मुख्य खबर

कोरोना संक्रमित युवतीसँगै नेपाल आएका यात्रुहरुको विवरण सार्वजनिक (नामावलीसहित)

७६काठमाडौं,१२चैत:फ्रान्सबाट आएकी १९ वर्षिय संक्रमित युवतीसँगै विमानमा यात्रा गरेकाहरूको नामावली भेटिएपछि प्रहरीले आफ्ना युनिटलाई निगरानीको निर्देशन दिएको छ । बैदेशिक रोजगार वा अन्य कामकाजको सिलसिलामा चैत्र ४ गते कतारको क्यूआर ६५२ नम्बरको जहाजबाट नेपाल आएका यात्रुहरुको विवरण सार्वजनिक भएको हो ।
विवरण यस प्रकार रहेको छ । (नामावलीसहित)

(नागरिक बहस)

सम्बन्धित समाचार शीर्षकहरु