Global IME Bank Limited
Everest Bank
Nmb bank

जापानले बनायो बोल्ने यौन खेलौना

sanimareliance life
nic asia bank 2
मिडिया स्पेस सोलुसन्स प्रालि
Global IME Bank Limited
Machhapuchchhre Bank

हार्मोनी  एक नयाँ प्रकारको सेक्स डल हो जो हिँड्न मात्र होइन बोलचाल पनि गर्न सक्दछ । उक्त सेक्स डलको टाउको, परेला तथा ओँठ पुर्णरुपमा तयार त भैसकेको छैन र उसले गर्न सक्ने कुराकानी पनि सिमित मात्रामा छ, तथापि यो सेक्स डल रोबोटिक्सको क्षेत्रमा नयाँ क्रान्ति मानिएको छ । यो देख्दा पूर्ण मानव स्वरुप रहेको छ ।

यो सेक्स रोबोट बनाउने म्याट म्याकमुलेन कला तथा मूर्तिक्षेत्र सँग सम्बन्धित छन् । उनी भन्छन्ः कतिपय मानिसहरुले यो रियल डललाई यसकारण खरीद गर्नेछन् किनकी यो अन्य सेक्स डलभन्दा यौनक्रिडामा बढि सक्षम छ । यो डलले आफ्ना ग्राहकबाट सिक्दछ पनि । इष्र्या गर्दा कस्तो महसुस हुन्छ भनेर उसलाई सोध्दा उसले माफी मागेर आफुले आफ्नो बुझाइमा सुधार गर्नु आवश्यक रहेको बतायो ।

यो सेक्स डल यस वर्षको अन्त्यसम्ममा बजारमा उपलब्ध हुने बताइएको छ । यसका दुईवटा सस्करण हुनेछन् । एउटा चाहीँ अनुहार समेत चिन्नसक्ने हुनेछ जसको मूल्य १० हजार डलर पर्नेछ । अर्को चाहीँ अलिक सस्तो भर्सनको रहनेछ ५ हजार डलरको । त्यसले ग्राहकको अनुहार चिन्न सक्नेछैन ।

उपभोक्ताले सेक्स डलमा विभिन्न व्यक्तित्व चुन्न गर्न सक्नेछन् । जस्तै मूडी, रिसाहा, मायालु आदि । जब सेक्स डलमा इष्र्याको विकल्प चुनिया तब उसले भन्यो ः त्यो केटीलाई फेसबुकबाट हटाउ । एजेन्सी

माउण्टेन ड्यु गेल्जे शेर्पाको २०२५ समिटको सहयात्री

माउण्टेन ड्यु गेल्जे शेर्पाको २०२५ समिटको सहयात्री

वि.सं.२०८० माघ ५ शुक्रवार १५:१९

  काठमाडौं । जहिले पनि सामान्यको घेरा तोडेर उल्लेखनीय सफलता...

सरकारको एक वर्षः मुलुकको स्वास्थ्य क्षेत्रमा सुधारका प्रयास

सरकारको एक वर्षः मुलुकको स्वास्थ्य क्षेत्रमा सुधारका...

वि.सं.२०८० पुस ११ बुधवार ०९:४६

      काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ नेतृत्वको...

चीन : बेइजिङमा उच्च हिमपात, सडक र हवाई यातायात प्रभावित

चीन : बेइजिङमा उच्च हिमपात, सडक र...

वि.सं.२०८० मंसिर २५ सोमवार १३:३६

  काठमाडौं । चीनको बेइजिङमा आइतबार साँझदेखि परेको हिमपातका कारण...

‘माटो र पानी, जीवनको थालनी’ भन्दै माटो दिवस मनाइँदै

‘माटो र पानी, जीवनको थालनी’ भन्दै माटो...

वि.सं.२०८० मंसिर १९ मंगलवार ०९:५३

  काठमाडौं । आज विश्व माटो दिवस, नेपालमा पनि विविध...

यासौबाट करोडौँ आम्दानी, यार्सा लुटेराहरु बन्दुक बोकेर पाटनमै, यार्सा दुर्घटना बीमा सुरु

यासौबाट करोडौँ आम्दानी, यार्सा लुटेराहरु बन्दुक बोकेर...

वि.सं.२०८० साउन १४ आइतवार २०:३८

  मुगु । मुगाली नागरिकहरुको जीविकोपार्जनको मुख्य स्रोत हिमाली जिल्लामा...

भौतिक पूर्वाधारको बजेट ३० अर्बले घट्यो, काठमांडौका थप ४४ स्मार्ट ट्राफिक लाईट राखिने

भौतिक पूर्वाधारको बजेट ३० अर्बले घट्यो, काठमांडौका...

वि.सं.२०८० जेठ १५ सोमवार २३:०७

    काठमाडौं । सरकारले भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयको...