Everest Bank Ltd
prabhu bank
Laxmi Sunrise Bank Limited

जापानले बनायो बोल्ने यौन खेलौना

Machhapuchchhre Bank Limited

हार्मोनी  एक नयाँ प्रकारको सेक्स डल हो जो हिँड्न मात्र होइन बोलचाल पनि गर्न सक्दछ । उक्त सेक्स डलको टाउको, परेला तथा ओँठ पुर्णरुपमा तयार त भैसकेको छैन र उसले गर्न सक्ने कुराकानी पनि सिमित मात्रामा छ, तथापि यो सेक्स डल रोबोटिक्सको क्षेत्रमा नयाँ क्रान्ति मानिएको छ । यो देख्दा पूर्ण मानव स्वरुप रहेको छ ।

यो सेक्स रोबोट बनाउने म्याट म्याकमुलेन कला तथा मूर्तिक्षेत्र सँग सम्बन्धित छन् । उनी भन्छन्ः कतिपय मानिसहरुले यो रियल डललाई यसकारण खरीद गर्नेछन् किनकी यो अन्य सेक्स डलभन्दा यौनक्रिडामा बढि सक्षम छ । यो डलले आफ्ना ग्राहकबाट सिक्दछ पनि । इष्र्या गर्दा कस्तो महसुस हुन्छ भनेर उसलाई सोध्दा उसले माफी मागेर आफुले आफ्नो बुझाइमा सुधार गर्नु आवश्यक रहेको बतायो ।

यो सेक्स डल यस वर्षको अन्त्यसम्ममा बजारमा उपलब्ध हुने बताइएको छ । यसका दुईवटा सस्करण हुनेछन् । एउटा चाहीँ अनुहार समेत चिन्नसक्ने हुनेछ जसको मूल्य १० हजार डलर पर्नेछ । अर्को चाहीँ अलिक सस्तो भर्सनको रहनेछ ५ हजार डलरको । त्यसले ग्राहकको अनुहार चिन्न सक्नेछैन ।

उपभोक्ताले सेक्स डलमा विभिन्न व्यक्तित्व चुन्न गर्न सक्नेछन् । जस्तै मूडी, रिसाहा, मायालु आदि । जब सेक्स डलमा इष्र्याको विकल्प चुनिया तब उसले भन्यो ः त्यो केटीलाई फेसबुकबाट हटाउ । एजेन्सी

क्षति भएका सडक र पुल निर्माणमा २५ अर्ब रुपैयाँ लाग्ने अनुमान

क्षति भएका सडक र पुल निर्माणमा २५...

वि.सं.२०८१ असोज १७ बिहीवार १९:५६

काठमाडौं । भौतिक पूर्वाधार तथा यातायातमन्त्री देवेन्द्र दाहालले नागढुङ्गा–मुग्लिङ सडक...

कुनैपनि बालबालिका सडकमा बेवारिसे अवस्थामा भेटिनुहुँदैन : मन्त्री चौधरी

कुनैपनि बालबालिका सडकमा बेवारिसे अवस्थामा भेटिनुहुँदैन :...

वि.सं.२०८१ जेठ १३ आइतवार १७:३५

  कञ्चनपुर, १३ जेठ । महिला, बालबालिका तथा ज्येष्ठ नागरिक...

गर्मीमा पकाइएको खाद्यवस्तु सुरक्षित राख्न नजान्दा केही घण्टामै अखाद्य हुन्छ

गर्मीमा पकाइएको खाद्यवस्तु सुरक्षित राख्न नजान्दा केही...

वि.सं.२०८१ वैशाख २८ शुक्रवार १५:३१

    काठमाडौं । ‘गर्मी मौसम रोग पनि लिएर आउँछ’...

मिस नेपाल–२०२४ को आवेदन खुला, कहाँ कहाँ हुदैछ अडिसन ?

मिस नेपाल–२०२४ को आवेदन खुला, कहाँ कहाँ...

वि.सं.२०८० चैत १७ शनिवार २२:१६

काठमाडौं । मिस नेपाल २०२४ को आवेदन खुला भएको छ...

बढ्दै गएको प्राज्ञिक विचलनलाई सन्तुलनमा ल्याउन सम्पदा अनुसन्धान सदनको शुभारम्भ तथा पुस्तक विमोचन

बढ्दै गएको प्राज्ञिक विचलनलाई सन्तुलनमा ल्याउन सम्पदा...

वि.सं.२०८० चैत १५ बिहीवार २१:३५

    काठमाडौं । वैशाख १४ गते नेपाल प्रज्ञा प्रतिष्ठानमा...

देशभर रिलिज भयो ‘रङ्गेली’, निर्देशक सुवेदी भन्छन्, ‘रङ्गेली रहस्यमयी नाम हो’

देशभर रिलिज भयो ‘रङ्गेली’, निर्देशक सुवेदी भन्छन्,...

वि.सं.२०८० फागुन २५ शुक्रवार २३:१३

काठमाडौं। नवनिर्देशक अर्जुन सुवेदीको आफ्नै लेखनमा निर्माण भएको चलचित्र ‘रङ्गेली’...