Global IME Bank Limited
Everest Bank
Nmb bank

‘दर खाईन्छ’ भन्दै यसरि नचिन स्वानिका बास्तोला

sanimareliance life
nic asia bank 2
मिडिया स्पेस सोलुसन्स प्रालि
Global IME Bank Limited
Machhapuchchhre Bank



१ साउन, काठमाण्डौँ – नेपाली लोक संगीतको बजारमा भर्खरै प्रवेश गरेकि गायिका कलादेवी भट्टराई ले सर्जक तथा साहित्यकार प्रेमप्रसाद भट्टराई संग मिलेर तीज बिशेष गीत “दर खाईन्छ” बजारमा ल्याईकि छन् । सुमधुर स्वर कि धनि कलादेवी भट्टराई को स्वरमा रहेको गीतमा शब्द संगीत तथा लय गायक तथा सर्जक प्रेम प्रसाद भट्टराई को रहेको छ ।

बसुन्धराको एक शानदार पार्टी प्यालेसमा गीतको भिडियो खिचिएको हो जसमा अभिनय मोडल स्वानिका बास्तोलाको रहेको छ, ग्रेस रेकडिङ स्टुडियो मार्फत बजारमा आएको उक्त गीतको म्युजिक भिडियोमा निर्देशन चर्चित निर्देशक शिव बिकको हो भने शम्भु चालिसे ले भिडियो खिचेका हुन् ।

गीतले समाजमा बढेका बिकृतिहरु बिरुद्दमा आवाज उठाउन खोजेको छ, आफ्नो गच्छ अनुसार चाड पर्ब मानौ भन्ने संन्देश दिन खोजेको गायिका कला देवी भट्टराईले बताईन उनले थपिन आफनै घरमा भएको कुरामा रमाउदै तीज मनाउनु पर्छ फजुल खर्च गर्नु हुदैन भन्ने मेरो मनको धारणालाई गीत मार्फत उतारेकी हु आशा छ गीत हेरेर सुनेर मलाई सुझाव सल्लाह तथा माया गरिदिनु हुनेछ आफ्नै माटो र समाज सुहाउदा गीत संगीत हेरौँ सुनौ र मायाँ गरौ बिकृति विसंगतिलाई बढावा दिनेकाम कोहि कसैले नगरौ ।

https://youtu.be/FXVjRiFnKLE

 

प्रदेश बलियो बनाउन प्रहरी प्रशासन र जिल्ला प्रमुख प्रदेश मातहत हुनुपर्छ : पोखरेल

प्रदेश बलियो बनाउन प्रहरी प्रशासन र जिल्ला...

वि.सं.२०८० फागुन ७ सोमवार ०९:५१

काठमाडौं । बागमती प्रदेशका सांसद् केशव पोखरेलले संघीयता बलियो बनाउन...

सेयर धनीलाई नमन गर्दै एनआईसी एशियाले निकाल्यो आभारपत्र

सेयर धनीलाई नमन गर्दै एनआईसी एशियाले निकाल्यो...

वि.सं.२०८० फागुन ४ शुक्रवार १२:३०

काठमाडौँ । सबै सरोकारवालाहरुको पहिलो रोजाईको बैंक बन्ने संकल्पका साथ...

एनआईसी एशिया बैंकको गम्भीर ध्यानाकर्षण, आधारहिन समाचारबाट भ्रमित नहुन हार्दिक अनुरोध

एनआईसी एशिया बैंकको गम्भीर ध्यानाकर्षण, आधारहिन समाचारबाट...

वि.सं.२०८० फागुन १ मंगलवार १७:५८

  काठमाडौं । ‘बैंक पनि साथी पनि, राम्रो पनि हाम्रो...

‘समुदाय र सदस्य केन्द्रीत सहकारी बैंकभन्दा राम्रा छन्’

‘समुदाय र सदस्य केन्द्रीत सहकारी बैंकभन्दा राम्रा...

वि.सं.२०८० माघ २९ सोमवार १२:०१

  काठमाडौं । बागमती प्रदेश बचत तथा ऋण सहकारी संघ...

सोनापुर मिनरल्स् एण्ड आयल लिमिटेडको १६ औँ वार्षिक साधारण सभा सम्पन्न

सोनापुर मिनरल्स् एण्ड आयल लिमिटेडको १६ औँ...

वि.सं.२०८० माघ २८ आइतवार ०५:०२

  काठमाडौं । सोनापुर मिनरल्स् एण्ड आयल लिमिटेडको१६ औँ वार्षिक...

मौद्रिक नीति खुकुलो बनाउन उद्योगी व्यवसायीको राष्ट्र बैंकलाई आग्रह

मौद्रिक नीति खुकुलो बनाउन उद्योगी व्यवसायीको राष्ट्र...

वि.सं.२०८० माघ २४ बुधवार १४:२०

  काठमाडौं । उद्योगी व्यवसायीले शोधानान्तर स्थिति र चालु खाता...