Global IME Bank Limited
Everest Bank
Nmb bank

‘दुस्साहस’ मेरो करियरलाई उचाइमा पुर्याउने छ- मोडल निशा लिम्बू

sanimareliance life
nic asia bank 2
मिडिया स्पेस सोलुसन्स प्रालि
Global IME Bank Limited
Machhapuchchhre Bank

१६ जेठ, काठमाडौं – मोडल निशा लिम्बू पोमुको डेब्यु चलचित्र ‘दुस्साहस’ प्रबिधिक कार्यको अन्तिम चरणमा रहेको छ । चलचित्र युनिटले राजधानीमा एक कार्यक्रमको आयोजना गर्दै चलचित्रको बिभिन्न पक्षबारे जानकारी दियो ।
दिनेश लिङ्देनद्वारा निर्देशित चलचित्रमा निशाका आलावा रुपा राना, सोम लामा, अजय खड्का, प्रिजन श्रेष्ठ, उदय सुब्बा, प्रदीप योङहाङ, कल्याण राईलगायतको मुख्य अभिनय रहेको छ, भने संगीत विकास चौधरी, द्वन्द्व राजु किराती र छायांकन ज्ञानु राईको रहेको छ ।

कार्यक्रममा चलचित्रको कलाकार समेत रहेका निर्देशक उदय सुब्बा, कलाकार दिनेश शर्मालगायतले चलचित्रको बिषयमा धारणा राखेका थिए ।

– कार्यक्रममा अभिनेत्री निशाले डेब्यु चलचित्रबाट धेरै अपेक्षा गरेको बताइन् । उनले भनिन् ‘चलचित्रले मेरो करियरलाई उचाइमा पुर्याउदै, नायिकाको रुपमा स्थापित गराउनेछ ।’

– निर्देशक दिनेशले चलचित्र चाडै दर्शकमाझ ल्याइने बताए ।

रङ्गेलीको ‘मिम च्यालेञ्ज’, विजेताले नगद र स्मार्टफोन पाउने

रङ्गेलीको ‘मिम च्यालेञ्ज’, विजेताले नगद र स्मार्टफोन...

वि.सं.२०८० फागुन ६ आइतवार ०९:३६

काठमाडौं। फागुन २५ गते महाशिवरात्रिको दिन रिलिज हुने नेपाली चलचित्र...

१७५ रुपैयाँमै फिल्मकर्मीले एक लाखसम्मको बिमा गर्न पाउने

१७५ रुपैयाँमै फिल्मकर्मीले एक लाखसम्मको बिमा गर्न...

वि.सं.२०८० फागुन ५ शनिवार १८:०२

  काठमाडौं । फिल्मकर्मीहरुले १७५ रुपैयाँ मै एक लाखसम्मको बिमा...

संगीतकर्मीहरु राष्ट्रको पहिचान हुन् : संगीतकार बास्कोटा

संगीतकर्मीहरु राष्ट्रको पहिचान हुन् : संगीतकार बास्कोटा

वि.सं.२०८० फागुन ५ शनिवार १७:४३

काठमाडौं । आलोक सुरज स्मृति पुरस्कार २०८० बाट पुरस्कृत संगीतकार...

‘रङ्गेली’का दयाहाङ र मिरुनाका प्रेमिल तस्बिरहरू (फोटो फिचर)

‘रङ्गेली’का दयाहाङ र मिरुनाका प्रेमिल तस्बिरहरू (फोटो...

वि.सं.२०८० फागुन २ बुधवार ०५:५९

काठमाडौं।आगामी फागुन २५ गते महाशिवरात्रिको दिन विश्वव्यापी रिलिज हुने नेपाली...

नेपाल डेल्फिकद्वारा बेलायतमा नेपाली चलचित्रसम्बन्धी तीन दिने कार्यक्रम सम्पन्न

नेपाल डेल्फिकद्वारा बेलायतमा नेपाली चलचित्रसम्बन्धी तीन दिने...

वि.सं.२०८० फागुन १ मंगलवार ०६:५५

लण्डन। नेशनल डेल्फिक काउन्सिल नेपालले बेलायतको लण्डनमा आयोजना गरेको ‘नेपाली...

अमेरिकाबाट रेखा थापा भन्छिन् : ‘उपहार’ले समाज जोड्छ (अन्तरवार्ता)

अमेरिकाबाट रेखा थापा भन्छिन् : ‘उपहार’ले समाज...

वि.सं.२०८० माघ २९ सोमवार १५:४८

अभिनेत्री रेखा थापा पाँच वर्षपछि फिल्म ‘उपहार’मार्फत दर्शकमाझ आउँदैछिन् ।...