NMB Bank
prabhumoneytransfer
NIC ASIA Bank 2-  2024

श्रीमतीको गुप्ताङ्ग टाँसिदिने श्रीमानलाई भने १० डलरको जरिवाना

इन्डियाटाइम्स / १७  जेठ – एक ३३ वर्षीय कतारी पुरुष त्यतिबेला अदालतमा पेश हुनुपर्यो जतिबेल उनकी श्रीमतीलाई निकै रोचक घटनाका कारण इमर्जेन्सी रुममा भर्ना गर्नुपर्यो । ती पुरुषले अदालतसामू आफ्नी श्रीमतीको गुप्ताङ्ग ‘ग्लू’ को सहायतले टाँसिदिएको स्विकार गरेका छन् । श्रीमतीले उनका १२ वर्षीय भान्जाको फेसबुकको तस्बिरमा लाइक गरेका कारण यसो गरेको बताए । श्रीमतीको दिमागमा व्याभिचारी सोच आएको हुनसक्ने बताउँदै अफिसको कामले विदेश जानुभन्दा अघि श्रीमतीको गुप्ताङ् टाँसिदिएको उनले बताए ।

दोहा अदालतका न्यायाधिस बिन सादेनले ती पुरुषले निःसन्देह आफ्नी श्रीमतीमाथि गलत व्यवहार गरेको तर उनको उद्देश्य गलत नभई तरिका मात्र भिन्न भएको बताए ।

ती पुरुषले न्यायाधिससामू प्रमाणस्वरुप एक फोटो देखाए जसलाई उनकी श्रीमतीले फेसबुकमा अपलोड गरेकी थिइन् । उक्त फोटोमा उनको एउटा हिल छोपिएको तर अर्को भने देखिएकाले इस्लामको नियमलाई तोडेको उनले बताए ।

प्रमाण हेरेपछि ती न्यायाधिसले महिलालाई सय कोर्रा हान्ने सजायँ सुनाए । श्रीमतीको गुप्ताङ्ग टाँसिदिने श्रीमानलाई भने १० डलरको जरिवाना तोकिदिए ।

मेगा क्यापिटलको विशेष अफर, तीजको अवसरमा नारी पोर्टफोलियो सेवामा छुट

मेगा क्यापिटलको विशेष अफर, तीजको अवसरमा नारी...

वि.सं.२०७९ भदौ १२ आइतवार २२:२८

काठमाडौं । मेगा क्यापिटल लिमिटेडले यस वर्षको हरितालिका तिजको उपलक्ष्यमा...

बेनेली मोटो भ्लगर्स सम्मेलन सम्पन्न,  ४० जनाभन्दा बढी सहभागी

बेनेली मोटो भ्लगर्स सम्मेलन सम्पन्न, ४० जनाभन्दा...

वि.सं.२०७९ साउन १६ सोमवार १९:४२

काठमाडौं । बेनेली नेपालले मोटोभ्लगर्स सम्मेलनको आयोजना गरेको छ ।...

नेपाली कांग्रेस निकट वरिष्ठ पत्रकार  त्रिपाठीको नेतृत्वमा एकीकृत शक्ति नेपाल पार्टी खुल्यो

नेपाली कांग्रेस निकट वरिष्ठ पत्रकार त्रिपाठीको नेतृत्वमा...

वि.सं.२०७८ भदौ १५ मंगलवार १९:५८

काठमाडौं । हिन्दू धर्म सापेक्ष, राजसंस्था र मौलिक नीतिको एजेण्डासहित...

पछिल्लो २४ घण्टामा नेपाल प्रहरीको सक्रियतामा ५ सय ४७ थान अक्सिजन सिलिन्डर संकलन

पछिल्लो २४ घण्टामा नेपाल प्रहरीको सक्रियतामा ५...

वि.सं.२०७८ वैशाख २९ बुधवार २०:४४

काठमाडौं । नेपाल प्रहरीको सक्रियतामा देशभरका विभिन्न स्थानबाट पछिल्लो २४...

के तपाईलाई ड्राइभिङ लाइसेन्स लिनु छ ? परिक्षामा सामेल हुनु छ ? यदि छ भने यस्तो छ पछिल्लो अबस्था

के तपाईलाई ड्राइभिङ लाइसेन्स लिनु छ ?...

वि.सं.२०७७ मंसिर ३ बुधवार १६:२६

काठमाडौं : सवारी साधन चालक अनुमतिपत्र (ड्राइभिङ लाइसेन्स)को परीक्षा अझै...

अाज काग तिहार, यमराजको दूतका रुपमा कागकाे विशेष पूजा गरि मनाइदै

अाज काग तिहार, यमराजको दूतका रुपमा कागकाे...

वि.सं.२०७७ कात्तिक २८ शुक्रवार १२:५०

काठमाडौं ।कार्तिक कृष्ण त्रयोदशीका दिनमा मनाइने काग तिहार आज बिहान...