CG Electronics
Ncell NPL
NIMB

प्रियंकाकी फ्यान सामिया

IME Limited.(IME)
Sanima Bank
Himalayan Bank
Dongfeng Motor Corporation Limited

 

नेपाली चलचित्र ‘हिटलर’बाट रजतपटमा प्रवेश गरेकी नायिका हुन् सामिया बर्तौला । सामियाको करिअरको पहिलो खुड्किलो चलचित्र ‘हिटलर’ रिलिज भैसकेको छ । चलचित्रको व्यापार सामान्य छ । तर, चलचित्र प्रदर्शन अगाडि सामियाले मिडियामा राम्रो उचाई पाइन् ।

सामिया आफूलाई चलचित्र क्षेत्रमा सानैदेखि रहर लागेको बताउँछिन् । मिडियामा पाएको उचाई, दर्शकले पहिचान गर्दा हुने खुशीले अब यहाँ नै निरन्तर काम गर्छु भन्ने उनलाई लागेको छ ।

बलिउड नायिका प्रियंका चोपडाकी फ्यान सामिया पहिरन पनि उनकै शैलीको लगाउन मन पराउँछिन् ।

CG Electronics
महाकाव्यकार खेमनाथ दाहालको ‘बित्छ बिहान आमाको’ गीत सार्वजनिक

महाकाव्यकार खेमनाथ दाहालको ‘बित्छ बिहान आमाको’ गीत...

वि.सं.२०८२ मंसिर ५ शुक्रवार २२:२५

  काठमाडौं । महाकाव्यकार खेमनाथ दाहालको शब्द रचना रहेको गीत...

मिलन चाम्सको ‘सुम्निमा’ मार्फत सोल गुरुङको नेपाली चलचित्र क्षेत्रमा प्रवेश

मिलन चाम्सको ‘सुम्निमा’ मार्फत सोल गुरुङको नेपाली...

वि.सं.२०८२ मंसिर ३ बुधवार २०:५४

  काठमाडौँ। निर्देशक मिलन चाम्सको निर्देशनमा निर्माण भइरहेको प्रेमकथानक चलचित्र...

मिसेस नेपाल वल्र्ड २०२४ को लागि आवेदन खुल्ला

मिसेस नेपाल वल्र्ड २०२४ को लागि आवेदन...

वि.सं.२०८१ साउन १० बिहीवार २०:०९

  काठमाडौँ । ‘मिसेस नेपाल वर्ल्ड २०२४’ घोषणा भएको छ...

केकी अधिकारीले आशमान वाइबालाई धोका दिँदा… (भिडियो)

केकी अधिकारीले आशमान वाइबालाई धोका दिँदा… (भिडियो)

वि.सं.२०८१ जेठ २३ बुधवार १२:०१

  काठमाडौं । बागमती प्रदेश चलचित्र सङ्घका अध्यक्ष आशमान वाइबाद्वारा...

भिरु लामाको शब्दमा ‘यो जिन्दगी’ बोलको गीत सार्वजनिक

भिरु लामाको शब्दमा ‘यो जिन्दगी’ बोलको गीत...

वि.सं.२०८१ जेठ १२ शनिवार १७:३९

  काठमाडौं । गीतकार तथा समाजसेवी धर्मभिरु लामाको शब्दमा ‘यो...

मिस युनिभर्स नेपाल २०२४ का लागि आवेदन खुला

मिस युनिभर्स नेपाल २०२४ का लागि आवेदन...

वि.सं.२०८१ वैशाख ३१ सोमवार ०५:२२

  काठमाडौँ । सौन्दर्य प्रतियोगिता मिस युनिभर्स नेपालका लागि आवेदन...