Global IME Bank Limited
Everest Bank
Nmb bank

आक्रमक भुमिकामा बुनु श्रेष्ठ

sanimareliance life
nic asia bank 2
मिडिया स्पेस सोलुसन्स प्रालि
Global IME Bank Limited
Machhapuchchhre Bank


कुनै समय चर्चाको शिखरमा रहेकी बुनु श्रेष्ठले केही समयपछि पुनः खलनायिकाको भुमिकामा अभिनय गरेकी म्युजिक भिडियो सहित साङ्गीतिक बजारमा फर्केकी छन् ।
रोशन कुमारले निर्देशन गरेको यो म्युजिक भिडियो स्टुडियो साउण्ड मिलद्वारा निर्माण गरिएको हो । म्युजिक भिडियोमा गुम्बाका भन्टेले पञ्चशीलको ज्ञान प्रवचन दिएका दृश्यपनि समावेश गरिएको छ । उक्त म्युजिक भिडियो स्टुडियो साउण्ड मिलकै युट्युवद्वारा सार्वजनिक भएको छ भने ध्रुव श्रेष्ठ, प्रज्वल गिरी, अतीत लिम्बु, प्रकाश श्रेष्ठ, राजकुमार गिरी, अमन सापकोटा आदि कलाकारहरुको भुमिका रहेको छ ।
यस भिडियोले हिजोआज हाम्रो समाजमा आफ्नो स्वार्थसिद्धको लागि दाइने बायाँ केहि नसोची गम्भीर प्रकारको अपराधहरु गर्नेगर्दछन् । जसले गर्दा जीवनमा निकै ठुलो र गम्भीर परिणामहरु निम्तिन्छन र त्यस्ता गल्तीलाई सुधारेर पनि सुधारने कुनै ठाउँनै रहँदैन । त्यसैले मानिसबाट जे जस्तो अवस्थामा गल्तिहरु भए पनि त्यसको प्रयाश्चित बेलैमा गर्नु पर्छ यसो गरेमा भोली आइपर्ने गम्भिर परिणामबाट जोगिन सकिन्छ भन्ने सन्देश गायिका श्रेष्ठको गीतले दिएको छ ।
गायिका श्रेष्ठले विश्वनाथ प्रेमको शब्दरचनामा किरण कँडेलको सङ्गीत रहेको भगवान मेरो (प्रयाश्चित) बोलको गीतसहितको म्यूजिक भिडियो बजारमा ल्याएकि हुन् । यस अघि पनि श्रेष्ठको झिमझिम परेलीमा बोलको गीत निकैनै चर्चित रहेको थियो भने लुकीचोरी (२०५७) गीति एल्बम पनि प्रकाशित गरेकी थिइन् । तसर्थ श्रेष्ठको पछिल्लो म्युजिक भिडियोमा अहिलेको समाजको लागि प्रेरणादायीक सन्देश रहेकोले श्रोता तथा दर्शकले यस गीतलाई रुचाइदिनुहुने विश्वास लिएको बताउँछिन् ।

रङ्गेलीको ‘मिम च्यालेञ्ज’, विजेताले नगद र स्मार्टफोन पाउने

रङ्गेलीको ‘मिम च्यालेञ्ज’, विजेताले नगद र स्मार्टफोन...

वि.सं.२०८० फागुन ६ आइतवार ०९:३६

काठमाडौं। फागुन २५ गते महाशिवरात्रिको दिन रिलिज हुने नेपाली चलचित्र...

१७५ रुपैयाँमै फिल्मकर्मीले एक लाखसम्मको बिमा गर्न पाउने

१७५ रुपैयाँमै फिल्मकर्मीले एक लाखसम्मको बिमा गर्न...

वि.सं.२०८० फागुन ५ शनिवार १८:०२

  काठमाडौं । फिल्मकर्मीहरुले १७५ रुपैयाँ मै एक लाखसम्मको बिमा...

संगीतकर्मीहरु राष्ट्रको पहिचान हुन् : संगीतकार बास्कोटा

संगीतकर्मीहरु राष्ट्रको पहिचान हुन् : संगीतकार बास्कोटा

वि.सं.२०८० फागुन ५ शनिवार १७:४३

काठमाडौं । आलोक सुरज स्मृति पुरस्कार २०८० बाट पुरस्कृत संगीतकार...

‘रङ्गेली’का दयाहाङ र मिरुनाका प्रेमिल तस्बिरहरू (फोटो फिचर)

‘रङ्गेली’का दयाहाङ र मिरुनाका प्रेमिल तस्बिरहरू (फोटो...

वि.सं.२०८० फागुन २ बुधवार ०५:५९

काठमाडौं।आगामी फागुन २५ गते महाशिवरात्रिको दिन विश्वव्यापी रिलिज हुने नेपाली...

नेपाल डेल्फिकद्वारा बेलायतमा नेपाली चलचित्रसम्बन्धी तीन दिने कार्यक्रम सम्पन्न

नेपाल डेल्फिकद्वारा बेलायतमा नेपाली चलचित्रसम्बन्धी तीन दिने...

वि.सं.२०८० फागुन १ मंगलवार ०६:५५

लण्डन। नेशनल डेल्फिक काउन्सिल नेपालले बेलायतको लण्डनमा आयोजना गरेको ‘नेपाली...

अमेरिकाबाट रेखा थापा भन्छिन् : ‘उपहार’ले समाज जोड्छ (अन्तरवार्ता)

अमेरिकाबाट रेखा थापा भन्छिन् : ‘उपहार’ले समाज...

वि.सं.२०८० माघ २९ सोमवार १५:४८

अभिनेत्री रेखा थापा पाँच वर्षपछि फिल्म ‘उपहार’मार्फत दर्शकमाझ आउँदैछिन् ।...