मुख्य खबर

समाचार

  • एल पी ग्यास सिलिण्डर २१ गाडी आयो

    काठमाडौं, १६ चैत : लकडाउनको समय चैत १५ गते बिहान ६बजे देखि १६ गते बिहान् ६ बजे सम्म नागडुङगा नाका हुँदै उपत्यका भित्रिएका मालवाहक गाडीहरु खाद्यान्नका ७३ ट्रक, एल पी ग्यास सिलिण्डर काे २१......

  • लकडाउनको अवधि लम्बिने सरकारले ८ दिन थपेर चैत २६ गतेसम्म

    सरकारले लक डाउन ८ दिन थप्ने निर्णय गरेको छ। कोरोना भाइरसको संक्रमणबाट बच्नका लागि मंगलबार बिहानसम्म घोषणा गरिएको लक डाउनलाई लम्ब्याउँदै सरकारले ८ दिन थपेर चैत २६ गतेसम्म पुर्‍याउने निर्णय गरेको हो। आइतबार दिउँसो......

  • लकडाउनको अवधि लम्बिने ३ वैशाखसम्म

    ७६काठमाडौं,१६चैत:कोरोना संक्रमण रोकथाम तथा नियन्त्रण उच्चस्तरीय समन्वय समितिको बैठकले लकडाउनको अवधि थप्न सरकारलाई सिफारिस गरेको छ। आइतबार सिंहदरबारमा उपप्रधान तथा रक्षामन्त्री ईश्‍वर पोखरेलको अध्यक्षतामा बसेको बैठकले लकडाउन  थप्‍न मन्त्रिपरषद्‍मा सिफारिस गरेको हो। तर, यसको......

  • नेपाल पत्रकार महासंघ आजबाट ६५ वर्षमा

      ७६काठमाडौं,१६चैत:नेपालका १३ हजार नेपाली संचारकर्मीहरुको साझा संस्था नेपाल पत्रकार महासंघ आजबाट ६५ वर्ष प्रदेश गरेको छ । प्रेस तथा अभिव्यक्ति स्वतन्त्रता, लोकतन्त्र, मानवअधिकार र जनजीविकाको सवालमा सधै नेतृत्वदायी भूमिका निर्वाह गर्दै आएको छ......

  • हेटौडाको पदमपोखरीमा गोली चल्यो

    ७६काठमाडौं,१६चैत:मकवानपुरको हेटौंडाका युवाहरुको आन्तरिक विवाद हुदा एकजना प्रहरी हवल्दार घाइते भएका छन । हेटौडा उप महानगरपालिका १३ पदमपोखरी साङ्गेचोकमा शनिबार राती पदमपोखरीको मिलनटोल र साङ्गेटोलका युवाहरूबीच विवाद भएको थियो । युवाहरुको विवाद नियन्त्रणका लागि......

  • उत्तमराज सुवेदी :लकडाउनपछि काठमाडौंमा अपराध शून्य

    ७६काठमाडौं,१६चैत:कोरोना भाइरसबाट बच्नका लागि देशभरि लगाइएको लकडाउनका कारण  अपराधका घटना ह्वात्तै घटेको छ । राजधानी काठमाडौंमा त झन् अपराधका घटना शून्य नै भएको छ ।  हनुमान ढोका परिसरका प्रमुख एसएसपी उत्तमराज सुवेदीका अनुसार लकडाउनपछि काठमाडौंमा एउटा पनि......

  • बगँ७३घढसर पालक य७३घढसवाले बाँडे मास

    ढल्केवर समाचारदाता ७६काठमाडौं,१६चैत: बिदेशबाट कमाई गरेर फर्किएर बगँ७३घढसर पालन गरेका य७३घढसवाले आफ्नै प्रयासबाट गाउँमा कोरोना नियन्त्रण गर्न सेनेटरी माक्स वितरण गरेर सबैलाई अचम्मित बनाएका छन् । पहिला शसस्त्र प्रहरीको जागिर खाए , मिथिला नगरपालिकाका......

  • कोरोनाविरुद्ध लड्न अक्षय कुमारको ४० करोड सहयोग

     ७६काठमाडौं,१५चैत:भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले कोरोना भाइरस रोकथामका लागि ‘पीएम केयर फन्ड’ स्थापना गरे लगत्तै एक बलिउड अभिनेताले सहयोगको घोषणा गरेका छन्। मोदीले शनिबार ट्वीट गर्दै भनेका छन्, ‘यो कोष कोरोनाजस्ता विषम परिस्थितिमा सहयोग चाहिएकाहरुसम्म......

  • कोरोना संक्रमणबाट स्पेनकी राजकुमारी मारिया टेरेसाको मृत्यु

    काठमाडौं, चैत १५ :स्पेनकी पूर्व उपप्रधानमन्त्री समेत रहेकी राजकुमारी मारिया टेरेसाको कोरोना संक्रमणबाट मृत्यु भएको छ । उनको निधनसँगै राजपरिवारको सदस्यहरुमा कोरोनाबाट निधन हुने पहिलो व्यक्ति मारिया टेरेसा बनेकी छिन् । ८६ बर्षिया टेरेसाको कोरोना......

  • स्वास्थ्य सामाग्री खरिद गर्न आफुले नपाएपछि यी व्यापारीले फैलाए भ्रष्टचारको हौवा

    काठमाडौं, चैत १५ :‘सबैलाई थाहा छ, स्वास्थ्यमन्त्री भानुभक्त ढकाल स्वास्थ्यको विज्ञ होइन र सबै कुरा थाहा नहुनु अन्यथा होइन । रात(दिन खट्नुभएको छ, राज्यका सीमा, स्रोत र साधनले भ्याएसम्म नागरिकलाई बचाउन हरसम्भव कोसिस गरिरहनुभएको......