Nabil Bank
Everest Bank Limited
prabhubank

अभिनेत्री श्रृष्टी श्रेष्ठ अस्पताल भर्ना

मिडिया स्पेस सोलुसन्स प्रालि

 

२० असार, काठमाडौं – अभिनेत्री श्रृष्टी श्रेष्ठ अस्पताल भर्ना भएकी छन् । दाहिने हातको नाडिमा गहिरो चोट लागेपछि उनलाई शनिबार पौने ४ बजे अस्पताल पुर्याइएको हो । अचेत अवस्थामा अस्पताल पुर्याइएको उनको शनिबार साँझ नै अप्रेसन गरिएको छ । नायिका श्रृष्टीको नाडीमा गहिरो घाउ लागेको छ ।

 

श्रृष्टी श्रेष्ठ अहिले दुर्गिस फिल्मस्को ब्यानरमा निर्माण भैरहेको चलचित्र ‘लाउरे’को छायांकनमा व्यस्त थिइन् । श्रेष्ठका प्रेमी समेत रहेका अभिनेता सौगात मल्लले भने ‘लाउरे’ निर्माण युनिटलाई फोन गर्दै श्रृष्टिलाई १५ दिनको आराम चाहिएको बताएका छन् । श्रृिष्टको दराज लडेर हात भाच्चिएको भन्दै १५ दिन छुट्टी दिन उनले आग्रह गरेको निर्माण युनिटले जनाएको छ ।

 

पूर्व मिस नेपाल श्रृष्टि अभिनित पहिलो डेब्यू फिल्म ’गाजलु’ गएको वर्ष रिलिज भएको थियो । उनी अभिनित अर्को फिल्म ’रोमियो एन्ड मुना’ चाँडै प्रदर्शनमा आउँदैछ ।

अब पुरानै ढर्राले व्यवसाय चल्न सक्दैन : गभर्नर

अब पुरानै ढर्राले व्यवसाय चल्न सक्दैन :...

वि.सं.२०८१ असार ११ मंगलवार ०७:५१

  काठमाडौँ । नेपाल राष्ट्र बैंकका गभर्नरमा महाप्रसाद अधिकारीले व्यवसायहरू...

सरकारले दक्ष र व्यवसायिक व्यक्तिलाई छिट्टै धितोपत्र बोर्ड अध्यक्ष नियुक्त गर्छ : अर्थमन्त्री

सरकारले दक्ष र व्यवसायिक व्यक्तिलाई छिट्टै धितोपत्र...

वि.सं.२०८१ असार ११ मंगलवार ०७:४६

    काठमाडौँ, १० असार– अर्थमन्त्री वर्षमान पुन अनन्तले दक्ष...

एभरेस्ट इन्टरनेशनल मोडेल युनाइटेड नेशन्स (EIMUN) २०२४ काठमाडौंमा

एभरेस्ट इन्टरनेशनल मोडेल युनाइटेड नेशन्स (EIMUN) २०२४...

वि.सं.२०८१ असार १० सोमवार २०:३३

  २०८१ असार १०, काठमाडौं- एभरेस्ट इन्टरनेशनल मोडेल युनाइटेड नेशन्स...

आर्थिक वृद्धिदर ७ प्रतिशतसम्म पुर्‍याउन सकिन्छ : अर्थसचिव मरासिनी

आर्थिक वृद्धिदर ७ प्रतिशतसम्म पुर्‍याउन सकिन्छ :...

वि.सं.२०८१ असार १० सोमवार ०७:५८

    काठमाडौं । अर्थसचिव मधुकुमार मरासिनीले आर्थिक वृृद्धिदर ७...

‘जोखिमपूर्ण सम्पत्तिको व्यवस्थापनमा सहकार्य गरौं, मनोवल बढाऔं’

‘जोखिमपूर्ण सम्पत्तिको व्यवस्थापनमा सहकार्य गरौं, मनोवल बढाऔं’

वि.सं.२०८१ असार ९ आइतवार १५:४७

    काठमाडौं । सरकार तथा बैंक तथा वित्तीय संस्थाका...

जोखिमपूर्ण सम्पत्तिको ट्रेण्ड डरलाग्दो छ तर आत्तिनु हुँदैन : पूर्व बैंकर क्षेत्री

जोखिमपूर्ण सम्पत्तिको ट्रेण्ड डरलाग्दो छ तर आत्तिनु...

वि.सं.२०८१ असार ९ आइतवार १५:३५

    काठमाडौं । पूर्व बैंकर पर्शुराम कुवँर क्षेत्रीले बैंक...