Global IME Bank Limited
Everest Bank
Nmb bank

पोखरामा पहिलोपटक मोडलिङ रियालिटि सो हुदै

sanimareliance life
nic asia bank 2
मिडिया स्पेस सोलुसन्स प्रालि
Global IME Bank Limited
Machhapuchchhre Bank

१९ जेठ, पोखरा– पोखरामा पहिलोपटक युवायुवतीको लागि मोडलिङ रियालिटि सो हुदैछ । ब्ल्यु रे प्रोडक्सनको आयोजनामा हुने प्रतियोगीताको पहिलो अडिसन भोली शनिबार पोखरामा हुनेछ ।

सात चरण मार्फत अन्तिम प्रतिष्पर्धामा छनोट भएका प्रतियोगीहरुको फायनलमा भाग लिन पाउनेछन् । असार ३१ गते हुने अन्तिम प्रतिष्पर्धामा ३५ प्रतियोगी रहने कार्यक्रम संयोजक मिना भुजेलले बताइन् ।

पहिलो अडिसनबाट भने ७० प्रतियोगी छनोट गरिनेछ । एस एल सी उत्र्रीण भएका ४ दशमलव ९ फिट भन्दा बढी उचाइ भएका कास्की जिल्ला स्थायी ठेगाना भएका युवा–युवतीले सहभागी हुन पाउने कार्यक्रमका अर्का संयोजक शंकर थापाले जनाए ।

पछिल्लो क्रममा देखिएका मोडलिङ प्रतियोगीता भन्दा यो रियालिटी सो पृथक रहने आयोजकको विश्वास छ ।

पोखरामा विभिन्न मोडलिङ प्रतियोगीता हुने गरेको भएपनि रियालिटि सो मा आधारित मोडलिङ प्रतियोगीता पहिलो भएको संयोजक थापाको दावी छ ।  रातोपटि अनलाइनमा खबर छ ,

रङ्गेलीको ‘मिम च्यालेञ्ज’, विजेताले नगद र स्मार्टफोन पाउने

रङ्गेलीको ‘मिम च्यालेञ्ज’, विजेताले नगद र स्मार्टफोन...

वि.सं.२०८० फागुन ६ आइतवार ०९:३६

काठमाडौं। फागुन २५ गते महाशिवरात्रिको दिन रिलिज हुने नेपाली चलचित्र...

१७५ रुपैयाँमै फिल्मकर्मीले एक लाखसम्मको बिमा गर्न पाउने

१७५ रुपैयाँमै फिल्मकर्मीले एक लाखसम्मको बिमा गर्न...

वि.सं.२०८० फागुन ५ शनिवार १८:०२

  काठमाडौं । फिल्मकर्मीहरुले १७५ रुपैयाँ मै एक लाखसम्मको बिमा...

संगीतकर्मीहरु राष्ट्रको पहिचान हुन् : संगीतकार बास्कोटा

संगीतकर्मीहरु राष्ट्रको पहिचान हुन् : संगीतकार बास्कोटा

वि.सं.२०८० फागुन ५ शनिवार १७:४३

काठमाडौं । आलोक सुरज स्मृति पुरस्कार २०८० बाट पुरस्कृत संगीतकार...

‘रङ्गेली’का दयाहाङ र मिरुनाका प्रेमिल तस्बिरहरू (फोटो फिचर)

‘रङ्गेली’का दयाहाङ र मिरुनाका प्रेमिल तस्बिरहरू (फोटो...

वि.सं.२०८० फागुन २ बुधवार ०५:५९

काठमाडौं।आगामी फागुन २५ गते महाशिवरात्रिको दिन विश्वव्यापी रिलिज हुने नेपाली...

नेपाल डेल्फिकद्वारा बेलायतमा नेपाली चलचित्रसम्बन्धी तीन दिने कार्यक्रम सम्पन्न

नेपाल डेल्फिकद्वारा बेलायतमा नेपाली चलचित्रसम्बन्धी तीन दिने...

वि.सं.२०८० फागुन १ मंगलवार ०६:५५

लण्डन। नेशनल डेल्फिक काउन्सिल नेपालले बेलायतको लण्डनमा आयोजना गरेको ‘नेपाली...

अमेरिकाबाट रेखा थापा भन्छिन् : ‘उपहार’ले समाज जोड्छ (अन्तरवार्ता)

अमेरिकाबाट रेखा थापा भन्छिन् : ‘उपहार’ले समाज...

वि.सं.२०८० माघ २९ सोमवार १५:४८

अभिनेत्री रेखा थापा पाँच वर्षपछि फिल्म ‘उपहार’मार्फत दर्शकमाझ आउँदैछिन् ।...