CG Electronics
Ncell NPL
NIMB

ब्राभोज एलईडी टीभी नेपाली बजारमा

IME Limited.(IME)
Citizen Life Insurance Company
Himalayan Bank
Dongfeng Motor Corporation Limited


काठमाडौं–वल्र्ड कप २०१८लाई लक्षित गरी मुर्रारका ग्रुप अन्तर्गत पिके ट्रेडर्सले नेपाली बजारमा विभिन्न मोडेलका ब्राभोज एलईडी टीभी भित्राएको छ । आम उपभोक्ताको आवश्यक्ता र चाहनालाई मध्यनजर गर्दै विभिन्न साईजहरुमा उपलब्ध यी टीभी स्मार्ट र नन् स्मार्ट गरी दुई श्रेणिमा उपलब्ध छन् । जसमा स्मार्ट एन्डरोईड सिस्टम समेत प्रयोग गरीएको छ ।
ग्राहकहरुलाई सुपथ मूल्यमा उत्कृष्ट सुविधायुक्त टीभीमा वाईफाई, १०८० पीक्सेल फुल एचडी, कोरटेक्स् ए सेभेन डुयल कोर प्रोसेसर जस्ता विशेषताहरु रहेका छन् । पिके ट्रेडर्सका यादव राज गौतम भन्छन–‘उच्च गुणस्तर, अत्याधिक टिकाउ र सुपथ मुल्यका ब्राभोज टिभि सेटहरुको साथमा तपाईहरुले वल्र्ड कपको मजा पूर्ण रुपमा लिन सक्नुहुनेछ ।’

CG Electronics
देशभर ‘घण्टी’को लहर: राष्ट्रिय स्वतन्त्र पार्टी दुई तिहाईतर्फ

देशभर ‘घण्टी’को लहर: राष्ट्रिय स्वतन्त्र पार्टी दुई...

वि.सं.२०८२ फागुन २३ शनिवार १४:३५

  काठमाडौं । भ्रष्टाचारको अन्त्य, आर्थिक समृद्धि र सुशासनको नारा...

निर्वाचन २०८२: राष्ट्रिय स्वतन्त्र पार्टी १०१ सिटमा अग्रता, अन्य दल पछाडि

निर्वाचन २०८२: राष्ट्रिय स्वतन्त्र पार्टी १०१ सिटमा...

वि.सं.२०८२ फागुन २३ शनिवार ०९:४३

    काठमाडौं । २०८२ सालको निर्वाचनको प्रारम्भिक नतिजाले राष्ट्रिय...

झापा क्षेत्र नम्बर ५ मा बालेन शाह अघि, केपी ओली पछि

झापा क्षेत्र नम्बर ५ मा बालेन शाह...

वि.सं.२०८२ फागुन २३ शनिवार ०९:१६

काठमाडौं । झापा क्षेत्र नम्बर ५ मा राष्ट्रिय स्वतन्त्र पार्टी(रास्वपा)...

रुकुम पूर्वबाट प्रचण्ड भारी मतान्तरले विजयी

रुकुम पूर्वबाट प्रचण्ड भारी मतान्तरले विजयी

वि.सं.२०८२ फागुन २३ शनिवार ०८:४८

  काठमाडौं । रुकुम पूर्वमा नेपाली कम्युनिस्ट पार्टी (नेकपा) का...

काठमाडौं–६ बाट शिशिर खनाल भारी मतान्तरसहित विजयी

काठमाडौं–६ बाट शिशिर खनाल भारी मतान्तरसहित विजयी

वि.सं.२०८२ फागुन २२ शुक्रवार २०:१५

काठमाडौं । शिशिर खनाल काठमाडौं क्षेत्र नम्बर ६ बाट विजयी...

काठमाडौं–८ मा विराजभक्त श्रेष्ठ भारी मतान्तरसहित निर्वाचित

काठमाडौं–८ मा विराजभक्त श्रेष्ठ भारी मतान्तरसहित निर्वाचित

वि.सं.२०८२ फागुन २२ शुक्रवार १९:४७

काठमाडौं। काठमाडौं ८ निर्वाचन क्षेत्रमा राष्ट्रिय स्वतन्त्र पार्टीका विराजभक्त श्रेष्ठ...