मुख्य खबर

बिबिएस स्नातक तेस्रो वर्षको नतिजा सार्वजनिक

काठमाडौं,२१ माघ:  त्रिभुवन विश्वविद्यालयले स्नातक तह अन्तर्गत चार वर्षे बिबिएस तेस्रो वर्षको आज नतिजा सार्वजनिक गरेको छ ।

नतिजा हेर्नको लागि नेपाल टेलिकमको नम्बरबाट 4BBS लेखि एउटा स्पेस दिएर आफ्नो सिम्बोल नम्बर लेखि 33624 मा एसएमएस पठाउनु पर्ने छ । त्यसै गरि त्रिभुवन विश्वविद्यालयको आधिकारिक वेबसाईट www.tuexam.edu.np मा गएर पनि नतिजा हेर्न सकिने छ ।

www.prabhubank.com

सम्बन्धित समाचार शीर्षकहरु