API
Sagarmatha Cement
Laxmi Sunrise Bank Limited

‘दुस्साहस’ मेरो करियरलाई उचाइमा पुर्याउने छ- मोडल निशा लिम्बू

१६ जेठ, काठमाडौं – मोडल निशा लिम्बू पोमुको डेब्यु चलचित्र ‘दुस्साहस’ प्रबिधिक कार्यको अन्तिम चरणमा रहेको छ । चलचित्र युनिटले राजधानीमा एक कार्यक्रमको आयोजना गर्दै चलचित्रको बिभिन्न पक्षबारे जानकारी दियो ।
दिनेश लिङ्देनद्वारा निर्देशित चलचित्रमा निशाका आलावा रुपा राना, सोम लामा, अजय खड्का, प्रिजन श्रेष्ठ, उदय सुब्बा, प्रदीप योङहाङ, कल्याण राईलगायतको मुख्य अभिनय रहेको छ, भने संगीत विकास चौधरी, द्वन्द्व राजु किराती र छायांकन ज्ञानु राईको रहेको छ ।

कार्यक्रममा चलचित्रको कलाकार समेत रहेका निर्देशक उदय सुब्बा, कलाकार दिनेश शर्मालगायतले चलचित्रको बिषयमा धारणा राखेका थिए ।

– कार्यक्रममा अभिनेत्री निशाले डेब्यु चलचित्रबाट धेरै अपेक्षा गरेको बताइन् । उनले भनिन् ‘चलचित्रले मेरो करियरलाई उचाइमा पुर्याउदै, नायिकाको रुपमा स्थापित गराउनेछ ।’

– निर्देशक दिनेशले चलचित्र चाडै दर्शकमाझ ल्याइने बताए ।

विराट एक्स्पो २०२५ माघ ११ देखि विराटनगरमा, २६८ स्टलसहित १० दिनसम्म चल्ने

विराट एक्स्पो २०२५ माघ ११ देखि विराटनगरमा,...

वि.सं.२०८१ पुस २३ मंगलवार ०२:०९

  काठमाडौं । विराटनगरमा आयोजना हुने विराट एक्स्पोको आठौं संस्करण...

बकैया गाउँपालिका स्तरीय खुला कराते प्रतियोगिता सम्पन्न

बकैया गाउँपालिका स्तरीय खुला कराते प्रतियोगिता सम्पन्न

वि.सं.२०८१ पुस १६ मंगलवार ०८:३१

  मकवानपुर । बकैया गाउँपालिका स्तरीय खुला कराते प्रतियोगिता २०८१...

शाओमी नेपाल र ट्राफिक प्रहरीको सहकार्यमा ट्राफिक सुरक्षा सचेतना अभियान

शाओमी नेपाल र ट्राफिक प्रहरीको सहकार्यमा ट्राफिक...

वि.सं.२०८१ पुस ११ बिहीवार २१:३७

  काठमाडौं, पुष ११– ग्लोबल टेक्नोलोजी लिडर शाओमीले नेपाल ट्राफिक...

रश्मिलाज फेसियल हाउस एण्ड ब्युटी केयरको १७ औं बार्षिकोत्सव मानब सेवा आश्रममा

रश्मिलाज फेसियल हाउस एण्ड ब्युटी केयरको १७...

वि.सं.२०८१ पुस ११ बिहीवार २१:१३

  काठमाडौं । बिगत १७बर्ष देखि सौन्दर्य प्रति सचेत सम्पुर्ण...

‘अब हाँस्छ अमेरिका’ ‘अब गाउँछ अमेरिका’ र ‘अब सुन्छ अमेरिका’को घोषणा

‘अब हाँस्छ अमेरिका’ ‘अब गाउँछ अमेरिका’ र...

वि.सं.२०८१ पुस ७ आइतवार २१:५६

काठमाडौं । ‘अब हाँस्छ अमेरिका’ सिजन २, ‘अब गाउँछ अमेरिका’...

निर्मलराज पौडेलको “चिरबिर चरी मायालु परी” गीत सार्वजनिक

निर्मलराज पौडेलको “चिरबिर चरी मायालु परी” गीत...

वि.सं.२०८१ पुस ७ आइतवार १९:४९

काठमाडौं । गीतकार निर्मलराज पौडेलको “ चिरबिर चरी मायालु परी...