Global IME Bank Limited
Everest Bank
Nmb bank

नेपाल हाइड्रो डेभलपर कम्पनीको असार २९ गते साधारण सभा

sanimareliance life
nic asia bank 2
मिडिया स्पेस सोलुसन्स प्रालि
Global IME Bank Limited
Machhapuchchhre Bank


काठमाडौं–नेपाल हाइड्रो डेभलपर कम्पनीले असार २९ गते रसियन सेन्टर कमलपोखरीमा ११ औं वार्षिक साधारण सभा आह्वान गरेको । कम्पनीले साधारण सभा गर्ने प्रयोजनका लागि असार १३ गते बुधबारदेखि सेयरधनी किताब बन्द गर्ने जनाएको छ ।
गत आवको नाफाबाट कुनै लाभांश प्रस्ताव नगरेको कम्पनीको सभाले ३ जना संस्थापक सेयरधनी र एक जना सर्वसाधारण सेयरधनीको तर्फबाट प्रतिनिधित्व गर्ने सञ्चालकको निर्वाचन गर्ने प्रस्ताव रहेको छ । २६ करोड रुपैयाँ चुक्ता पूँजी रहेको कम्पनीले चालु आर्थिक वर्षको तेश्रो त्रैमाससम्म एक करोड ४४ लाख खुद नाफा कमाएको छ ।

तीन मन्त्रीको सपथ साँझ ५ बजे

तीन मन्त्रीको सपथ साँझ ५ बजे

वि.सं.२०८० फागुन २१ सोमवार १७:४१

  काठमाडौं । सत्ता गठबन्धन फेरिएपछि पुनर्गठित मन्त्रिपरिषद्का तीन मन्त्रीको...

‘मिसन ८४ बाट एमाले देशको निर्णायक शक्तिको रुपमा परिणत हुन्छ’

‘मिसन ८४ बाट एमाले देशको निर्णायक शक्तिको...

वि.सं.२०८० फागुन २१ सोमवार १३:३७

काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले, मिसन ८४...

राष्ट्रपति भेट्न शीतल निवास पुग्दै प्रधानमन्त्री

राष्ट्रपति भेट्न शीतल निवास पुग्दै प्रधानमन्त्री

वि.सं.२०८० फागुन २१ सोमवार १२:३९

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल नयाँ गठबन्धन बनेको सन्देश सुनाउन...

कम्युनिष्ट एकताका लागि आजैदेखि थप पहल गरेको छु : प्रधानमन्त्री दाहाल

कम्युनिष्ट एकताका लागि आजैदेखि थप पहल गरेको...

वि.सं.२०८० फागुन २१ सोमवार १२:२३

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहालले गठबन्धन टुटाएर नेकपा माओवादी केन्द्रले...

भरतपुर महानगरद्धारा भ्रमण वर्ष सफल बनाउन सहयोग पु¥याउनेलाई धन्यवाद व्यक्त

भरतपुर महानगरद्धारा भ्रमण वर्ष सफल बनाउन सहयोग...

वि.सं.२०८० फागुन २१ सोमवार १२:१९

चितवन । भरतपुर महानगरपालिकाले भरतपुर भ्रमण वर्ष २०२४ लाई सफल...

रास्वपामा परिस्थिति हेरेर निणर्य लिने अधिकार सभापतिलाई

रास्वपामा परिस्थिति हेरेर निणर्य लिने अधिकार सभापतिलाई

वि.सं.२०८० फागुन २१ सोमवार १२:१५

काठमाडौं। राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले वर्तमान राजनीतिक परिस्थिति हेरेर निणर्य...