मुख्य खबर

मङगोलियन हार्ट राजु लामा भन्छन ‘बिहे नगरी भाछैन’ (भिडियो)

काठमाण्डौ ।  चर्चित गायक राजु लामाको आवाजमा ’बिहे नगरी भाछैन’बोलको गीत
सार्वजानिक भएको छ ।
गीतमा चर्चित सङ्गितकार आर बि लामाको शब्द संगीत रहेको छ । गायन
क्षेत्रमा चर्चा कमाइसकेका आर बि लामाले शब्द र सङ्गित गरेका मज्जा
बेग्लाई छ्, मङसिर महिनामा,डार्लिङ जस्ता थुप्रै गीतहरु हिट छन ।
गीतमा चर्चित गायक राजु लामाको आवाज,दिपेश प्रधानको मिक्सिङ र स्व. बबी
राज घतानिको एरेन्ज रहेको छ् ।

भिडियोलाई बिरेन्द्र भट्टले छायांकन,टेकेन्द्र शाहले कलर र सम्पादन गरेका
हुन भने हेरुका लामाले कोरियोग्राफि र निर्देशन गरेका हुन । भिडियोमा
मोडल हेरुका लामा,निरान्जली लामा,चादनी मोक्तान र रमन तामाङको अभिनय
रहेको छ ।

सम्बन्धित समाचार शीर्षकहरु