CG Electronics
Ncell NPL
TATA Banner

धानबाली नष्ट

city PAY   (City Express Money Transfer)
Ncell NPL
Sanima Bank
Himalayan Bank

कञ्चनपुर । जङ्गली हात्तीको झुण्डले शुक्लाफाँटा राष्ट्रिय निकुञ्जको तारापुर क्षेत्रमा धानबाली नष्ट गरेको छ ।

हात्तीको झुण्डले स्थानीयवासी दिलबहादुर चौधरीको घरसमेत भत्काएको छ । हात्तीले भण्डारण गरेर राखेको सबै अन्न खाएको छ । घर भत्काउन थालेपछि स्थानीयवासी भागेका थिए । “रातभर आगो बालेर र हो–हल्ला गरी घर जोगायौँ,” स्थानीयवासी नरबहादुर ढुङ्गेलले भन्नुभयो, “ज्यान जोगाउन मुश्किल भएको छ ।”

बर्सेनी जङ्गली हात्तीले अन्नबाली नोक्सान गर्दै आएको छ । निकुञ्जसँग जोडिएका बस्तीका बासिन्दाले छिमेकी गाउँमा शरण लिनुपरेको छ । तारापुर शिविरमा निकुञ्ज विस्तारका क्रममा विस्थापित भएका परिवार बस्दै आएका छन् ।
हात्तीको बथानले शुक्लाफाँटा नगरपालिका–५ गर्जमुनी र खजुवामा ६ बिघामा लगाएको धानबाली नष्ट गरेको इलाका प्रहरी कार्यालय झलारीका प्रहरी निरीक्षक रमेश अवस्थीले बताउनुभयो । हात्तीको बथानले गर्जमनीका वासुदेव भट्ट, दिनेश भण्डारी, रामसिंह साउँद, भवराज निरौला, मीनबहादुर रावल, अर्जुनदेव भट्टलगायतका किसानको धानबाली नष्ट गरेको छ ।

“हात्तीको बथान मध्यरातमा गाउँ पस्ने गरेको छ,” गर्जमनीका वासुदेव भट्टले भन्नुभयो । निकुञ्जका हात्तीले प्रत्येक वर्ष धानबाली नष्ट गर्दै आएको छ । “ भित्र्याउने बेला जङ्गली जनावरले अन्नबाली खाइदिन्छ, हामीले सधैँ बजारबाट अन्न खरीद गर्नुपर्ने बाध्यता छ”, भट्टले भन्नुभयो । निकुञ्जसँग जोडिएका बस्तीमा हात्तीले बर्सेनी अन्नबाली नष्ट गर्दै आएको छ ।

CG Electronics
रिद्धि सिद्धि सिमेन्टलाई २१.६३ हेक्टर राष्ट्रिय वन क्षेत्र प्रयोग गर्न मन्त्रिपरिषद् स्वीकृति

रिद्धि सिद्धि सिमेन्टलाई २१.६३ हेक्टर राष्ट्रिय वन...

वि.सं.२०८२ मंसिर २० शनिवार १३:३९

  काठमाडौँ । सरकारले रिद्धि सिद्धि सिमेन्ट लिमिटेडलाई मकवानपुर जिल्लाको...

मन्त्रिपरिषद् बैठकका २७ निर्णय सार्वजनिक

मन्त्रिपरिषद् बैठकका २७ निर्णय सार्वजनिक

वि.सं.२०८२ मंसिर २० शनिवार १२:५४

  काठमाडौँ । सरकारले मंसिर १५ गते सोमबार बसेको मन्त्रिपरिषद्...

नागरिककै घरदैलोमा सरकार : बंगलामुखी क्षेत्रमा साक्षात्कार गर्दै मन्त्री खरेल

नागरिककै घरदैलोमा सरकार : बंगलामुखी क्षेत्रमा साक्षात्कार...

वि.सं.२०८२ मंसिर २० शनिवार ०९:४८

  पाटन,ललितपुर। योमरी पुन्हिको अवसरमा भीड भरिएको बंगलामुखी परिसरमा संघीय...

भारत–रूस बिच आणविक ऊर्जा, अन्तरिक्ष, व्यापारदेखि आर्कटिक सहयोगसम्म विस्तृत सहमति

भारत–रूस बिच आणविक ऊर्जा, अन्तरिक्ष, व्यापारदेखि आर्कटिक...

वि.सं.२०८२ मंसिर २० शनिवार ०९:४१

  काठमाडौं । भारत र रूसले आफ्नो ‘विशेष र विशेषाधिकारयुक्त...

‘कोशी एक्सिलेन्स अवार्ड–२०२६’ सम्बन्धी नेपाल राष्ट्र बैंकका पूर्व गर्भनर अधिकारीसँग अन्तरक्रिया

‘कोशी एक्सिलेन्स अवार्ड–२०२६’ सम्बन्धी नेपाल राष्ट्र बैंकका...

वि.सं.२०८२ मंसिर २० शनिवार ०९:२१

  इटहरी । नयन मिडिया फाउन्डेसनले आगामी फागुन ७ गते...

११औँ महाधिवेशनलाई एकताको महाधिवेशन बनाऔँ : उपाध्यक्ष बादल

११औँ महाधिवेशनलाई एकताको महाधिवेशन बनाऔँ : उपाध्यक्ष...

वि.सं.२०८२ मंसिर १९ शुक्रवार २१:५०

  काठमाडौं । नेकपा एमालेका उपाध्यक्ष रामबहादुर थापा बादलले पार्टीको...