमाडौं । ‘विश्वका कथाहरुको उत्सव’ भन्ने नाराका साथ नेपाल अन्तराष्ट्रिय चलचित्र महोत्सव (निफ)को चौथो संस्करण आजबाट शुरु भएको छ । “नेपाली चलचित्र र चलचित्रकर्मीलाई विश्वका चलचित्र र चलचित्रकर्मी...

अन्तर्वार्ता

स्वास्थ्य/जीवनशैली

ज्ञानगुनका कुरा

रोचक

विज्ञान प्रविधि

अन्तराष्ट्रिय समाचार

पर्यटन तथा धर्म/संस्कृति

पत्रपत्रिका बाट

शैक्षिक समाचार

कृषि

खेुलकुद

मनोरञ्जन

काठमाडौं, ३१ बैशाख । उपप्रधानमन्त्री ईश्वर पोखरेलले अब जनतालाई कोरोनाबाट मुक्त गर्न सरकारले ध्यान केन्द्रीत गर्ने बताउनुभएको छ । सिंहदरबारस्थित प्रधानमन्त्री एवं मन्त्रिपरिषद्को कार्यालयमा आज उपप्रधानमन्त्री...

काठमाडौं, ३१ बैशाख । उपप्रधानमन्त्री ईश्वर पोखरेलले अब जनतालाई कोरोनाबाट मुक्त गर्न सरकारले ध्यान केन्द्रीत गर्ने बताउनुभएको छ । सिंहदरबारस्थित प्रधानमन्त्री एवं मन्त्रिपरिषद्को कार्यालयमा आज...

काठमाडौं  ।  मकवानपुरका दश वटा स्थानीय तहले आगामी आर्थिक वर्ष २०७८÷०७९ का लागि ८ अर्ब २३ करोड ४२ लाख ३९ हजार ६२ रुपैयाँ ८४ पैसाको बजेट...

  काठमाडौं । लामो समयदेखि कोभिड संकट व्यवस्थापन केन्द्र सीसीएमसीले भोलीबाट सुरु हुने विद्यालय तहका सबै परीक्षा स्थगित गर्न सिफारिस गरेको छ । आज बसेको...

काठमाडौं । सरकारले प्रारम्भिक वालविकास कक्षा सहयोगी (ईसिडीं शिक्षकलाई कम्तीमा प्रावि शिक्षक सरह तलब दिने बारेमा छलफल गरी रहेको बताइएको छ । र आगामी आर्थिक...

काठमाडौं, ३१ बैशाख । उपप्रधानमन्त्री ईश्वर पोखरेलले अब जनतालाई कोरोनाबाट मुक्त गर्न सरकारले ध्यान केन्द्रीत गर्ने बताउनुभएको छ । सिंहदरबारस्थित प्रधानमन्त्री एवं मन्त्रिपरिषद्को कार्यालयमा आज...

भिडियो

  • काठमाण्डौ ।नेपाल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले बुधबार सार्वजनिक गरेको तिहारको शुभकामना गीतबाट लिइएका शब्दहरु हुन् । यतिखेर तिहार नजिकिँदै गएको छ । नेपालीहरुको घर आँगन झिलीमिली बत्ती र फूलै फूलले रंगिदै छन् । यस्तै कथा वस्तुलाई समेटेर कम्पनीले तिहार शुभकामना गीत तयार गरेको छ ।

    हिन्दुहरुको महान् चाड तिहारमा घरभित्रै बसेर भए पनि मनोरञ्जन लिन सकून् भनेर नेपाल लाइफको ‘इनहाउस टिम’ले मार्मिक र हृदयस्पर्शी शब्दहरुलाई संगीत संयोजन गरी यो शुभकामना गीत तयार गरेको हो । जसलाई म्यूजिक भिडियोमार्फत उत्कृष्ठ पस्कने प्रयास कम्पनीले गरेको छ । स्वर्गझैँ सुन्दर नेपालका पूर्व, पश्चिम, उत्तर, दक्षिण सबैतिर स्वतन्त्र भएर नाच्दै गाउँदै सबै रमाऊँला जस्ता उत्प्रेरणा समेत यस गीतले दिनेछ ।

    शुभकामना गीतले मनोरञ्जन प्रदान गर्नुका साथै तिहारको महिमा, बीमा सम्बन्धी सचेतनामा समेत ध्यान खिचेको छ ।
    तिहार शुभकामना गीत मेघेन्द्रप्रकाश गिरीको हृदयस्पर्शी शब्द तथा रचनामा मेघेन्द्रप्रकाश गिरी, सम्पन्न सिंह महर्जन, राजीव डीसी र सुशीला लमगडले देउसी–भैलो भाकामा कर्णप्रिय स्वर दिएका छन् । यस शुभकामना गीतमा संगीत मेघेन्द्रप्रकाश गिरी, सम्पन्न सिंह महर्जन, राजीव डीसी र कृपेश लोहनीको रहेको छ । त्यस्तै, अरेन्जरमा कृपेश लोहनी र अभिषेक थापा रहेका छन् । गीतमा मनोरञ्जन मात्र होइन, ‘बीमा गर्न जरुरी छ, किनकि जीवन अमूल्य छ’ भन्ने जनचेतनासमेत फैलाउने प्रयास गरिएको छ ।

    त्यसैगरी, नेपालका हिमाल, तराई र पहाडलाई समेट्दै झिलीमिली बत्तीले सारा नेपाललाई रंगाउन गीतमा उद्घोष गरिएको छ ।आफू शिक्षित र समृद्ध हुन तथा सन्ततिको उज्ज्वल भविष्यका लागि नेपाल लाइफमै जीवन बीमा गरी सन्ततिको भविष्य पनि उज्ज्वल बनाउन उक्त गीतमार्फत सुझाइएको छ ।

    त्यस्तै, हिमाल, पहाड, तराईदेखि नै नेपाल लाइफको झण्डा फहराई कर्मचारी, अभिकर्ता सबैले एक जुट भएर ‘बीमा गर्न जरुरी छ, किनकि जीवन अमूल्य छ’ अभियानलाई अघि बढाउँदै सेवा दिन पनि आह्वान गरिएको छ ।यो गीतको भिडियो पनि उत्कृष्ठ बनेको कम्पनीले जनाएको छ । शब्दहरुलाई न्याय गर्ने गरी भिडियो तयार गरेकाले तिहारको माहोललाई अझ झिलीमिलि बनाउन थप टेवा पुर्याउने छ । महान् चाड तिहारमा सम्पूर्ण नेपालीलाई मनोरन्जन प्रदान गर्नुका साथै बीमा गर्नुपर्छ भन्ने जनचेतना पनि सम्पूर्ण नेपालीसमक्ष पुग्ने विश्वास कम्पनीले लिएको छ ।

    ‘झिलीमिली बत्ती बाली, रंगाइदिऊँ है सारा नेपाल,
    सगरमाथाझँै उच्च छौँ हामी, मन छ राम्रो, हृदय विशाल… । ’

    तिहार शुभकामना गीतको लिंक :-