Everest Bank Ltd
prabhu bank
Laxmi Sunrise Bank Limited

यस्ता छन् एमालेले जितेको ३५ स्थानीय तह

Machhapuchchhre Bank Limited

३ जेठ, काठमाडौं । पहिलो चरणमा निर्वाचन भएका २ सय ८३ स्थानीय तहमध्ये हालसम्म अन्तिम नजिता आएका मध्ये ३५ तहमा जितेर एमालेले अग्रता लिएको छ । एमालेले ५ नगरपालिकामा प्रमुख र उपप्रमुख सहित ३२ गाउँपालिका प्रमुख पदहरु जितेको छ । हालसम्म नतिजा सार्वजनिक भएकामध्ये ३ नम्बर प्रदेशबाट एमालेले २ नगरपालिकासहित १४ स्थानीय तहमा जित हात पारेको छ । त्यस्तै ४ नम्बर प्रदेशबाट ११ गाउँपालिकामा जित हासिल गरेको छ भने ६ नम्बर प्रदेशमा ४ नगरपालिकासहित १२ स्थानीय तह जितेको छ ।

एमालेले जितेको स्थानीय तह यस प्रकार छन्- 

प्रदेश नम्बर ३

मकवानपुर:

मकवानपुरगढी गाउँपालिका
अध्यक्षः विदुर हुमागाई, उपाध्यक्ष हर्कमाया रुम्बा

इन्द्रसरोवर गाउँपालिका
अध्यक्षः जीवन लामा, उपाध्यक्ष उमा लामा

कैलाश गाउँपालिका
अध्यक्ष टंंक मुक्तान, उपाध्यक्ष सुकुमाया घिसिङ

रामेछापः

उमाकुण्ड गाउँपालिका
अध्यक्ष शेरबहादुर सुनुवार

गोकुलगंगा गाउँपालिका
अध्यक्ष खड्गवहादुर सुनुवार,उपाध्यक्ष राधिका श्रेष्ठष्

दोलखाः

जिरी नगरपालिका
मेयर टंक जिरेल, उपमेयर कृष्णमाया बुढाथोकी

सिन्धुपाल्चोकः

लिसंखुपाखर गाउँपालिका
अध्यक्ष कमल नेपाल, उपाध्यक्ष हमेगंगा मोक्तान

काभ्रेपलाञ्चोकः

खानीखोला गाउँपालिका
अध्यक्षः कृष्णप्रसाद खुलाल

रसुवाः

गोसाइँकुण्ड गाउँपालिका
अध्यक्ष काइसाङनुर्पु तामाङ, उपाध्यक्ष ग्याल्मु तामाङ

कालिकास्थान गाउँपालिका
अध्यक्षःसीत अधिकारी, उपाध्यक्ष भवानी न्यौपाने

धादिङ:

धुनीबेसी नगरपालिका
मेयर बालकृष्ण आचार्य, उपमेयर निरु खरेल

सिद्धलेक गाउँपालिका
अध्यक्षःप्रेमनाथ सिलवाल, उपाध्यक्ष कमला शर्मा

ललितपुरः

महाँकाल गाउँपालिका
अध्यक्ष रामचन्द्र दाहाल, उपाध्यक्ष कमला तामाङ

प्रदेश नम्बर ४

स्याङ्जाः

आँधीखोला गाउँपालिका
अध्यक्ष सुधीर पौडेल

हरिनास गाउँपालिका
अध्यक्ष खिमनारायण मानन्धर, उपाध्यक्ष छाया पराजुली

फेदीखोला गाउँपालिका
अध्यक्ष घनश्याम सुवेदी, उपाध्यक्ष देवी थापा

कास्कीः

मादी गाउँपालिका
अध्यक्ष बेदवहादुर थापा, उपाध्यक्ष विष्णुकुमारी पौडेल

माछापुच्छ्रे गाउँपालिका
अध्यक्ष कर्ण गुरुङ, उपाध्यक्ष कृष्णकुमारी दुवाडी

रुपा गाउँपालिका
अध्यक्ष नवराज ओझा, उपाध्यक्ष लालसुबा गुरुङ

तनहुँ:

देवघाट गाउँपालिका
अध्यक्ष दुर्गावहादुर थापा, उपाध्यक्ष विमला थापा

पर्वत:

महाशिला गाउँपालिका
अध्यक्ष राजु पौडेल, उपाध्यक्ष हीरा थापा

मनाङः

चामे गाउँपालिका
अध्यक्ष लोकेन्द्रवहादुर घले

नेस्याङ गाउँपालिका
अध्यक्ष कान्छा घले, उपाध्यक्ष मिङ्खु गुरुङ

मुस्ताङ:

