Global IME Bank Limited
Everest Bank
Nmb bank

सामसुङको नयाँ ‘ए ६र ए६ प्लस’ स्मार्टफोन नेपालमा

sanimareliance life
nic asia bank 2
मिडिया स्पेस सोलुसन्स प्रालि
Global IME Bank Limited
Machhapuchchhre Bank


काठमाडौं, असार ११ । स्मार्ट फोनको दुनिँयामा अग्रणीे सामसुङले नेपालमा हालै इन्फिनिटी डिस्प्लेको साथनयाँ स्मार्टफोनहरु (ग्यालेक्सी ए ६तथा ए ६ प्लस) बजारमा ल्याएको छ । यो नयाँ स्मार्ट फोन प्रभावशाली रहेको छ । ए सिरिज स्मार्टफोन मेटल युनिबडी तथा स्लीक डिजाइनको साथ बजारमा ल्याइएको छ । ए ६ प्लस मा ६ इन्च एफएचडी प्लस एसएमोलेड डिस्प्ले रहेको छ भने ग्यालेक्सी ए६ ५.६ एचडी एसएमोलेड डिस्प्लेको साथ उपलब्ध रहेको छ । त्यसै गरी ए ६ तथा ए६ प्लसमा स्लीककब्र्स रहेको छ । यो आकर्षक स्टाइल तथा सहज रुपमाहातमा अटाउने खालको एरोनोमिक डिजाइन रहेको छ । ग्यालेक्सी ए ६तथा ए ६ प्लस को इन्फिनिटि डिजाइनले ठूलो डिस्प्ले एरिया प्रदान गर्दछ । पातलो, हलुका तथा होम बटनको सट्टामा सफ्टवेयर पावर्ड इन डिस्प्ले होम बटन हुनु यसको विशेषता रहेको छ । सहजताको लागि फिङ्गर सेन्सर बटनलाई पछाडिको भागमा लगिएको छ ।
ग्यालेक्सी ए ६तथा ए ६ प्लसमा सामसङको नयाँ प्रविधि प्रयोग भएको छ, जुन आजका पुस्ताहरुको मागलाई पूरा गर्न सफल भएको छ । यस फोनको माध्यमबाट प्रयोगकर्ताले एकदमै राम्रो फोटो र सेल्फीखिच्न सकिनेछ । ए ६प्लस मा डुअल रियर क्यामरा रहेको छ । प्राइमरी रियर क्यामरा १६ मेगापिक्सल तथा एफर १.७ अपर्चरको साथतथा रियर क्यामरा ५ मेगा पिक्सल तथा एफ र १.९ को अपर्चरको साथ रहेको उपलब्ध छ । सामसङका आकर्षक फिचरहरु लाइभ फोकसको साथ व्याकग्राउन्ड ब्लर गर्न सकिने सुविधा रहेको छ । साथै फोटो खिचिसके पछि पनि यसमा व्यागग्राउन्डलाई संशोधनएवं परिवर्तन गर्न सकिन्छ । यसमा सबै भन्दा लो अपर्चर लेन्स रहेको छ ।
जसले गर्दा कम उज्यालोको अवस्था एवं दिउँसो चर्को घामको अवस्थामा पनि सफा एवं चुस्त फोटो खिच्न सहयोग पुर्याउँछ । ग्योलेक्सी ए ६तथा ए ६ प्लसमा केवल इन्फिनिटी डिस्प्ले, स्टाइलिस डिजाइन एवं उत्कृष्ट क्यामरा मात्र हैन कि शानदार कार्यक्षमता पनि उपलब्ध रहेको छ । यो स्मार्ट फोनमा अक्टाकोर प्रोसेसर रहेको छ । ए ६तथा ए ६ प्लस ४जिबिर६४ जिर्बी यामररोम मा उपलब्ध रहेको छ । यसमा एडभान्स मेमोरी म्यानेन्टमेन्ट फिचर पनि रहेको छ । यसमा सामाजिक सञ्जालका विषयवस्तुहरुलाई सीधै मेमोरी कार्डमा सार्न सकिने सुविधा रहेको छ । ए६ प्लसमा ३५०० एमएएच तथा ए६ मा ३००० एमएएच प्याट्री रहेको छ भने सबै सेटहरुमा आधुनिक एन्ड्रोइड अपरेटिङ सिस्टम रहेको छ ।
ग्यालेक्सी ए ६तथा ए ६ प्लस को नेपाली मूल्य क्रमशः रु.४४ हजार ३९० तथा रु ३९ हजार ८९० तोकिएको छ । ग्राहकहरुकोे लागि दुबैं स्मार्टफोनमा ६ महिनाको ब्रेकेज इन्स्युरेन्स प्रदान गरिएको छ । ए ६तथा ए ६ प्लसमा ६००० एमबिको डाटा बन्डलिङ्ग पनि प्रदान गरिएको छ । यसबाट ग्राहकहरुले प्रतिहप्ता ५०० एमबिका दरले १२ हप्तासम्म एनसेलको डाटा प्याक पनि निःशुल्क प्राप्त गर्नेछन् ।

‘मिसन ८४ बाट एमाले देशको निर्णायक शक्तिको रुपमा परिणत हुन्छ’

‘मिसन ८४ बाट एमाले देशको निर्णायक शक्तिको...

वि.सं.२०८० फागुन २१ सोमवार १३:३७

काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले, मिसन ८४...

राष्ट्रपति भेट्न शीतल निवास पुग्दै प्रधानमन्त्री

राष्ट्रपति भेट्न शीतल निवास पुग्दै प्रधानमन्त्री

वि.सं.२०८० फागुन २१ सोमवार १२:३९

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल नयाँ गठबन्धन बनेको सन्देश सुनाउन...

कम्युनिष्ट एकताका लागि आजैदेखि थप पहल गरेको छु : प्रधानमन्त्री दाहाल

कम्युनिष्ट एकताका लागि आजैदेखि थप पहल गरेको...

वि.सं.२०८० फागुन २१ सोमवार १२:२३

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहालले गठबन्धन टुटाएर नेकपा माओवादी केन्द्रले...

भरतपुर महानगरद्धारा भ्रमण वर्ष सफल बनाउन सहयोग पु¥याउनेलाई धन्यवाद व्यक्त

भरतपुर महानगरद्धारा भ्रमण वर्ष सफल बनाउन सहयोग...

वि.सं.२०८० फागुन २१ सोमवार १२:१९

चितवन । भरतपुर महानगरपालिकाले भरतपुर भ्रमण वर्ष २०२४ लाई सफल...

रास्वपामा परिस्थिति हेरेर निणर्य लिने अधिकार सभापतिलाई

रास्वपामा परिस्थिति हेरेर निणर्य लिने अधिकार सभापतिलाई

वि.सं.२०८० फागुन २१ सोमवार १२:१५

काठमाडौं। राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले वर्तमान राजनीतिक परिस्थिति हेरेर निणर्य...

प्रचण्डकै नेतृत्वमा एमाले, रास्वपा सहितको गठबन्धन सरकार बन्दै

प्रचण्डकै नेतृत्वमा एमाले, रास्वपा सहितको गठबन्धन सरकार...

वि.सं.२०८० फागुन २१ सोमवार १२:०६

काठमाडौं । माओवादी केन्द्रकै नेतृत्वमा बनेको नयाँ गठबन्धनले सबै दलका...