BYD : Content Block  Release Date: 27th Aug 2024
NIC ASIA Bank Ltd.
राजस्व अनुसन्धान  विभाग

बिजुलीको तेल मानव स्वास्थ्य र वातावरण प्रदूषणका दृष्टिले अत्यधिक विषाक्त

१६ असार, काठमाडौं –    तपाईँले बाथ, जोर्नी दुखेको, आगोले पोलेको, ढाड दुखेको, टाउको दुखेको हातखुट्टा काटेको ठाउँमा मालिस गर्न बिजुलीको तेल प्रयोग गर्दै आउनुभएको छ? छ भने होशियार। बिजुलीको तेलको प्रयोगलाई अन्तर्राष्ट्रिय जगतले प्रतिबन्ध लगाइसकेको छ। मानव स्वास्थ्य र वातावरण प्रदूषणका दृष्टिले अत्यधिक विषाक्त मानिन्छ।

वैज्ञानिक अध्ययनले यसलाई अति विषाक्त पुष्टि गरिसके पनि सर्वसाधारण नेपालीले अझै औषधीको रूपमा प्रयोग गर्दै आएका छन्। बिजुलीको ट्रान्सफर्मरभित्र प्रयोग हुने तेललाई नेपालीले ‘बिजुलीको तेल’ नाम राखेका छन्। यो रसायन राइफलमा पनि प्रयोग हुने हुनाले सर्वसाधारण यसलाई ‘राइफलको तेल’ पनि भन्छन्। विद्युत् प्राधिकरणको लैनचौरस्थित ट्रान्सफर्मर मर्मत केन्द्रमा हिजोआज पनि बिजुलीको तेल लिन आउनेको कमी छैन।

राजधानीमा मात्र होइन गाउँघरमा पड्किएका ट्रन्सफर्मर बनाउन ल्याउने क्रममा प्राधिकरणका कर्मचारीले तेल त्यहीँ सफा गर्छन्। स्थानीय त्यो तेल हारालुछ गरेर लैजान्छन्। ‘नेपाली समाजमा कतिसम्मको अन्धविश्वास छ भन्ने उदाहरण हो यो’, लैनचौरस्थित विद्युत् प्राधिकरणको ट्रान्सफर्मर मर्मत केन्द्रका वरिष्ठ सहायक दीपक अधिकारी भन्छन्, ‘स–साना सिसाका बोतल बोकेर आउँछन्। प्रयोग गर्नु हुँदैन भन्दाभन्दै पनि जिद्दी गरेर लैजान्छन्। सर्वसाधारणले बाथ, जोर्नी दुखेको, आगोले पोलेको, ढाड दुखेको, टाउको दुखेको, हातखुट्टा काटेको ठाउँमा मालिस गर्न यो तेल प्रयोग गरिरहेका छन्।

 

‘हाम्रो समाज कतिसम्म अन्धविश्वासमा बाँचिरहेको छ भन्ने गतिलो उदाहरण हो’, विषदी तथा रसायनशास्त्री डा. भूपेन्द्र कोइराला भन्छन्, ‘यो औषधी होइन, मन्दविष हो। यसको प्रयोगबाट मानव स्वास्थ्यमा जटिल रोग लाग्छन्। यसको पुष्टि अन्तर्राष्ट्रि स्तरका वैत्रानिकबाट आइसकेको छ। कोइरालाका अनुसार बिजुली तेल आफैंमा विषक्त नभए पनि यसमा मिसाइने गरेको पोलिक्लोरिनेटेड वाइफिनाइल (पीबीसी) तत्त्व मानव स्वास्थ्य र वातावरणका लागि हानिकारक मानिनन्छ। यसको असर तत्काल नदेखिए पनि दीर्घकालमा यसले स्वास्थ्यमा गम्भीर हानि गर्छ।

समायोजन जटिलता देखिएका स्वास्थ्य कर्मचारीको व्यवस्थापन कार्यविधि स्वीकृत

समायोजन जटिलता देखिएका स्वास्थ्य कर्मचारीको व्यवस्थापन कार्यविधि...

वि.सं.२०८१ भदौ २७ बिहीवार १७:०८

काठमाडौं । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले समायोजनका क्रममा जटिलता देखिएका...

मापदण्ड पूरा गरेन भनेर अस्पताल नै बन्द गर्न सम्भव छैन  : मन्त्री पौडेल

मापदण्ड पूरा गरेन भनेर अस्पताल नै बन्द...

वि.सं.२०८१ भदौ २१ शुक्रवार १४:१२

    काठमाडौं । स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री प्रदीप पौडेलले कुनैपनि...

जनताले प्राथमिक स्वास्थ्य सुविधा समेत प्राप्त गर्न सकेको छैन्  : मन्त्री पौडेल

जनताले प्राथमिक स्वास्थ्य सुविधा समेत प्राप्त गर्न...

वि.सं.२०८१ भदौ १२ बुधवार २०:२३

काठमाडौं । स्वास्थ्य तथा जनसंख्यामन्त्री प्रदीप पौडेलले सरकारले विशिष्टकृत स्वास्थ्य...

स्वास्थ्य क्षेत्रको व्यवस्थापन प्रभावकारी बनाउन ठोस निर्णय आवश्यक  : मन्त्री पौडेल

स्वास्थ्य क्षेत्रको व्यवस्थापन प्रभावकारी बनाउन ठोस निर्णय...

वि.सं.२०८१ भदौ ६ बिहीवार १७:५७

काठमाडौं । स्वास्थ्य तथा जनसंख्यामन्त्री प्रदिप पौडेलले स्वास्थ्य क्षेत्रको व्यवस्थापन...

डेंगी र हैजा महामारीका रुपमा फैलन नदिन स्वास्थ्य मन्त्रालयको सक्रियता

डेंगी र हैजा महामारीका रुपमा फैलन नदिन...

वि.सं.२०८१ साउन २९ मंगलवार १२:३२

  काठमाडौं । देशका विभिन्न भागमा हैजा तथा डेंगीको संक्रमण...

स्वास्थ्य मन्त्रालयले सुरु गर्यो १७ अस्पतालको सुधार अभियान

स्वास्थ्य मन्त्रालयले सुरु गर्यो १७ अस्पतालको सुधार...

वि.सं.२०८१ साउन २८ सोमवार १८:५९

  काठमाडौं । संघीय स्वास्थ्य तथा जनसंख्या मन्त्रालय मातहतका १७...