API
Sagarmatha Cement
Laxmi Sunrise Bank Limited

पोखरामा पहिलोपटक मोडलिङ रियालिटि सो हुदै

१९ जेठ, पोखरा– पोखरामा पहिलोपटक युवायुवतीको लागि मोडलिङ रियालिटि सो हुदैछ । ब्ल्यु रे प्रोडक्सनको आयोजनामा हुने प्रतियोगीताको पहिलो अडिसन भोली शनिबार पोखरामा हुनेछ ।

सात चरण मार्फत अन्तिम प्रतिष्पर्धामा छनोट भएका प्रतियोगीहरुको फायनलमा भाग लिन पाउनेछन् । असार ३१ गते हुने अन्तिम प्रतिष्पर्धामा ३५ प्रतियोगी रहने कार्यक्रम संयोजक मिना भुजेलले बताइन् ।

पहिलो अडिसनबाट भने ७० प्रतियोगी छनोट गरिनेछ । एस एल सी उत्र्रीण भएका ४ दशमलव ९ फिट भन्दा बढी उचाइ भएका कास्की जिल्ला स्थायी ठेगाना भएका युवा–युवतीले सहभागी हुन पाउने कार्यक्रमका अर्का संयोजक शंकर थापाले जनाए ।

पछिल्लो क्रममा देखिएका मोडलिङ प्रतियोगीता भन्दा यो रियालिटी सो पृथक रहने आयोजकको विश्वास छ ।

पोखरामा विभिन्न मोडलिङ प्रतियोगीता हुने गरेको भएपनि रियालिटि सो मा आधारित मोडलिङ प्रतियोगीता पहिलो भएको संयोजक थापाको दावी छ ।  रातोपटि अनलाइनमा खबर छ ,

शाओमी नेपाल र ट्राफिक प्रहरीको सहकार्यमा ट्राफिक सुरक्षा सचेतना अभियान

शाओमी नेपाल र ट्राफिक प्रहरीको सहकार्यमा ट्राफिक...

वि.सं.२०८१ पुस ११ बिहीवार २१:३७

  काठमाडौं, पुष ११– ग्लोबल टेक्नोलोजी लिडर शाओमीले नेपाल ट्राफिक...

रश्मिलाज फेसियल हाउस एण्ड ब्युटी केयरको १७ औं बार्षिकोत्सव मानब सेवा आश्रममा

रश्मिलाज फेसियल हाउस एण्ड ब्युटी केयरको १७...

वि.सं.२०८१ पुस ११ बिहीवार २१:१३

  काठमाडौं । बिगत १७बर्ष देखि सौन्दर्य प्रति सचेत सम्पुर्ण...

‘अब हाँस्छ अमेरिका’ ‘अब गाउँछ अमेरिका’ र ‘अब सुन्छ अमेरिका’को घोषणा

‘अब हाँस्छ अमेरिका’ ‘अब गाउँछ अमेरिका’ र...

वि.सं.२०८१ पुस ७ आइतवार २१:५६

काठमाडौं । ‘अब हाँस्छ अमेरिका’ सिजन २, ‘अब गाउँछ अमेरिका’...

निर्मलराज पौडेलको “चिरबिर चरी मायालु परी” गीत सार्वजनिक

निर्मलराज पौडेलको “चिरबिर चरी मायालु परी” गीत...

वि.सं.२०८१ पुस ७ आइतवार १९:४९

काठमाडौं । गीतकार निर्मलराज पौडेलको “ चिरबिर चरी मायालु परी...

न्यूयोर्कमा विवेक पंगेनीको अन्तिम दाह संस्कार

न्यूयोर्कमा विवेक पंगेनीको अन्तिम दाह संस्कार

वि.सं.२०८१ पुस ७ आइतवार ०८:४९

  काठमाडौं । अमेरिकामा क्यान्सरसँग संघर्ष गरिरहेका नेपाली युवा विवेक...

चलचित्र पूर्ण बहादुरको सारंगीले अन्तर्राष्ट्रिय बजारमा पनि तहल्का पिट्दै, अधिकांश शोहरु हाउसफूल

चलचित्र पूर्ण बहादुरको सारंगीले अन्तर्राष्ट्रिय बजारमा पनि...

वि.सं.२०८१ कात्तिक २२ बिहीवार १६:१४

काठमाडौं । कात्तिक १५ गते (बिहीबार) लक्ष्मीपूजाको दिनबाट प्रदर्शनमा आएको...