मुख्य खबर
पाल्पा – रामपुर नगरपालिकामा बुटवल, भैरहवालगायतका विभिन्न बजारबाट ठूलो परिमाणमा तरकारी भित्रने गर्छ । बाहिरबाट विषादी प्रयोग गरिएका तरकारी भित्रन थालेपछि स्थानीय उत्पादनले बजार पाउन सकस परेको छ । यसलाई मध्यनजगर गर्दै नगरपालिकाले बाहिरी......
परासी – गहुँमा आत्मनिर्भर हुने उद्देश्यसाथ पश्चिम नवलपरासीको चार स्थानीय तहमा गहुँ ‘जोन’ कार्यक्रम लागू भएको छ । सङ्घीय सरकारअन्तर्गतको प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजनामार्फत चालू आव २०७६/०७७ देखि जिल्लामा सो कार्यक्रम सञ्चालन गरिएको हो......
काठमाडौँ । सरकारले गत फागुनदेखि भारतीय खसी-बोका आयात गर्दा क्वारेन्टाइन पास गरेर मात्र आयात गर्नुपर्ने नीति ल्याएपछि यो वर्षको नेपालीको दशैं निकै महंगो हुने देखिएको छ । स्वदेशमा नै पर्याप्त मात्रामा खसी-बोका नहुनु र......
काठमाडौं । कृषि विकास बैंकको सफ्टवेर ह्याक गरेर रकम निकालिएको घटनामा सङलग्न एजेण्टलाई महानगरीय अपराध नियन्त्रण महाशाखाको टोलीले आज दिउँसो स्याङ्जाको वालिङबाट पक्राउ गरेको छ । सोही घटनामा सङ्लग्न रहेका ११ जनामध्ये उनीसहित ६......
काठमाडौं । एग्रो टाइम्स मासिक पत्रिका सातौँ वर्षमा प्रवेश गरेको छ । विगत ६ बर्षदेखी प्रकाशन भईरहेको एग्रो टाइम्स मिडिया नेटवर्कद्धारा प्रकाशित कृषि र कृषकमा समर्पित एग्रो टाइम्स मासिक पत्रिकाले सातौँ बर्ष पुगेको अवसरमा......
कृषि विकास बैंकको सीस्टम ह्याक गरी ३ करोडभन्दा धेरै रकम निकालेको आरोपमा प्रहरीले १० जनालाई पक्राउ गरेको छ। गएराति उनीहरुलाई काठमाडौँसहित देशका विभिन्न भागबाट पक्राउ गरिएको महानगरीय प्रहरी अपराध महाशाखाले जनाएको छ। महाशाखाका एसएसपी......
ह्याकरको समूहले सिस्टम ह्याक गरेर कृषि विकास बैंकको १ करोड ५६ लाख रुपैयाँ चोरी गरेको छ । कृषि विकास बैंककाे लहान शाखाबाट नौलो तरिकाले रकम लुटिएको नेपाल राष्ट्र बैंकका प्रवक्ता लक्ष्मी प्रपन्न निरौलाले पुष्टि......
काठमाडौं । सरकारले तरकारीमा आत्मनिर्भर हुने नारा दिदैं गर्दा नेपालमा तरकारी आयात भने वर्षेनी बढ्दो क्रममा रहेको छ । सरकारले कृषकसम्म पर्याप्त अनुदान, तालिम तथा आधुनिक कृषियन्त्रको पहुँच पुर्याउन नसक्दा उपभोक्ताको माग अनुसार तरकारी......
काठमाडौं,२० भदौं । प्रधानमन्त्री आधुनिकीकरण कृषि परियोजनाअन्तर्गत बैतडीलाई मकैजोन घोषणा गरिएको भएपनि उक्त क्षेत्रमै किसानलाई मकै जोगाउन मुस्किल परेको छ । मकैको उत्पादनमा बढाउने र मकै प्रशोधन गर्ने लक्ष्यसाथ कार्यालय स्थापना भए पनि......
रसुवा, जेठ ३० । महिला मुक्ति तथा सचेतना समाज रसुवाको आयोजना तथा महिला बालबालिका तथा जेष्ठ नागरिक मन्त्रालय , महिला तथा बालबालिका विभागको सहयोगमा राष्ट्रपती महिला उत्थान जिविकोपार्जन सुधार कार्यक्रम अन्तर्गत रसुवा जिल्लाको नौकुण्ड......