Nabil Bank
Everest Bank Limited
prabhubank

चुनावको नतिजा धमाधम आउदै, यस्तो छ अहिले सम्मको मत परिणाम

मिडिया स्पेस सोलुसन्स प्रालि

१६ असार, काठमाडौं –   दोस्रो चरणको चुनावको नतिजा धमाधम आउन थालेको छ । अहिलेसम्म ९ वटा गाउँपालिकाको नतिजा आइसकेको छ । जसमा कांग्रेसले चार, एमाले चार तथा माओवादी केन्द्र एउटा गाउँपालिकामा विजयी भएका छन् ।

प्रमुख पदमा विजयी

नेपाली कांग्रेस

संखुवासभाको चिचिला गाउँपालिका–पासाङ नर्बु शेर्पा
संखुवासभाको सिलिचुङ गाउँपालिका–रामकुमार राई
बझाङको काँडा गाउँपालिका–राजेन्द्र धामी
बाजुराको छेडेदह गाउँपालिका–नरबहादुर राउत

 

नेकपा एमाले

बैतडीको पञ्चेश्वर गाउँपालिका – गोरखबहादुर चन्द
खोटाङको जन्तेढुंगा गाउँपालिका – शंकरबहादुर राई
बझाङको मस्टा गाउँपालिका, अध्यक्ष–कर्णबहादुर कठायत
बाजुराको पाण्डवगुफा गाउँपालिका, अध्यक्ष–कालीबहादुर शाही

 

माओवादी केन्द्र

सोलुखुम्बुको लिखुपिके गाउँपालिका अध्यक्ष – डम्बरबहादुर बस्नेत

 

उपप्रमुख पदमा विजयी

कांग्रेस

बझाङको काँडा गाउँपालिका–कल्पना बोहरा
बाजुराको छेडेदह गाउँपालिका– कुन्ती बुढा साउद
संखुवासभाको चिचिला गाउँपालिका–यदुकुमारी राई
संखुवासभाको सिलिचुङ गाउँपालिका–लालकुमारी कुलुङ

 

एमाले

बैतडीको पञ्चेश्वर गाउँपालिका – विना भट्ट
खोटाङको जन्तेढुंगा गाउँपालिका – विमला राई
बझाङको मस्टा गाउँपालिका – भगवती बोहरा
बाजुराको पाण्डवगुफा गाउँपालिका –ऐना गिरी

 

माओवादी केन्द्र

सोलुखुम्बुको लिखुपिके गाउँपालिका – प्रमिला बस्नेत

अर्थद्वारा आगामी वर्षको बजेट कार्यान्वयन योजना बनाउन सुरु

अर्थद्वारा आगामी वर्षको बजेट कार्यान्वयन योजना बनाउन...

वि.सं.२०८१ असार ७ शुक्रवार १५:०३

  काठमाडौँ । अर्थ मन्त्रालयले आगामी आर्थिक वर्षको बजेट कार्यान्वयनको...

आन्तरिक राजश्व विभागले बढायो राजश्व संकलन

आन्तरिक राजश्व विभागले बढायो राजश्व संकलन

वि.सं.२०८१ असार ७ शुक्रवार ११:०९

  काठमाडौँ । आन्तरिक राजश्व विभागको राजश्व संकलनमा वृद्धि भएको...

असल नियत राख्नेसँग सहकार्य हुन्छ, खराब नियत राख्नेलाई राज्यले राज्यकै व्यवहार गर्छ : अर्थमन्त्री

असल नियत राख्नेसँग सहकार्य हुन्छ, खराब नियत...

वि.सं.२०८१ असार ७ शुक्रवार ११:०३

  काठमाडौँ . अर्थमन्त्री वर्षमान पुन अनन्तले करदातालाई कर तिर्न...

धितोपत्र बोर्डको अध्यक्ष चाँडो नियुक्त गर्न सरकारलाई दबाब

धितोपत्र बोर्डको अध्यक्ष चाँडो नियुक्त गर्न सरकारलाई...

वि.सं.२०८१ असार ७ शुक्रवार ११:००

  काडमाडौं । प्रतिनिधि सभा सदस्य हरिप्रसाद उप्रेतीले धितोपत्र बोर्डको...

भीमफेदी–कुलेखानी सुरुङ मार्ग निर्माणको जिम्मा सरकारले लिनुपर्छ : साँसद वर्तौला

भीमफेदी–कुलेखानी सुरुङ मार्ग निर्माणको जिम्मा सरकारले लिनुपर्छ...

वि.सं.२०८१ असार ६ बिहीवार १३:२४

  काठमाडौं । मकवानपुर २ बाट निर्वाचित साँसद महेश वर्तौलाले...

नेपालको पहिलो वेस्ट म्यानेज्मेन्ट एन्ड क्लाइमेट कन्फरेन्स

नेपालको पहिलो वेस्ट म्यानेज्मेन्ट एन्ड क्लाइमेट कन्फरेन्स

वि.सं.२०८१ असार ५ बुधवार २३:३७

  काठमाडौं । नेपालले पहिलो पटक वेस्ट म्यानेज्मेन्ट एन्ड क्लाइमेट...