Laxmi Sunrise Bank Limited
NIMB
TATA Banner

‘दर खाईन्छ’ भन्दै यसरि नचिन स्वानिका बास्तोला

Laxmi Sunrise Bank Limited
Sanima Bank
Himalayan Bank
TATA Banner



१ साउन, काठमाण्डौँ – नेपाली लोक संगीतको बजारमा भर्खरै प्रवेश गरेकि गायिका कलादेवी भट्टराई ले सर्जक तथा साहित्यकार प्रेमप्रसाद भट्टराई संग मिलेर तीज बिशेष गीत “दर खाईन्छ” बजारमा ल्याईकि छन् । सुमधुर स्वर कि धनि कलादेवी भट्टराई को स्वरमा रहेको गीतमा शब्द संगीत तथा लय गायक तथा सर्जक प्रेम प्रसाद भट्टराई को रहेको छ ।

बसुन्धराको एक शानदार पार्टी प्यालेसमा गीतको भिडियो खिचिएको हो जसमा अभिनय मोडल स्वानिका बास्तोलाको रहेको छ, ग्रेस रेकडिङ स्टुडियो मार्फत बजारमा आएको उक्त गीतको म्युजिक भिडियोमा निर्देशन चर्चित निर्देशक शिव बिकको हो भने शम्भु चालिसे ले भिडियो खिचेका हुन् ।

गीतले समाजमा बढेका बिकृतिहरु बिरुद्दमा आवाज उठाउन खोजेको छ, आफ्नो गच्छ अनुसार चाड पर्ब मानौ भन्ने संन्देश दिन खोजेको गायिका कला देवी भट्टराईले बताईन उनले थपिन आफनै घरमा भएको कुरामा रमाउदै तीज मनाउनु पर्छ फजुल खर्च गर्नु हुदैन भन्ने मेरो मनको धारणालाई गीत मार्फत उतारेकी हु आशा छ गीत हेरेर सुनेर मलाई सुझाव सल्लाह तथा माया गरिदिनु हुनेछ आफ्नै माटो र समाज सुहाउदा गीत संगीत हेरौँ सुनौ र मायाँ गरौ बिकृति विसंगतिलाई बढावा दिनेकाम कोहि कसैले नगरौ ।

https://youtu.be/FXVjRiFnKLE

 

लायन्स क्लब अफ काठमाडौं पद्मपानीद्वारा चाराकिलाका चेपाङ बालबालिकालाई शैक्षिक सामग्री वितरण

लायन्स क्लब अफ काठमाडौं पद्मपानीद्वारा चाराकिलाका चेपाङ...

वि.सं.२०८२ मंसिर ३ बुधवार १५:०९

  चितवन । लायन्स क्लब अफ काठमाडौं पद्मपानीको टोलीले दूरदराज...

महासंघले व्यवसायी र अर्थतन्त्रको समस्या समाधानमा ‘ट्रबलसुटर’को काम गरिरहेको छ, अध्यक्ष ढकाल

महासंघले व्यवसायी र अर्थतन्त्रको समस्या समाधानमा ‘ट्रबलसुटर’को...

वि.सं.२०८२ मंसिर ३ बुधवार ०८:०५

  काठमाडौँ । नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालले...

आइएमई खल्ती लिमिटेडको नयाँ सिइओमा प्रविण रेग्मी नियुक्त

आइएमई खल्ती लिमिटेडको नयाँ सिइओमा प्रविण रेग्मी...

वि.सं.२०८२ मंसिर १ सोमवार २१:३७

  १ मंसिर, काठमाडौं — आइएमई डिजिटल सोलुसन लिमिटेड र...

राष्ट्रिय कर दिवस २०८२ : सबैभन्दा धेरै कर तिर्ने संस्था–व्यक्तिहरू सम्मानित

राष्ट्रिय कर दिवस २०८२ : सबैभन्दा धेरै...

वि.सं.२०८२ मंसिर १ सोमवार १३:१३

  काठमाडौं । आन्तरिक राजस्व विभागले उत्कृष्ट करदाताहरुलाई सम्मान गरेको...

बढ्यो पेट्रोल र डिजेलको मूल्य

बढ्यो पेट्रोल र डिजेलको मूल्य

वि.सं.२०८२ कात्तिक ३० आइतवार १९:४५

काठमाडौँ । नेपाल आयल निगमले पेट्रोलीयम पदार्थको मूल्य वृद्धि गरेको...

नेपालको पहिलो बैंक ८९औँ वर्षमा प्रवेश, गुणस्तरीय प्रविधिमैत्री बैंकिङ सेवाको प्रतिवद्धता

नेपालको पहिलो बैंक ८९औँ वर्षमा प्रवेश, गुणस्तरीय...

वि.सं.२०८२ कात्तिक ३० आइतवार १९:३१

  काठमाडौँ। नेपालको पहिलो बैंक नेपाल बैंक लिमिटेड आज आइतबारदेखि...