Global IME Bank Limited
Everest Bank
Nmb bank

उत्तर कोरियाको ब्यालेस्टिक परमाणु जापान सागरमा खस्यो

sanimareliance life
nic asia bank 2
मिडिया स्पेस सोलुसन्स प्रालि
Global IME Bank Limited
Machhapuchchhre Bank

 

बीबीसी, जेठ १५ – उत्तर कोरियाले एकपटक पुनः ब्यालेस्टिक परमाणु परिक्षण गरेको छ । उक्त मिसाइल जापान सागरमा खसेको छ । उत्तर कोरियाले तीन हप्ताभित्र यो तेस्रो परमाणु परिक्षण गरेको हो ।

दक्षिण कोरियाका सेनाका अनुसार जापान सागरमा खस्नुभन्दा पहिले यो परमाणु उत्तर कोरियाको समुन्द्री तटबाट ४ सय ५० किलोमिटर हावामा रह्यो ।

अन्तर्राष्ट्रिय प्रतिबन्धका बाबजूद उत्तर कोरियाले मिसाइल परिक्षण गरिरहेको छ । यस वर्ष यो परिक्षण उत्तर कोरियाको नवौं परिक्षण हो । दुई हप्ता पहिले नै उत्तर कोरियाले परमाणु परिक्षण गरेको थियो ।

जापानका प्रधानमन्त्री शिन्जो आबेले जी–सेभेन शिखर सम्मेलनमा उत्तर कोरियाको परमाणु कार्यक्रममा चिन्ता जताएका थिए । आबेले उत्तर कोरियालाई रोक्नका लागि जापानले अन्य देशसँग मिलेर काम गर्ने बताएका थिए ।

साथै, संयुक्त राष्ट्र सुरक्षा परिषदले उत्तर कोरियालाई  मिसाइल परिक्षण नगर्न चेतावनी दिएको थियो । सुरक्षा परिषदले उत्तर कोरियालाई तत्काल प्रतिबद्धता देखाउँदै परमाणु हतियारबाट आफूलाई अलग गर्न आदेश दिएको थियो ।

अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्पले पनि चीनलाई उत्तर कोरियाविरुद्ध कडा प्रतिबन्ध लगाउन आग्रह गरेका थिए । साथै, ट्रम्पले उत्तर कोरियाविरुद्ध सैन्य कारवाही पनि अस्विकार गरेको थिएन । यद्यपी, अमेरिकी रक्षामन्त्री जिम म्याटिसले यस्तो प्रकारको संघर्ष विनाशकारी हुनेछ ।

नेपालकै पहिलो अन्तर्राष्ट्रिय गायन तथा नृत्य रियालिटी शो आयोजना हुने

नेपालकै पहिलो अन्तर्राष्ट्रिय गायन तथा नृत्य रियालिटी...

वि.सं.२०७९ पुस १३ बुधवार १२:३४

काठमाडौं । इन्ट्रा नेशनल वेलफेयर एण्ड सपोर्ट फाउन्डेसन अफ अमेरिकाको...

नेपाल इन्भेष्टमेन्ट बैंकको लाभांश पारित, पुस २७ गतेदेखि एकीकृत कारोबार गर्ने

नेपाल इन्भेष्टमेन्ट बैंकको लाभांश पारित, पुस २७...

वि.सं.२०७९ पुस ८ शुक्रवार ०७:४४

काठमाडौं । नेपाल इन्भेष्टमेन्ट बैंकको प्रस्तावित लाभांश पारित भएको छ...

एमालेले नेपाली झण्डासहितको पानी जहाज सञ्चालन गर्ने, घोषणापत्रमा अरू के-के छ ? (पूर्णपाठ सहित)

एमालेले नेपाली झण्डासहितको पानी जहाज सञ्चालन गर्ने,...

वि.सं.२०७९ कात्तिक १५ मंगलवार २१:१५

एमालेले सामुद्रिक बन्दरगाह प्रयोग गरी नेपाली झण्डासहितको पानी जहाज सञ्चालन...

सेयर बजारले आज चुम्यो शिखर, ५६.१० अंकले बढ्दा कति भयो कारोबार ?

सेयर बजारले आज चुम्यो शिखर, ५६.१० अंकले...

वि.सं.२०७९ कात्तिक १५ मंगलवार १६:३६

सेयरबजारमा आज उछाल आएको छ। नेपाल स्टक एक्सचेन्जका अनुसार नेप्से...

होटेल याक एन्ड यतीमा एमाले अध्यक्ष ओलीले आज चुनावी घोषणापत्र सार्वजनिक गर्ने

होटेल याक एन्ड यतीमा एमाले अध्यक्ष ओलीले...

वि.सं.२०७९ कात्तिक १५ मंगलवार ०८:३१

प्रमुख प्रतिपक्षी दल नेकपा (एमाले)को चुनावी घोषणापत्र आज सार्वजनिक गरिने...

आज तिहारको तेश्रो दिन गाईपूजा गरिदै

आज तिहारको तेश्रो दिन गाईपूजा गरिदै

वि.सं.२०७९ कात्तिक ८ मंगलवार ०८:२०

तिहारको तेस्रो दिन आज (मंगलबार) गाईको पूजाआजा गरी मनाइँदैछ। वैदिक...