CG Electronics
Ncell NPL
TATA Banner

नेपालका पुजनले स्वर्ण र शिवहरिले रजत पदक हात पारे

city PAY   (City Express Money Transfer)
Ncell NPL
Sanima Bank
Himalayan Bank

४ साउन काठमाडौं – मलेसियामा भएको सारावाक चिफ मिनिस्टर बोर्नेओ कप तेक्वान्दोमा नेपाली तेक्वान्दोले एक स्वर्ण र एक रजत हात पारेको छ । मलेसियाको कुचिङमा मंगलबार भएको अन्तर्राष्ट्रिय तेक्वान्दोको फाइटतर्फ नेपालका पुजन खड्काले स्वर्ण र शिवहरि श्रेष्ठले रजत पदक हात पारेका छन् । नेपाल टोलीले बेस्ट स्पोर्टस् म्यानसिप अवार्डसमेत हात पारेको छ ।

फाइटको क्याडेट ४५ केजीमा पुजनले क्वाटरफाइनलमा मलेसिया,सेमिफाइनलमा इन्डोनेसिया र फाइनलमा सिंगापुरलाई हराउँदै स्वर्ण दिलाएका थिए । क्याडेट ४८ केजीमा शिवहरीले क्वाटरफाइनलमा अस्ट्रेलिया र सेमिफाइनमा मलेसियालाई हराउँदै स्वर्णका लागि प्रतिस्पर्धा गरेका थिए । यद्यपि, फाइनलमा इन्डोनेसियासँग पराजित भएपछि रजत पदकमै सीमित भए ।

अस्ट्रेलियन कम्पनी रेस्ट्रोलोजीको सहयोगमा अन्तर्राष्ट्रिय तेक्वान्दोमा सहभागिता जनाएको नेपालका लागि प्रविन तामाङ क्वाटरफाइनलमा चाइनिज ताइपेईका खेलाडीसँग स्तब्ध भएपछि पदकविहिन भए । फाइटतर्फ पुरुष जुनियर ५५ केजी तौल समूहमा खेलेको तामाङले प्री–क्वाटरमा मलेसियालाई हराएका थिए ।

CG Electronics
एनपीएल : लुम्बिनी लायन्सलाई विराटनगर किंग्सको १४५ रनको लक्ष्य

एनपीएल : लुम्बिनी लायन्सलाई विराटनगर किंग्सको १४५...

वि.सं.२०८२ मंसिर १७ बुधवार २०:०७

काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल) सिजन–२ को आजको खेलमा...

याङ्गो नेपाल र लुम्बिनी लायन्सद्वारा पार्टनर ड्राइभरका बच्चाहरूका लागि विशेष क्रिकेट प्रशिक्षण सम्पन्न

याङ्गो नेपाल र लुम्बिनी लायन्सद्वारा पार्टनर ड्राइभरका...

वि.सं.२०८२ मंसिर १३ शनिवार २३:३६

  काठमाडौं, नेपाल। विश्वव्यापी प्रविधि कम्पनी याङ्गो समूहको हिस्सा रहेको...

सुदूरपश्चिम रोयल्सको कर्णाली याक्स विरुद्ध तेस्रो जित

सुदूरपश्चिम रोयल्सको कर्णाली याक्स विरुद्ध तेस्रो जित

वि.सं.२०८२ मंसिर ८ सोमवार २२:५७

  काठमाडौं। सुदूरपश्चिम रोयल्सले कर्णाली याक्सलाई पराजित गर्दै लिगमा आफ्नो...

कर्णाली याक्सको जितपछि एसियन पेन्ट्सले दियो प्रदेशलाई एक लाख

कर्णाली याक्सको जितपछि एसियन पेन्ट्सले दियो प्रदेशलाई...

वि.सं.२०८२ मंसिर ८ सोमवार ०८:४५

  काठमाडौं । कर्णाली याक्सले दोस्रो नेपाल प्रिमियर लिग (एनपिएल)मा...

एनपीएल : आज जनकपुर बोल्ट्ससँग विराटनगर किंग्स र सुदूरपश्चिम रोयल्ससँग कर्णाली याक्स प्रतिस्पर्धा गर्दै

एनपीएल : आज जनकपुर बोल्ट्ससँग विराटनगर किंग्स...

वि.सं.२०८२ मंसिर ८ सोमवार ०७:५८

  काठमाडौं । दोस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गत...

एनपिएल : काठमान्डू गोर्खाजद्वारा विराटनगरलाई १३५ रनको लक्ष्य

एनपिएल : काठमान्डू गोर्खाजद्वारा विराटनगरलाई १३५ रनको...

वि.सं.२०८२ मंसिर ६ शनिवार २२:१०

  काठमाडौं । दोस्रो नेपाल प्रिमियर लिग (एनपिएल) अन्तगर्त आज...