NTC
NATIONAL LIFE INSURANCE COMPANY LIMITED
Nabil Bank

सीजी मोबाइल्स्को ओरिअन सेरिज अन्तर्गत दुई नयाँ मोडल बजारमा

मिडिया स्पेस सोलुसन्स प्रालि


काठमाडौं–नेपाली बजारको प्रमुख मोबाइल वितरक मानिने सि. जी. मोबाइल्स्ले आफ्नो फिचर फोन विधामा दुई नयाँ मोडल थप गरेको छ । यी फोनहरु धेरै फिचरका साथैं सस्तो मूल्यमा ल्याएइको सीजीले जनाएको छ । सस्तो मानिएको ओरिअन १८१ डब्ल्यूमा १.८ ईन्चको स्क्रीन, डिजिटल क्यामरा, ८ जिबि सम्म थप गर्न सकिने मेमोरी, डुवल सिम र १००० एम.ए एचको ब्याट्री रहेको छ । यसमा वायरलेस एफएम ब्लूटुथ, म्यूजिक र भिडियो प्लेयर जस्ता थप विशेषता रहेको छ भने यसको बजार मूल्य रू. १,१९९ तोकिएको छ ।
यसै गरी नयाँ ल्याइएको छ ओरिअन २४१डब्ल्यूमा २.४ ईन्चको स्क्रीन, डिजिटल क्यामरा, ८ जिबि सम्म थप गर्न सकिने मेमोरी, डुवल सिम र १००० एम.ए एचको ब्याट्री रहेको छ । यसमा पनि वायरलेस एफएम ब्लूटुथ, म्यूजिक र भिडियो प्लेयर जस्ता थप विशेषता छ । यसको बजार मूल्य भने रू. १,४९९ तोकिएको छ । यी फोन विभिन्न आकर्षक रंगहरुमा उपलब्ध छ । कम्पनीले यो नयाँ मोडलहरुमा १०० दिनको सटही नितिको सुविधा पनि ल्याइएको छ ।

उद्योग मन्त्रालयको सुधारका लागि सुझाव सङ्कलन गर्दै मन्त्री भण्डारी

उद्योग मन्त्रालयको सुधारका लागि सुझाव सङ्कलन गर्दै...

वि.सं.२०८१ साउन ५ शनिवार १९:४८

  काठमाडौँ । उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री दामोदर भण्डारीले समग्र...

क्यान महासंघलाई सञ्चारमन्त्री गुरुङको आग्रह : एआईको बिषयमा कार्यपत्र लिएर आउनोस

क्यान महासंघलाई सञ्चारमन्त्री गुरुङको आग्रह : एआईको...

वि.सं.२०८१ साउन ५ शनिवार ०९:३०

  काठमाडौं । सञ्चार तथा सूचना प्रविधि मन्त्री पृथ्वीसुब्बा गुरुङले...

प्रधानमन्त्री ओलीलाई एमालेले बुझायो १० ठोश कार्यक्रमसहित ३१ बुँदे सुझावपत्र (पूर्णपाठ)

प्रधानमन्त्री ओलीलाई एमालेले बुझायो १० ठोश कार्यक्रमसहित...

वि.सं.२०८१ साउन ४ शुक्रवार १७:३३

प्रधानमन्त्री ओलीलाई एमालेले बुझायो १० ठोश कार्यक्रमसहित ३१ बुँदे सुझावपत्र...

विपद्मा चार हजार चारसय सेना सक्रिया, तीन हेलिकोप्टर तैनाथ

विपद्मा चार हजार चारसय सेना सक्रिया, तीन...

वि.सं.२०८१ साउन ४ शुक्रवार १०:५९

  काठमाडौं । नेपाली सेनाले मनसुनजन्य विपद्लाई दृष्टिगत गरी विभिन्न...

सरकारले गठन गर्यो मन्त्रिपरिदका ५ समिति, यी हुन समितिका संयोजक

सरकारले गठन गर्यो मन्त्रिपरिदका ५ समिति, यी...

वि.सं.२०८१ साउन ४ शुक्रवार ०९:२८

  काठमाडौं, साउन ४ । सरकारले मन्त्रिपरिषदका पाँच समिति गठन...

प्रधानमन्त्री ओलीको राजनीतिक सल्लाहकारमा रिमाल र आर्थिकमा खतिवडा नियुक्त

प्रधानमन्त्री ओलीको राजनीतिक सल्लाहकारमा रिमाल र आर्थिकमा...

वि.सं.२०८१ साउन ३ बिहीवार २३:१६

  काठमाडौं । सरकारले प्रधानमन्त्री केपी शर्मा ओलीको प्रमुख राजनीतिक...