Global IME Bank Limited
Everest Bank
Nmb bank

२०१७ को बालोन डि’ओर रियल म्याड्रिडका फरवार्डले जित्ने भविष्यवाणी

sanimareliance life
nic asia bank 2
मिडिया स्पेस सोलुसन्स प्रालि
Global IME Bank Limited
Machhapuchchhre Bank

१५ जेठ,  रियो – ब्राजिलका लिजेन्डरी फरवार्ड रोनाल्डोले यो सिजन लियोनेल मेस्सी र क्रिस्टियानो रोनाल्डो दुवैले उत्कृष्ट प्रदर्शन गरेको बताएका छन् । तर, २०१७ को बालोन डि’ओर रियल म्याड्रिडका फरवार्डले जित्ने भविष्यवाणी गरेका छन् ।

आफ्नो करियरमा रोनाल्डोले आफै तीन पटक वर्ष खेलाडीको उपाधि जितेका थिए ।

पछिल्ला ९ वर्षमा बालोन डि’ओर उपाधिमाथि मेस्सी र रोनाल्डोले अधिपत्य जमाउँदै आएका छन् । जसमा ५–४ को अन्तरले मेस्सी अगाडि रहेका छन् ।

यसवर्ष यो उपाधि जिते रोनाल्डोले चीर प्रतिद्वन्द्वी मेस्सीसँग बराबरी गर्नेछन् ।

फक्स स्पोर्टसँग कुरा गर्दै उनले भने, ‘यो वर्ष म विजेताको रुपमा क्रिस्टियानो रोनाल्डोलाई छनौट गर्छु ।’

‘पछिल्लो दुई वर्ष उनी निर्णायक बन्ने गरेका छन् । उनी च्याम्पियन्स लिगका धेरै खेलहरुमा निर्णायक भूमिकामा रहेका छन् । उनको अंकलाई वेवास्ता गर्न सकिँदैन,’ रानोल्डोले भने ।

क्रिस्टियानो रोन्लाडेले यो सिजन सबै प्रतियोगिताहरुमा ४० गोल गर्दै रियल म्याड्रिडलाई ला लिगाको उपाधि दिलाएका छन् भने अर्को च्याम्पियन्स लिगको फाइनलसम्म पुर्याएका छन् ।

उता, मेस्सीले यो सिजन आफ्नो गोलसंख्या ५४ पुर्याउँदै बार्सिलोनालाई कोपा डेल रेको उपाधि दिलाएका छन् ।

को उत्कृष्ट भन्ने विषयमा भने उनले दुवैलाई उत्तिकै सम्मान दिनुपर्ने बताए ।

खेलकुद बीमालेख कार्यान्वयनमा

खेलकुद बीमालेख कार्यान्वयनमा

वि.सं.२०८० फागुन १७ बिहीवार १९:१५

काठमाडौं । राष्ट्रिय खेलकुद परिषद् (राखेप)ले खेलकुद बिमा लेख पहिलोपटक...

गौतमबुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रंगशाला निर्माणका लागि टेण्डर आह्वान

गौतमबुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रंगशाला निर्माणका लागि टेण्डर...

वि.सं.२०८० फागुन १७ बिहीवार ०८:५६

चितवन । भरतपुर महानगरपालिकाले गौतमबुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रंगशाला निर्माणका लागि...

लिभरपुलले जित निकाल्दा सिटी बराबरीमा रोकियो

लिभरपुलले जित निकाल्दा सिटी बराबरीमा रोकियो

वि.सं.२०८० फागुन ६ आइतवार १०:०५

    काठमाडौं । इंग्लिस प्रिमियर लिग फुटबलमा शीर्ष स्थानमा...

एसीसी वुमन्स प्रिमियर कप : नेपाल मलेसियासँग खेल्दै

एसीसी वुमन्स प्रिमियर कप : नेपाल मलेसियासँग...

वि.सं.२०८० फागुन ४ शुक्रवार ०९:२२

  काठमाडौं । एसीसी वुमन्स प्रिमियर कपको फाइनल प्रवेशका लागि...

नेपाल ‘ए’ ले आइतबारदेखि क्यानडा ११ सँग एक दिवसीय क्रिकेट खेल्ने

नेपाल ‘ए’ ले आइतबारदेखि क्यानडा ११ सँग...

वि.सं.२०८० फागुन ४ शुक्रवार ०८:३४

  काठमाडौं । नेपाली राष्ट्रिय क्रिकेट टिमको बेन्च बलियो बनाउने...

सुशील कोइराला यु–१९ महिला क्रिकेट : सुदूरपश्चिम र गण्डकी विजयी

सुशील कोइराला यु–१९ महिला क्रिकेट : सुदूरपश्चिम...

वि.सं.२०८० माघ २९ सोमवार १७:२३

काठमाडौं । बाँकेको कोहलपुरमा सुरु भएको सुशील कोइराला मेमोरियल अन्डर...