Global IME Bank Limited
Everest Bank
Nmb bank

‘स्वेता श्री फाउन्डेशन’ले माझी बस्तीमा ५६ वटा घर निर्माण गर्दै

sanimareliance life
nic asia bank 2
मिडिया स्पेस सोलुसन्स प्रालि
Global IME Bank Limited
Machhapuchchhre Bank

नायिका स्वेता खड्का केही महिना अगाडि सिन्धुपाल्चोकको माझी बस्ती पुग्दा उनको भव्य स्वागत गरिएको थियो । स्वेता स्थानिय बासिन्दाहरुसँग मिलेर घर निर्माणका लागि सो स्थानमा पुगेकी थिइन् । उनै, स्वेता फेरि सोमबार ‘माझी बस्ती’ पुगेकी छिन् । देशका चर्चित व्यक्तिहरुको साथमा स्वेता माझी बस्ती पुग्नुको मुख्य कारण हो, घर निर्माणको शिलन्यास ।

‘हाम्रो रहर सानो घर’ भन्ने मुल नारा लिएर ‘स्वेता श्री फाउन्डेशन’ले सिन्धुपाल्चोकको विकट गाउँ माझी बस्तीमा ५६ वटा घर निर्माण गर्न लागेको हो ।

बस्तीको शिलन्यास गर्न राष्ट्रिय पूननिर्माण प्राधिकरणका सीइओ डाक्टर गोविन्द पोखरेल, पूर्व प्रधान सेनापति रुक्मागत कटुवाल, डाक्टर भोला रिजाल, चलचित्र निर्माता संघका अध्यक्ष आकाश अधिकारी, नायक निखिल उप्रेती, कलाकार बसुन्धरा भुषाल, वितरक गोपाल कायस्थ, गायकद्धय प्रमोद खरेल र यूवराज चौलागाई, हाँस्य कलाकार जितु नेपाल माझी बस्ती पुगेका छन् ।

उनीहरुलाई स्थानिय बासिन्दाले फूलमालाले स्वागत गरेका थिए । भूकम्पले घर भत्किएपछि निकै कष्टकर जीवन जिइरहेका माझी गाउँका बासिन्दालाई ‘स्वेता श्री’ फाउन्डेशनले सहयोग गर्न लागेको हो । स्थानिय बासिन्दालाई सरकारले दिने रकममा नपुगेको खण्डमा फाउन्डेशनले सहयोग गर्नेछ भने घर निर्माणको व्यवस्थापनको जिम्मा समेत लिनेछ ।

आफ्नै पहलमा विद्यार्थीलाई देश–विदेशमा इन्टर्नशिपमा पठाउँदै पद्मकन्या क्याम्पस

आफ्नै पहलमा विद्यार्थीलाई देश–विदेशमा इन्टर्नशिपमा पठाउँदै पद्मकन्या...

वि.सं.२०८० असोज १५ सोमवार ०९:३६

  काठमाडौं । पद्मकन्या क्याम्पसले आफ्नै सञ्जालको माध्यमबाट सम्पर्क गरी...

सरकार विस्तारसँगै मन्त्रालयको जिम्मेवारी हेरफेर हुने, गृहमा नारायणकाजी जाने सम्भावना

सरकार विस्तारसँगै मन्त्रालयको जिम्मेवारी हेरफेर हुने, गृहमा...

वि.सं.२०७९ चैत १२ आइतवार ०९:३२

    काठमाडौं । सरकार विस्तारको चरणमा रहेका प्रधानमन्त्री पुष्पकमल...

नेकपा स्थापना नभएको भए पञ्चायत ढल्ने थिएन : उपमहासचिव गुरुङ

नेकपा स्थापना नभएको भए पञ्चायत ढल्ने थिएन...

वि.सं.२०७९ चैत ११ शनिवार १८:३५

  काठमाडौं । नेकपा एमालेका उपमहासचिव पृथ्वीसुब्बा गुरुङले नेकपाको स्थापना...

आजको मौसम : मुलुकको भूभागमा चट्याङसहित वर्षा हुने 

आजको मौसम : मुलुकको भूभागमा चट्याङसहित वर्षा...

वि.सं.२०७९ चैत ३ शुक्रवार १५:४२

  काठमाडौं । आज मुलुकको पहाडी तथा तराईका भूभागमा चट्याङसहित...

कर अधिकारीहरूले भारतमा बीबीसीको कार्यालयमा छापा

कर अधिकारीहरूले भारतमा बीबीसीको कार्यालयमा छापा

वि.सं.२०७९ फागुन ७ आइतवार ००:१६

  न्यूयोर्क, फेब्रुअरी 15 (केएमएस): भारतीय कर अधिकारीहरूले प्रधानमन्त्री नरेन्द्र...

फरवार्ड माइक्रोफाइनान्स लघुवित्तको अध्यक्षमा केशव राज पौडेल

फरवार्ड माइक्रोफाइनान्स लघुवित्तको अध्यक्षमा केशव राज पौडेल

वि.सं.२०७९ माघ २७ शुक्रवार ११:१२

काठमाडौं । फरवार्ड माइक्रोफाइनान्स लघुवित्त वित्तीय संस्था लिमिटेडको अध्यक्षमा केशव...