Sagarmatha Cement
Laxmi Sunrise Bank Limited
NMB Bank

श्रीपेच राख्ने ठाउको एकिन हुन सकेन, सर्वसाधारणले आजै हेर्न नपाउने

१९ जेठ, काठमाडौं तत्कालीन राजा ज्ञानेन्द्रले नासोका रूपमा सरकारलाई बुझाएको श्रीपेच अझै सार्वजनिक नगरिने भएको छ । सुरक्षा प्रबन्ध नमिलेकाले श्रीपेच सार्वजनिक गर्न ढिलाइ भएको नारायणहिटी दरबार संग्रहालयका प्रमुख रोहितकुमार ढुंगानाले बताए ।

आजको नयाँ पत्रिकामा खबर छ ।

-‘सर्वसाधारणका लागि श्रीपेच सार्वजनिक गर्ने भनिएको थियो । सुरक्षा प्रबन्धका कारण यस्तो भएको हो । श्रीपेच राख्ने ठाउँको सुरक्षा विश्लेषण गर्न सकिएको छैन,’ ढुंगानाले भने, ‘सबै व्यवस्थापन नभएकाले श्रीपेच सार्वजनिक हुन अझै समय लाग्छ ।’ नारायणहिटी दरबार संग्रहालयमा रूपान्तरण भएलगत्तै श्रीपेच सर्वसाधारणका लागि सार्वजनिक गरिने भनिएको थियो ।

-तत्कालीन राजा ज्ञानेन्द्र शाहले दरबार छाड्ने वेला २९ जेठ ०६५ मा तत्कालीन गृहमन्त्री कृष्णप्रसाद सिटौलालाई श्रीपेच जिम्मा लगाएका थिए । अहिले श्रीपेच संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय, सेनाको नारायणहिटी बाहिनी र संग्रहालयको सुरक्षामा छ ।

विगतमा जस्तो सधैँ सत्ता र राजनीतिक अस्थिरतामै रुमलिनु हुँदैन : मन्त्री गुरुङ

विगतमा जस्तो सधैँ सत्ता र राजनीतिक अस्थिरतामै...

वि.सं.२०८१ पुस १ सोमवार १५:२४

काठमाडौं । सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वीसुब्बा गुरुङले सरकार अस्थिर...

विकास र पर्यावरणीय दिगोपन बीचको सन्तुलन मिलाउन गम्भीर चुनौतीहरूको सामना गर्नुपरेको छ  : अर्थमन्त्री

विकास र पर्यावरणीय दिगोपन बीचको सन्तुलन मिलाउन...

वि.सं.२०८१ असोज ५ शनिवार २१:१७

काठमाडौं । उपप्रधानमन्त्री एवं अर्थमन्त्री विष्णुप्रसाद पौडेलले त्रिभुवन विश्वविद्यालय र...

सञ्चार क्षेत्र राज्यको नजरमा पर्न सकेको छैन : मन्त्री गुरुङ

सञ्चार क्षेत्र राज्यको नजरमा पर्न सकेको छैन...

वि.सं.२०८१ असोज २ बुधवार १५:२९

काठमाडौं । सञ्चार तथा सूचना प्रविधि मन्त्री पृथ्वी सुब्बा गुरुङले...

नेपालको संविधानले राजनीतिक व्यवस्थामा ठूलो परिवर्तन गरेको छ : गृहमन्त्री

नेपालको संविधानले राजनीतिक व्यवस्थामा ठूलो परिवर्तन गरेको...

वि.सं.२०८१ असोज २ बुधवार १४:४८

काठमाडौं । गृहमन्त्री रमेश लेखकले नेपालको वर्तमान संविधान अहिलेसम्म कै...

संघीयता निजामती ऐनको अभावले कर्मचारी उत्तरदायी हुन सकेका छैनन्  : सभामुख घिमिरे

संघीयता निजामती ऐनको अभावले कर्मचारी उत्तरदायी हुन...

वि.सं.२०८१ असोज २ बुधवार १३:१७

    काठमाडौं । सभामुख देवराज घिमिरेले संघीयता निजामती ऐनको...

खुला अर्थव्यवस्था अप्रत्यक्ष रुपमा संकुचित हुँदैछ : अध्यक्ष ढकाल

खुला अर्थव्यवस्था अप्रत्यक्ष रुपमा संकुचित हुँदैछ :...

वि.सं.२०८१ असोज २ बुधवार ११:५०

काठमाडौ । नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालले खुला...