CG Electronics
Ncell NPL
NIMB

लागू औषधसहित प्रकाउ परे सन्दिप योगी

IME Limited.(IME)
Citizen Life Insurance Company
Himalayan Bank
Dongfeng Motor Corporation Limited

५ जेठ, बाँके-  पूर्वपश्चिम राजमार्ग अन्तरगत बाँकेको खासकुस्मा नजिकै प्रहरी चेकिङ्गमा एक युवा लागू औषधसहित प्रकाउ परेका छन् । नेपालगन्जबाट दाङ्गतर्फ जाँदै गरेको बा ८० प २९४४ नं. को मोटरसाईकलमा सवार सन्दिप योगी प्रतिबन्धित लागू औषध सहित पक्राउ परेको जिल्ला प्रहरी कार्यालय बाँकेका प्रहरी उपरीक्षक टेकप्रसाद राईले जानकारी दिए ।

‘प्रहरी चेकिङ्गमा आनाकानी गरेपछि खानतलासी लिने क्रममा प्रतिबन्धित तथा लागू औषधको रुपमा रहेको १५ पत्तामा रहेको ५८ ट्याब्लेट नाईट्रोजपाम र १ बोतल कोरेक्स बरामद भएको छ ।’-प्रहरी उपरीक्षक राईले भने ।

लागू औषधसहित प्रहरी नियन्त्रणमा परेका योगीको साथबाट न्यूज २४ टिभिमा कार्यरत रहेको परिचयपत्र समेत भेटिएको प्रहरीले जनाएको छ ।

केही समय पहिला पनि योगीले नेपालगन्जको भेरी अञ्चल अस्पतालमा ‘स्टीङ्ग अपरेशनको’ नाममा अस्पतालमा कार्यरत नर्सिङ्ग स्टाफलाई दुव्र्यवहार गरेको आरोपमा प्रहरीले नियन्त्रणमा लिएको थियो ।

पक्राउ परेका योगीलाई ईलाका प्रहरी कार्यालय कोहलपुरमा ल्याउदै गरेको प्रहरीले जनाएको छ । लोकमान कार्कीको फोटो खिच्ने प्रकरणमा समेत योगी चर्चामा रहेका थिए । योगीलाई थप अनुसंधान गरी लागू औषध कारोबार ऐन अन्तरगत कारवाही प्रकृया अघि बढाउने प्रहरी उपरीक्षक राईले जानकारी दिए ।

CG Electronics
पार्वती बनिन् एनसेल करोडपति, “सधैं अन करोडपति” अभियानअन्तर्गत बम्पर पुरस्कार प्रदान

पार्वती बनिन् एनसेल करोडपति, “सधैं अन करोडपति”...

वि.सं.२०८२ साउन १० शनिवार ०९:२५

काठमाडौँ । ‘कर्म गर्दै जानुपर्छ, एक दिन त्यसको प्रतिफल पाइन्छ...

अख्तियारमा वर्षभर ३७ हजार उजुरी, १३७ मुद्दा दायर

अख्तियारमा वर्षभर ३७ हजार उजुरी, १३७ मुद्दा...

वि.सं.२०८२ साउन १० शनिवार ०९:१०

काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले आर्थिक वर्ष २०८१/८२ मा...

यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमय दर

यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमय...

वि.सं.२०८२ साउन १० शनिवार ०९:०८

काठमाडौँ । नेपाल राष्ट्र बैङ्कले आजका लागि विदेशी मुद्राको विनिमय...

कस्तो छ आज तपाईको दिन ? हेर्नुहोस आजको राशिफल

कस्तो छ आज तपाईको दिन ? हेर्नुहोस...

वि.सं.२०८२ साउन १० शनिवार ०९:०७

काठमाडौं। आजको राशिफलः बि.सं २०८२ साउन १० गते शनिवार, ई.सं...

भायानेटको स्वतन्त्र संचालकमा वित्तीय क्षेत्रका कुशल तथा अनुभवी व्यक्तित्व परशुराम कुँवर क्षेत्री नियुक्त

भायानेटको स्वतन्त्र संचालकमा वित्तीय क्षेत्रका कुशल तथा...

वि.सं.२०८२ साउन ९ शुक्रवार ०९:१३

काठमाडौं । इन्टरनेट तथा टिभी सेवा प्रदायक कम्पनी भायानेट कम्युनिकेशन...

नाइमा अटो शोमा याडियाको गेम चेन्जिङ भेलाक्स सिरिज सार्वजनिक हुँदै

नाइमा अटो शोमा याडियाको गेम चेन्जिङ भेलाक्स...

वि.सं.२०८२ साउन ९ शुक्रवार ०९:११

काठमाडौं । नेपालमा याडिया इलेक्ट्रिक स्कुटरको आधिकारिक वितरक कुजु नेपाल...