Nabil Bank
Everest Bank Limited
prabhubank

देउवाकै गृह जिल्लामा काँग्रेस कार्यकर्ता अनशनमा

मिडिया स्पेस सोलुसन्स प्रालि

१६ जेठ, डडेल्धुरा- स्थानीय तहको निर्वाचनका लागि नेपाली कांग्रेसमा भइरहेको टिकट वितरण प्रक्रियाप्रति असन्तुष्टि जनाउँदै एकजना कार्यकर्ता सदरमुकामस्थित पार्टी कार्यालयमा आमरण अनशन बसेका छन् ।

डडेल्धुराको गन्यापधुरा गाउँपालिका–४ का तिलक हमाल कांग्रेस डडेल्धुरामा भइरहेको टिकट प्रक्रियालाई रोक्नुपर्ने माग गर्दै आमरण अनशनमा बसेका हुन् ।
जिल्लास्तरीय नेताहरुले टिकट वितरणमा गुटबन्दी गरेर पार्टीलाई क्षति हुने काम गरिरहेको भन्दै उनी आमरण अनशनमा बसेका हुन् ।

उनले नेताले नभई जनताले चाहेको उमेदवारलाई टिकट दिनु पर्ने माग गरेका छन् । आफ्नो पक्षमा टिकट पार्न डडेल्धुरा कांग्रेसका जिल्लास्तरीय नेताहरु दुई हप्तादेखि काठमाडौँमै बसिरहेका छन् ।

डडेल्धुरामा अन्य पार्टीले स्थानीय निर्वाचनका लागि उम्मेदवार चयन गरिसक्दा कांग्रेसले भने विवादका कारण उमेदवारको टुंगो लगाउन सकेको छैन ।

अर्थद्वारा आगामी वर्षको बजेट कार्यान्वयन योजना बनाउन सुरु

अर्थद्वारा आगामी वर्षको बजेट कार्यान्वयन योजना बनाउन...

वि.सं.२०८१ असार ७ शुक्रवार १५:०३

  काठमाडौँ । अर्थ मन्त्रालयले आगामी आर्थिक वर्षको बजेट कार्यान्वयनको...

आन्तरिक राजश्व विभागले बढायो राजश्व संकलन

आन्तरिक राजश्व विभागले बढायो राजश्व संकलन

वि.सं.२०८१ असार ७ शुक्रवार ११:०९

  काठमाडौँ । आन्तरिक राजश्व विभागको राजश्व संकलनमा वृद्धि भएको...

असल नियत राख्नेसँग सहकार्य हुन्छ, खराब नियत राख्नेलाई राज्यले राज्यकै व्यवहार गर्छ : अर्थमन्त्री

असल नियत राख्नेसँग सहकार्य हुन्छ, खराब नियत...

वि.सं.२०८१ असार ७ शुक्रवार ११:०३

  काठमाडौँ . अर्थमन्त्री वर्षमान पुन अनन्तले करदातालाई कर तिर्न...

धितोपत्र बोर्डको अध्यक्ष चाँडो नियुक्त गर्न सरकारलाई दबाब

धितोपत्र बोर्डको अध्यक्ष चाँडो नियुक्त गर्न सरकारलाई...

वि.सं.२०८१ असार ७ शुक्रवार ११:००

  काडमाडौं । प्रतिनिधि सभा सदस्य हरिप्रसाद उप्रेतीले धितोपत्र बोर्डको...

भीमफेदी–कुलेखानी सुरुङ मार्ग निर्माणको जिम्मा सरकारले लिनुपर्छ : साँसद वर्तौला

भीमफेदी–कुलेखानी सुरुङ मार्ग निर्माणको जिम्मा सरकारले लिनुपर्छ...

वि.सं.२०८१ असार ६ बिहीवार १३:२४

  काठमाडौं । मकवानपुर २ बाट निर्वाचित साँसद महेश वर्तौलाले...

नेपालको पहिलो वेस्ट म्यानेज्मेन्ट एन्ड क्लाइमेट कन्फरेन्स

नेपालको पहिलो वेस्ट म्यानेज्मेन्ट एन्ड क्लाइमेट कन्फरेन्स

वि.सं.२०८१ असार ५ बुधवार २३:३७

  काठमाडौं । नेपालले पहिलो पटक वेस्ट म्यानेज्मेन्ट एन्ड क्लाइमेट...