घरपझोङ गाउँपालिका
अध्यक्ष आशवहादुर थकाली, उपाध्यक्ष शर्मिला गुरुङ

 

प्रदेश नम्बर ६

दैलेख:

नारायण नगरपालिका
अध्यक्ष रत्नबहादुर खड्का, उपाध्यक्ष सावित्री मल्ल

चामुण्डा नगरपालिका
मेयर सूर्यबहादुर शाही, उपमेयर तारा शाही

महाबु गाउँपालिका
अध्यक्ष जंगबहादुर शाही

भैरवी गाउँपालिका
अध्यक्ष प्रेमबहादुर बुढा, उपाध्यक्ष पदमकुमारी विष्ट

ठाटीकाँध गाउँपालिका
अध्यक्ष धीरबहादुर शाही, उपाध्यक्ष सुस्मिता सिंह

जाजरकोटः

शिवालय गाउँपालिका
अध्यक्ष नन्दकुमार शाही, उपाध्यक्ष कुमारी थापा

हुम्ला:

अदानचुली गाउँपालिका
अध्यक्ष दल फडेरा, उपाध्यक्ष सौमती ऐडी

जुम्ला:

तिला गाउँपालिका
अध्यक्ष रतन योगी, उपाध्यक्ष विष्णुकली रावत

डोल्पाः

त्रिपुरासुन्दरी नगरपालिका
मेयर ओमवहादुर बुढा

ठूलीभेरी नगरपालिका
मेयर गणेशबहादुर शाही

शे-फोक्सुण्डो गाउँपालिका
अध्यक्ष तसी तुन्डुक गुरुङ

काइके गाउँपालिका
अध्यक्ष अंगद राना

सल्यानः

ढोरचौर गाउँपालिका
अध्यक्ष चित्रबहादुर चलाउने, उपाध्यक्ष पुष्पा बोहोरा

नेपालकै पहिलो अन्तर्राष्ट्रिय गायन तथा नृत्य रियालिटी शो आयोजना हुने

नेपालकै पहिलो अन्तर्राष्ट्रिय गायन तथा नृत्य रियालिटी...

वि.सं.२०७९ पुस १३ बुधवार १२:३४

काठमाडौं । इन्ट्रा नेशनल वेलफेयर एण्ड सपोर्ट फाउन्डेसन अफ अमेरिकाको...

नेपाल इन्भेष्टमेन्ट बैंकको लाभांश पारित, पुस २७ गतेदेखि एकीकृत कारोबार गर्ने

नेपाल इन्भेष्टमेन्ट बैंकको लाभांश पारित, पुस २७...

वि.सं.२०७९ पुस ८ शुक्रवार ०७:४४

काठमाडौं । नेपाल इन्भेष्टमेन्ट बैंकको प्रस्तावित लाभांश पारित भएको छ...

हिमालयन र सिभिल बैंकको एजीएम पुस २८ गते आह्वान

हिमालयन र सिभिल बैंकको एजीएम पुस २८...

वि.सं.२०७९ पुस ८ शुक्रवार ०७:३६

काठमाडाै । मर्जर प्रक्रियामा रहेका हिमालयन बैंक र सिभिल बैंकले...

चुनावको मुखैमा भारतले पेट्रोलको मूल्य बढाएर पठायो, नेपालमा कति बढ्छ ?

चुनावको मुखैमा भारतले पेट्रोलको मूल्य बढाएर पठायो,...

वि.सं.२०७९ मंसिर १ बिहीवार ०८:१२

पेट्रोलको मूल्य प्रतिलिटरमा तीन रुपियाँ १६ पैसा बढेर आएको छ।...

चुनावको मौकामा चौका हान्न व्यापारीले बढाए दैनिक उपभोग्य वस्तुको भाउ, सरकार रमिते

चुनावको मौकामा चौका हान्न व्यापारीले बढाए दैनिक...

वि.सं.२०७९ कात्तिक २९ मंगलवार ०८:०८

मंसीर ४ गते हुने प्रतिनिधि सभा तथा प्रदेश सभाको निर्वाचन...

दोहोरो अंकका साथ उकालो लाग्यो नेप्से, कति भयो कारोबार ?

दोहोरो अंकका साथ उकालो लाग्यो नेप्से, कति...

वि.सं.२०७९ कात्तिक २८ सोमवार १९:०६

सोमबार सेयर बजार परिसूचक (नेप्से) २१.२६ अंकले बढेको छ। यसअघिका...