Laxmi Sunrise Bank Limited
NMB Bank
NIC ASIA Bank 2-  2024

हार्दिक बधाई एवं शुभकामना

लामो समय देखि बैंकिङ्ग क्षेत्रमा रहेर आम नेपाली जनतालाई सेवा पु¥याउँदै आउनु भएका राष्ट्रिय वाणिज्य बैंकका सीईओ किरणकुमार श्रेष्ठ, बैंकर देवि प्रकाश भट्टचनलाई सुप्रबल जनसेवा श्री (तृतीय श्रेणी) द्वारा र प्रभु बैंकका प्रमुख कार्यकारी अधिकृत अशोक शेरचनलाई प्रवल जनसेवा श्री (चतुर्थ) पदक द्वारा नेपाल सरकारले संविधान दिवस तथा राष्ट्रिय दिवस २०७५ को अवसर पारेर सम्माननीय राष्ट्रपति श्रीमति विद्यादेवी भण्डारीज्यूबाट विभुषण गरिएको छ ।

 

अझै पनि आगामी दिनमा वहाँहरुको सेवा र योगदान नेपाली जनताले पाइरहनेछन् भन्ने विश्वासका साथ (आर्थिकप्लस डट कम) परिवार हार्दिक बधाई एवं शुभकामना व्यक्त गर्दछ ।

तीनै तहको सरकारलाई समान अधिकार दिइएको छ : गृहमन्त्री लेखक

तीनै तहको सरकारलाई समान अधिकार दिइएको छ...

वि.सं.२०८१ मंसिर २७ बिहीवार १५:४३

काठमाडौं । गृहमन्त्री रमेश लेखकले संविधानमा तीनै तहको सरकारलाई समान...

‘वायु प्रदुषणको श्रोत पहिचान गरी त्यसको नियन्त्रण गर्न आवश्यक’

‘वायु प्रदुषणको श्रोत पहिचान गरी त्यसको नियन्त्रण...

वि.सं.२०८१ मंसिर २७ बिहीवार १५:३६

काठमाडौं । वन तथा वातावरण मन्त्री ऐनबहादुर शाही ठकुरीले वायु...

ग्लोबल आइएमई बैंकको १८औं वार्षिक साधारण सभा सम्पन्न, ५.५ प्रतिशत बोनस शेयर लाभांश दिने प्रस्ताव पारित

ग्लोबल आइएमई बैंकको १८औं वार्षिक साधारण सभा...

वि.सं.२०८१ मंसिर २७ बिहीवार १५:२३

  ग्लोबल आइएमई बैंक लिमिटेडको १८औँ वार्षिक साधारणसभा बिहीबार काठमाडौँमा...

विद्यार्थीहरुले गुणस्तरीय शिक्षा पाउनुपर्नेमा प्रधानमन्त्रीको जोड

विद्यार्थीहरुले गुणस्तरीय शिक्षा पाउनुपर्नेमा प्रधानमन्त्रीको जोड

वि.सं.२०८१ मंसिर २६ बुधवार २३:१५

तेह्रथुम । प्रधानमन्त्री केपी शर्मा ओलीले विद्यार्थीहरुलाई गुणस्तरीय शिक्षा उपलब्ध...

नेपालको अर्थतन्त्र दबावमा छ हामी बाहिर निस्कन खोज्दैछौं  : अर्थमन्त्री पौडेल

नेपालको अर्थतन्त्र दबावमा छ हामी बाहिर निस्कन...

वि.सं.२०८१ मंसिर २६ बुधवार २३:०६

  काठमाडौं । उपप्रधानमन्त्री एवं अर्थमन्त्री विष्णुप्रसाद पौडेलले अहिले मुलुकको...

सुदुरपश्चिमको विकास भएमात्रै देशको विकास हुन्छ : राजेन्द्र मल्ल

सुदुरपश्चिमको विकास भएमात्रै देशको विकास हुन्छ :...

वि.सं.२०८१ मंसिर २६ बुधवार २२:५७

  काठमाडौं । नेपाल चेम्बर अफ कमर्सका निर्वतमान अध्यक्ष राजेन्द्र...