Nabil Bank
Everest Bank Limited
prabhubank

काठमाडौंको टोखा नगरपालिकाको मेयरमा एमालेका प्रकाश अधिकारी विजयी

मिडिया स्पेस सोलुसन्स प्रालि

५ जेठ, काठमाडौं-  काठमाडौंको टोखा नगरपालिकाको मेयरमा एमालेका प्रकाश अधिकारी विजयी हुनु भएको छ । त्यसैगरी उपमेयरमा एमालेकै ज्ञानमाया डंगोल विजयी भएको छ ।

मेयर अधिकारीले ८७४७ मत प्राप्त गर्नु भस्को छ । उहाँ निकटतम प्रतिद्धन्द्धी हरिहर अधिकारीले ७४६७ मत प्राप्त गर्नु भयो । उपमेयर डंगोलले ८१४८ मत पाउँदा कांग्रेसकी रजनी थापो ८०९७ मत लइाउनु भयो।

यो संगै एमालेले काठमाडौंमा २ नगरपालीका जितेको छ । शंखरापुरमा हिजोनै एकाले विजयी भई सकेको छ ।

उद्योगमन्त्री भण्डारीद्वारा भारतीय समकक्षीलाई बधाई

उद्योगमन्त्री भण्डारीद्वारा भारतीय समकक्षीलाई बधाई

वि.सं.२०८१ असार ५ बुधवार १०:२१

  काठमाडौँ । उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री दामोदर भण्डारीले भारतका...

आइसीसी टी-२० विश्वकप : सुपर आठका खेल आजदेखि

आइसीसी टी-२० विश्वकप : सुपर आठका खेल...

वि.सं.२०८१ असार ५ बुधवार ०९:४५

  काठमाडौँ । आइसीसी टी-२० विश्वकप क्रिकेटको सुपर आठका खेल...

नेपाल-भारत सीमा तारबार गरौं : एमाले प्रमुख सचेतक बर्तौला

नेपाल-भारत सीमा तारबार गरौं : एमाले प्रमुख...

वि.सं.२०८१ असार ५ बुधवार ०९:३७

  काठमाडौं . सत्तारुढ एमालेका प्रमुख सचेतक महेश बर्तौलाले नेपाल...

शिक्षामन्त्री श्रेष्ठको सय दिन : ८२५ शिक्षकले राजनीतिक आबद्धता त्यागे

शिक्षामन्त्री श्रेष्ठको सय दिन : ८२५ शिक्षकले...

वि.सं.२०८१ असार ५ बुधवार ०९:३२

काठमाडौं । शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री सुमना श्रेष्ठले मन्त्रालयको नेतृत्व...

विश्व बैंकका वरिष्ठ प्रबन्ध निर्देशक ट्रोटसनबर्गद्वारा अर्थमन्त्री पुनसँग भेट

विश्व बैंकका वरिष्ठ प्रबन्ध निर्देशक ट्रोटसनबर्गद्वारा अर्थमन्त्री...

वि.सं.२०८१ असार ४ मंगलवार १०:०५

  काठमाडौं । विश्व बैंकका वरिष्ठ प्रबन्ध निर्देशक ट्रोटसनबर्गद्वारा अर्थमन्त्री...

गोल्छा गु्रपद्वारा प्रस्तुत ग्लोकल टिन हिरो नेपाल २०२४ को १०औं संस्करणको लागि आवेदन खुल्ला

गोल्छा गु्रपद्वारा प्रस्तुत ग्लोकल टिन हिरो नेपाल...

वि.सं.२०८१ असार ३ सोमवार २०:१३

  काठमाडौँ ।  गोल्छा गु्रपद्वारा प्रस्तुत ग्लोकल टिन हिरो नेपाल...