Everest Bank Ltd
prabhu bank
Laxmi Sunrise Bank Limited

सीजी मोबाइल्स्को ओरिअन सेरिज अन्तर्गत दुई नयाँ मोडल बजारमा

kumari  bank


काठमाडौं–नेपाली बजारको प्रमुख मोबाइल वितरक मानिने सि. जी. मोबाइल्स्ले आफ्नो फिचर फोन विधामा दुई नयाँ मोडल थप गरेको छ । यी फोनहरु धेरै फिचरका साथैं सस्तो मूल्यमा ल्याएइको सीजीले जनाएको छ । सस्तो मानिएको ओरिअन १८१ डब्ल्यूमा १.८ ईन्चको स्क्रीन, डिजिटल क्यामरा, ८ जिबि सम्म थप गर्न सकिने मेमोरी, डुवल सिम र १००० एम.ए एचको ब्याट्री रहेको छ । यसमा वायरलेस एफएम ब्लूटुथ, म्यूजिक र भिडियो प्लेयर जस्ता थप विशेषता रहेको छ भने यसको बजार मूल्य रू. १,१९९ तोकिएको छ ।
यसै गरी नयाँ ल्याइएको छ ओरिअन २४१डब्ल्यूमा २.४ ईन्चको स्क्रीन, डिजिटल क्यामरा, ८ जिबि सम्म थप गर्न सकिने मेमोरी, डुवल सिम र १००० एम.ए एचको ब्याट्री रहेको छ । यसमा पनि वायरलेस एफएम ब्लूटुथ, म्यूजिक र भिडियो प्लेयर जस्ता थप विशेषता छ । यसको बजार मूल्य भने रू. १,४९९ तोकिएको छ । यी फोन विभिन्न आकर्षक रंगहरुमा उपलब्ध छ । कम्पनीले यो नयाँ मोडलहरुमा १०० दिनको सटही नितिको सुविधा पनि ल्याइएको छ ।

दक्षिण कोरियामा नेपाली विद्यार्थीले दुःख पाएपछि एनओसी दिन शिक्षा मन्त्रालयको स्थगन

दक्षिण कोरियामा नेपाली विद्यार्थीले दुःख पाएपछि एनओसी...

वि.सं.२०८२ वैशाख २९ सोमवार २२:५३

  काठमाडौं । सरकारले दक्षिण कोरियाका लागि जारी गर्दै आएको...

खानेपानी तथा सरसफाइ क्षेत्रमा उल्लेखनीय प्रगति भइरहेको छ : मन्त्री यादव

खानेपानी तथा सरसफाइ क्षेत्रमा उल्लेखनीय प्रगति भइरहेको...

वि.सं.२०८२ वैशाख २९ सोमवार २१:१७

महेशपुर । खानेपानीमन्त्री प्रदीप यादवले देशभरीका खानेपानीका क्षेत्रमा नागरिकले प्रत्यक्ष...

आइएमई ग्रुपको लगानीमा गैडाकोटको मौलाकालीमा इला होटल सञ्चालनमा, पर्यटनमन्त्री पाण्डेद्वारा उद्घाटन

आइएमई ग्रुपको लगानीमा गैडाकोटको मौलाकालीमा इला होटल...

वि.सं.२०८२ वैशाख २९ सोमवार २०:१०

  गैडाकोट, नवलपुर । आइएमई ग्रुपको लगानीमा नवलपुरको गैडाकोट नगरपालिका–१,...

अर्थमन्त्रीलाई चेम्बरको एकसय बुँदे सुझाव, छलफलमा लैजाने प्रतिबद्धता

अर्थमन्त्रीलाई चेम्बरको एकसय बुँदे सुझाव, छलफलमा लैजाने...

वि.सं.२०८२ वैशाख २९ सोमवार १९:३८

  काठमाडौं । नेपाल चेम्बर अफ कमर्सले वास्तविक कर राजश्वको...

बुद्धका शान्ति सन्देशका कारण भारत र पाकिस्तानबीच लडाइँ रोकियो : प्रधानमन्त्री

बुद्धका शान्ति सन्देशका कारण भारत र पाकिस्तानबीच...

वि.सं.२०८२ वैशाख २९ सोमवार १९:३२

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले छिमेकी राष्ट्र भारत र...