मुख्य खबर

साउदीको जुबेलमा कार्यरत २३ जना नेपाली रुँदै-कराउदै हार गुहार माग्दै !साउदी अरबको जुबेल स्थित M.T.s कम्पनीमा २३ जना नेपाली कामदारहरु अलपत्र रहेको छन्। कम्पनिले रूमबाट निकालेपछि पुल मुनिको बास भएको छ । यो लाईभ भिडियो फुटेज श्रि लिम्बूको फेशवुकबाट लिएको जानकारी तथा ध्यानाकर्षण गर्दछौ ।

Gepostet von Nepali Tools am Donnerstag, 20. April 2017

सम्बन्धित समाचार शीर्षकहरु