मुख्य खबर

गोलढुंगामा गोली हानेर गुण्डालाई प्रहरीले यसरी नियन्त्रणमा लियो


काठमाडौं । काठमाडौंको गोलढुंगामा गोली चलेको छ। गुण्डा साजन गुरुङलाई नियन्त्रणमा लिन खोज्दा गोली चलाइएको महानगरीय प्रहरी अपराध महाशाखाका एसएसपी सहकुल थापाले जानकारी दिए।

गुरुङको शरीरमा दुई राउन्ड गोली लागेको छ। गुरुङ गुण्डा नाइके समिरमान सिंह बस्नेतका सहयोगीसमेत हुन्।

सम्बन्धित समाचार शीर्षकहरु