NMB Bank
prabhumoneytransfer
NIC ASIA Bank 2-  2024

काठमाडौंका मेयर र उपमेयरले नेवारी भाषामा खाए सपथ

१७ जेठ, काठमाडौं– काठमाडौं महानरपालिकाको नवनिर्वाचित मेयर र उपमेयरले आज पद तथा गोपनियताको सपथ खाएका छन् ।
राजधानीको राष्ट्रिय सभागृहमा आयोजित विशेष कार्यक्रममार्फत मेयरमा निर्वाचित विद्यासुन्दर शाक्य र उपमेयर हरिप्रभा खड्कीलाई मुख्य निर्वाचन अधिकृत दीपेन्द्र अधिकारीले पद तथा गोपनियताको सपथ खुवाए । उनीहरु दुबैले नेवारी भाषामा सपथ खाएका थिए ।

शाक्य एमालेबाट मेयरमा निर्वाचित भएका हुन् भने खड्की नेपाली कांग्रेसबाट उपमेयरमा निर्वाचित भएकी हुन् ।

यस्तै काठमाडौं महानगरका ३२ ओटै बडा अध्यक्षले पनि पद तथा गोपनियताको सपथ लिएका छन् ।

मेयरको सपथ लिएपछि विद्यासुन्दरले के के भने ?

सपथग्रहणपछि सञ्चारकर्मीहरुलाई प्रतिक्रिया दिँदै शाक्यले भने–
– निर्वाचन भएर देशले नै जितेको । माला लगाउने मात्रै जितेको होइन । धेरै अन्योलताका बीच पनि चुनाव भयो त्यो ठूलो कुरा हो ।
–चुनाव हुनु नै दलहरुको जीत भएको छ । जनताहरु चुनावका लागि राजनीतिक दल भन्दा पनि अग्रसर थिए ।
– सबैलाई सँगसँगै मिलाएर लैजान्छु । पराजितहरु कसैप्रति आग्रह पूर्वाग्रह राख्ने छैन । रञ्जु दर्शनालगायत सबैलाई मिलाएर लैजान्छु । महानगरपापलिकालाई ध्वच्छ, सुन्दर र समृद्ध बनाउँछु ।

आजै शाक्यले काठमाडौं महानगरपालिका कार्यालयमा गएर पदभार गर्ने कार्यक्रम रहेको छ ।

सिटिजन लाइफद्वारा कर्मचारीहरुलाई व्यक्तित्व विकास तालिम सम्पन्न

सिटिजन लाइफद्वारा कर्मचारीहरुलाई व्यक्तित्व विकास तालिम सम्पन्न

वि.सं.२०८१ असोज १६ बुधवार ०५:३०

काठमाडौँ । सिटिजन लाइफ इन्स्योरेन्सले आफ्ना कर्मचारीहरूको व्यावसायिक र व्यक्तिगत...

प्राइम कमर्सियल बैंकले १७औ वार्षिकोत्सवको अवसरमा केन्द्रीय कार्यालयमा रक्तदान कार्यक्रम सम्पन्न

प्राइम कमर्सियल बैंकले १७औ वार्षिकोत्सवको अवसरमा केन्द्रीय...

वि.सं.२०८१ असोज ११ शुक्रवार ०७:५७

  काठमाडौं । प्राइम कमर्सियल बैंकले १७औ वार्षिकोत्सवको अवसरमा केन्द्रीय...

विकास र पर्यावरणीय दिगोपन बीचको सन्तुलन मिलाउन गम्भीर चुनौतीहरूको सामना गर्नुपरेको छ  : अर्थमन्त्री

विकास र पर्यावरणीय दिगोपन बीचको सन्तुलन मिलाउन...

वि.सं.२०८१ असोज ५ शनिवार २१:१७

काठमाडौं । उपप्रधानमन्त्री एवं अर्थमन्त्री विष्णुप्रसाद पौडेलले त्रिभुवन विश्वविद्यालय र...

सञ्चार क्षेत्र राज्यको नजरमा पर्न सकेको छैन : मन्त्री गुरुङ

सञ्चार क्षेत्र राज्यको नजरमा पर्न सकेको छैन...

वि.सं.२०८१ असोज २ बुधवार १५:२९

काठमाडौं । सञ्चार तथा सूचना प्रविधि मन्त्री पृथ्वी सुब्बा गुरुङले...

नेपालको संविधानले राजनीतिक व्यवस्थामा ठूलो परिवर्तन गरेको छ : गृहमन्त्री

नेपालको संविधानले राजनीतिक व्यवस्थामा ठूलो परिवर्तन गरेको...

वि.सं.२०८१ असोज २ बुधवार १४:४८

काठमाडौं । गृहमन्त्री रमेश लेखकले नेपालको वर्तमान संविधान अहिलेसम्म कै...

खुला अर्थव्यवस्था अप्रत्यक्ष रुपमा संकुचित हुँदैछ : अध्यक्ष ढकाल

खुला अर्थव्यवस्था अप्रत्यक्ष रुपमा संकुचित हुँदैछ :...

वि.सं.२०८१ असोज २ बुधवार ११:५०

काठमाडौ । नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालले खुला...