CG Electronics
Ncell NPL
NIMB

रौतहटमा दिउँसै २ लाख ९० हजार लुटियो

IME Limited.(IME)
Citizen Life Insurance Company
Himalayan Bank
Dongfeng Motor Corporation Limited

 

४ असोज, रौतहट । रौतहटको कटहरीयामा व्यापारको रकम संकलन गरेर फर्किदै गरेका दुई व्यक्तिको साथ बाट २ लाख ९० हजार लुटिएको छ ।

कटहरीयाबाट गौरतर्फ आउँदै गरेको ना३७प ५२५१ नम्बरको मोटरसाइकलमा रहेका विनयकुमार यादव र रंजित मिश्रको साथबाट सो रकम लुटिएको प्रहरीले जानकारी दिएको छ ।

कटहरीयाबाट गौरतर्फ आउँदै गर्दा महृमदपुरमा सो रकम लुटिएको भन्दै विनय यादवले प्रहरीलाई खबर गरेका थिए । पाण्डव किराना पसलका कर्मचारी रहेका दुवैजना व्यापारीहरुको उधारो रकम संकलनका लागि कटहरीया गएका थिए ।

दिउँसै लुटपाटको घटना भए पछि प्रहरीले अहिले गौर चन्द्रनिगाहपुर सडकखण्डमा चेकजाँच बढाएको छ । राजमार्ग तथा सहयाक मार्गका विभिन्न स्थानमा प्रहरीले अहिले सवारी साधनको खानतलासी गरिरहेको जिल्ला प्रहरी कार्यालय गौरका प्रहरी नायब उपरिक्षक महेन्द्र मरासिनीले बताए ।

लुटिएका दुवैजनाले प्रहरीलाई लुटिएको रकमको बारेमा स्पष्ट जानकारी नदिएको तथा कहिले ५ लाख कहिले ३ लाख लुटिएको भनेकोले दुवैजनालाई आवश्यक अनुसन्धानको लागि जिल्ला प्रहरी कार्यालय गौरमा ल्याउँदैण् गरेको प्रहरी नायब उपरीक्षक मरासिनीले बताए ।

CG Electronics
देशभर ‘घण्टी’को लहर: राष्ट्रिय स्वतन्त्र पार्टी दुई तिहाईतर्फ

देशभर ‘घण्टी’को लहर: राष्ट्रिय स्वतन्त्र पार्टी दुई...

वि.सं.२०८२ फागुन २३ शनिवार १४:३५

  काठमाडौं । भ्रष्टाचारको अन्त्य, आर्थिक समृद्धि र सुशासनको नारा...

निर्वाचन २०८२: राष्ट्रिय स्वतन्त्र पार्टी १०१ सिटमा अग्रता, अन्य दल पछाडि

निर्वाचन २०८२: राष्ट्रिय स्वतन्त्र पार्टी १०१ सिटमा...

वि.सं.२०८२ फागुन २३ शनिवार ०९:४३

    काठमाडौं । २०८२ सालको निर्वाचनको प्रारम्भिक नतिजाले राष्ट्रिय...

झापा क्षेत्र नम्बर ५ मा बालेन शाह अघि, केपी ओली पछि

झापा क्षेत्र नम्बर ५ मा बालेन शाह...

वि.सं.२०८२ फागुन २३ शनिवार ०९:१६

काठमाडौं । झापा क्षेत्र नम्बर ५ मा राष्ट्रिय स्वतन्त्र पार्टी(रास्वपा)...

रुकुम पूर्वबाट प्रचण्ड भारी मतान्तरले विजयी

रुकुम पूर्वबाट प्रचण्ड भारी मतान्तरले विजयी

वि.सं.२०८२ फागुन २३ शनिवार ०८:४८

  काठमाडौं । रुकुम पूर्वमा नेपाली कम्युनिस्ट पार्टी (नेकपा) का...

काठमाडौं–६ बाट शिशिर खनाल भारी मतान्तरसहित विजयी

काठमाडौं–६ बाट शिशिर खनाल भारी मतान्तरसहित विजयी

वि.सं.२०८२ फागुन २२ शुक्रवार २०:१५

काठमाडौं । शिशिर खनाल काठमाडौं क्षेत्र नम्बर ६ बाट विजयी...

काठमाडौं–८ मा विराजभक्त श्रेष्ठ भारी मतान्तरसहित निर्वाचित

काठमाडौं–८ मा विराजभक्त श्रेष्ठ भारी मतान्तरसहित निर्वाचित

वि.सं.२०८२ फागुन २२ शुक्रवार १९:४७

काठमाडौं। काठमाडौं ८ निर्वाचन क्षेत्रमा राष्ट्रिय स्वतन्त्र पार्टीका विराजभक्त श्रेष्ठ...