Nabil Bank
prabhubank
nic bank

एक प्रेम जोडीको लोभलाग्दो प्रेम, शर्मिला बर्देवा र सपनकुमार राइको आवाजमा

मिडिया स्पेस सोलुसन्स प्रालि

 

११ असार, काठमाडौँ-   डाक्टर भोला रिजालका छोरा कपिल रिजालले एक म्यूजिक भिडियोको निर्देशन गरेका छन् । गायक शर्मिला बर्देवा र गायिका सपनकुमार राइको आवाजमा समावेश ‘मेरो मनमा बस’ बोलको गीतको म्यूजिक भिडियोलाई कपिलले निर्देशन गरेका हुन् ।

गीतमा शेखर सन्तोषको संगीत छ । गीतलाई रोमान्टिक शैलीमा तयार पारिएको छ । बेलायतमा छायांकन गरिएको यो भिडियोमा एक प्रेम जोडीको लोभलाग्दो प्रेमलाई देखाइएको छ ।

यो भिडियोमा अन्जु बस्नेत र टंक धमलाको मोडलिङ रहेको छ । कुशल श्रेष्ठको छायांकन तथा सम्पादन रहेको यो भिडियोमा बेलायतका ग्रामिण भेगका रमणिय दृश्यलाई देख्न सकिन्छ ।

 

आईआईएफटीद्वारा आयोजित ‘स्पेस एण्ड डिजाइन एक्स्पो २०२४’ सम्पन्न

आईआईएफटीद्वारा आयोजित ‘स्पेस एण्ड डिजाइन एक्स्पो २०२४’...

वि.सं.२०८१ जेठ १५ मंगलवार १६:१२

  काठमाडौं । आईआईएफटीद्वारा आयोजना गरिएको ‘स्पेस एण्ड डिजाइन एक्स्पो...

भिरु लामाको शब्दमा ‘यो जिन्दगी’ बोलको गीत सार्वजनिक

भिरु लामाको शब्दमा ‘यो जिन्दगी’ बोलको गीत...

वि.सं.२०८१ जेठ १२ शनिवार १७:३९

  काठमाडौं । गीतकार तथा समाजसेवी धर्मभिरु लामाको शब्दमा ‘यो...

श्रेजु वाग्लेको स्वरमा रहेको गीत ‘जय होस्’ सार्वजनिक

श्रेजु वाग्लेको स्वरमा रहेको गीत ‘जय होस्’...

वि.सं.२०८१ वैशाख ३१ सोमवार १०:१७

  काठमाडौं । ९ वर्षीया गायिका श्रेजु वाग्लेको स्वरमा रहेको...

मिस युनिभर्स नेपाल २०२४ का लागि आवेदन खुला

मिस युनिभर्स नेपाल २०२४ का लागि आवेदन...

वि.सं.२०८१ वैशाख ३१ सोमवार ०५:२२

  काठमाडौँ । सौन्दर्य प्रतियोगिता मिस युनिभर्स नेपालका लागि आवेदन...

गौतम बुद्ध म्युजिक एण्ड फिल्मस् अवार्ड-२०२४ को ग्राण्ड फिनाले सम्पन्न

गौतम बुद्ध म्युजिक एण्ड फिल्मस् अवार्ड-२०२४ को...

वि.सं.२०८१ वैशाख १० सोमवार २२:३१

  पहिलो संस्करणको गौतम बुद्ध म्युजिक एण्ड फिल्मस् अवार्ड-२०२४ को...

जो हेरे लाग्छ त्यही राम्री बोलको तामाङ सेलो गीत सार्वजनिक

जो हेरे लाग्छ त्यही राम्री बोलको तामाङ...

वि.सं.२०८० चैत २९ बिहीवार ०९:२७

काठमाडौं । जो हेरे लाग्छ त्यही राम्री बोलको तामाङ सेलो...