nic bank
himalayan everesat
Nmb bank

कृषि उत्पादन वृद्धि गर्न ५० मुरी धान फलाउने किसानलाई ४२ हजार ५०० रुपैयाँ उपलब्ध गराउने

sanimareliance life
मिडिया स्पेस सोलुसन्स प्रालि
Machhapuchchhre Bank

ताप्लेजुङ। कृषि उत्पादन वृद्धि गर्न किसानलाई गाउँपालिकाले कसरी प्रोत्साहन गर्नुपर्छ भन्ने उदाहरण ताप्लेजुङको मिक्वाखोला गाउँपालिकाले प्रस्तुत गरेको छ ।

गाउँपालिकाले ५० मुरीभन्दा बढी धान फलाउने सात किसानलाई प्रोत्साहन रकम बापत ४२ हजार ५०० रुपैयाँ उपलब्ध गराउने निर्णय गर्दै उनीहरुलाई कृषि कर्ममा थप हौसला भरेको हो ।

गाउँपालिकालाई खाद्यान्नमा आत्मनिर्भर बनाउन र किसानलाई थप प्रोत्साहन गर्न यो नवीनतम योजनालाई कार्यान्वयन गरिएको जनाइएको छ । पहिलो चरणमा वडा नम्बर १, २ र ३ का सात किसानलाई यस रकम प्रदान गर्ने तयारी गाउँपालिकाले गरेको छ ।

प्रोत्साहन पाउनेमा वडा नम्बर १ का देवीमाया श्रेष्ठ, ज्ञानबहादुर लिम्बु, ङिमादावा शेर्पा, निमतेम्बा शेपा, वडा नं २ का रविन्द्र वनेम र वडा नं ३ का ङिमावाङ्दी शेर्पा र होमनाथ गौतम रहेका गाउँपालिकाका प्रवक्ता थर्ककुमार चोङ्वाङले जानकारी दिनुभयो ।

उहाँका अनुसार देवीमाया र ङिमादावाले ७०र७०, ज्ञानबहादुरले ६३, ङिमातेम्बाले ६५, रविन्द्रले ९५, ङीमावाङ्दीले ५८ र होमनाथले ६० मुरी धान उत्पादन गरेको तथ्याङ्क छ । उनीहरुलाई रकम चाँडै उपलब्ध गराइने प्रवक्ता चोङ्वाङले बताउनुभयो । रासस

कृषिमै आत्मनिर्भर हुनेगरी बजेट तथा कार्यक्रम ल्याउनुपर्छ : मन्त्री साह

कृषिमै आत्मनिर्भर हुनेगरी बजेट तथा कार्यक्रम ल्याउनुपर्छ...

वि.सं.२०८० चैत १२ सोमवार १७:३८

  काठमाडौँ । कृषि तथा पशुपंक्षी विकासमन्त्री ज्वालाकुमारी साहले कृषि...

पशु बीमा कम्पनीलाई ४८ करोड

पशु बीमा कम्पनीलाई ४८ करोड

वि.सं.२०८० चैत ५ सोमवार १६:२७

  काठमाडौं । सरकारले पशु वीमा कम्पनीलाई सहज बनाउन करिब...

दुग्ध किसानले एक साताभित्रै भुक्तानी पाउने गरी काम गरिरहेको छु : कृषिमन्त्री साह

दुग्ध किसानले एक साताभित्रै भुक्तानी पाउने गरी...

वि.सं.२०८० चैत ३ शनिवार १२:३६

काठमाडौं । कृषि तथा पशुपन्छी विकासमन्त्री ज्वाला कुमारी साहले एक...

‘कृषिजन्य उद्योगमा विद्युत निःशुल्क गर्नुपर्छ’

‘कृषिजन्य उद्योगमा विद्युत निःशुल्क गर्नुपर्छ’

वि.सं.२०८० माघ २७ शनिवार १९:३०

  काठमाडौं । कृषि तथा पशुपन्छी विकास मन्त्री बेदुराम भुसालले,...

कृषिमा आधारित उद्योगको विकासमा केन्द्रीत छौं : प्रधानमन्त्री

कृषिमा आधारित उद्योगको विकासमा केन्द्रीत छौं :...

वि.सं.२०८० माघ २० शनिवार १७:०१

सिन्धुली । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले कृषिमा आधारित उद्योगको विकासमा...

काठमाडौँ जिल्लाबाट प्रदिप तामाङ भए राष्ट्रपति उत्कृष्ट कृषक मातातिर्थमा व्यवसायिक च्याउ खेती गर्दै आएका थाक्रे

काठमाडौँ जिल्लाबाट प्रदिप तामाङ भए राष्ट्रपति उत्कृष्ट...

वि.सं.२०८० माघ १५ सोमवार ०३:११

गाउँपालिका ३, धादिङका प्रदिप तामाङ काठमाडौँ जिल्लाबाट राष्ट्रपति उत्कृष्ट कृषक...