Global IME Bank Limited
Everest Bank
Nmb bank

सामसङ्गको विशेष अफर

sanimareliance life
nic asia bank 2
मिडिया स्पेस सोलुसन्स प्रालि
Global IME Bank Limited
Machhapuchchhre Bank


काठमाडौं–सामसङ्गको आधिकारिक वितरक हिमइलोक्ट्रोनिक्स प्रालिले तीन नयाँ मोडलका टेलिभिजन सुपथ मूल्यमा बिक्री गर्ने अफर सार्वजनिक गरेको छ ।

यो योजनाको मुख्य उद्देश्य फुटबल प्रेमीलाई एउटा राम्रो र रमाइलो उत्सवको अनुभव दिनु हो ।

फिफा विश्वकप २०१८ लाई लक्षित गरेर कम्पनीले सामसङ्गका टेलिभिजनहरुको खरिदमा विशेष अफर दिएको छ ।

यस योजनामा ग्राहकले यी डद्द“ एचझष्गm ःग्डण्ण्ण् द्धप् ग्ज्म् त्ख्, ठछ“ ःग् टज्ञठद्द क्mबचत द्धप् ग्ज्म् त्ख् र टछ“ ःग्ठण्ण्ण् क्mबचत द्धप् ग्ज्म् त्ख् मोडलहरुमा उत्कृष्ट अफर प्राप्त गर्न सक्नेछन् ।

यो अफर नेपालभर रहेका सामसङ्ग प्लाजाहरुबाट टेलिभिजन खरिद गर्दा पाउन सकिनेछ ।

साथै, यो अफर केही दिनका लागि मात्रै ल्याइएको सामसङ्गले जनाएको छ ।

तीन मन्त्रीको सपथ साँझ ५ बजे

तीन मन्त्रीको सपथ साँझ ५ बजे

वि.सं.२०८० फागुन २१ सोमवार १७:४१

  काठमाडौं । सत्ता गठबन्धन फेरिएपछि पुनर्गठित मन्त्रिपरिषद्का तीन मन्त्रीको...

‘मिसन ८४ बाट एमाले देशको निर्णायक शक्तिको रुपमा परिणत हुन्छ’

‘मिसन ८४ बाट एमाले देशको निर्णायक शक्तिको...

वि.सं.२०८० फागुन २१ सोमवार १३:३७

काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले, मिसन ८४...

राष्ट्रपति भेट्न शीतल निवास पुग्दै प्रधानमन्त्री

राष्ट्रपति भेट्न शीतल निवास पुग्दै प्रधानमन्त्री

वि.सं.२०८० फागुन २१ सोमवार १२:३९

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल नयाँ गठबन्धन बनेको सन्देश सुनाउन...

कम्युनिष्ट एकताका लागि आजैदेखि थप पहल गरेको छु : प्रधानमन्त्री दाहाल

कम्युनिष्ट एकताका लागि आजैदेखि थप पहल गरेको...

वि.सं.२०८० फागुन २१ सोमवार १२:२३

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहालले गठबन्धन टुटाएर नेकपा माओवादी केन्द्रले...

भरतपुर महानगरद्धारा भ्रमण वर्ष सफल बनाउन सहयोग पु¥याउनेलाई धन्यवाद व्यक्त

भरतपुर महानगरद्धारा भ्रमण वर्ष सफल बनाउन सहयोग...

वि.सं.२०८० फागुन २१ सोमवार १२:१९

चितवन । भरतपुर महानगरपालिकाले भरतपुर भ्रमण वर्ष २०२४ लाई सफल...

रास्वपामा परिस्थिति हेरेर निणर्य लिने अधिकार सभापतिलाई

रास्वपामा परिस्थिति हेरेर निणर्य लिने अधिकार सभापतिलाई

वि.सं.२०८० फागुन २१ सोमवार १२:१५

काठमाडौं। राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले वर्तमान राजनीतिक परिस्थिति हेरेर निणर्य...