Sagarmatha Cement
Laxmi Sunrise Bank Limited
NMB Bank

खानेपनी मन्त्रालयमा ब्यापक भ्रष्टाचार, मन्त्री बीना मगरसँग प्रम ओलीले स्पष्टीकरण सोध्ने तयारी

 

प्रधानमन्त्री केपी अाेलीले भ्रष्टचारीलार्इ  कुनै पनि हालतमा नछाेड्ने बताइरहेका बेला उनकै पार्टीका नेतृत्व गरिरहेकाे खानेपनी मन्त्रालय अन्तरगत रहेकाे याेजनमा ब्यापक भ्रष्टाचार भइरहेकाे खुलासा भएकाेे छ।

नेकपा नेतृ विना मगरले नेतृत्व गरिरहेकी मन्त्रालय अन्तरगत रहेकाे –मेलम्ची खानेपानी आयोजनामा ब्यापक भ्रष्टाचार भइरहेकाे खुलासा भएकाे हाे।

मेलम्ची खानेपानी आयोजनाको लागि ल्याइएको ३ सय ४० बोरा सिमेन्ट निजी पसलमा बेचिएको खुलासा कुरा सतहमा अाएकाे छ।

 

आयोजनाको अम्बाथान हेलम्बु सुरुङको बाँध निर्माणको लागि ल्याएको ३ सय ४० बोरा सिमेन्ट मिलेमतो गरी निजी पसलमा बिक्री भएको कुरा सतहमा अाएपछि यसकाे सबैतिर विराेध भइरहेकाे छ।

 

यसबारे खानेपानी मन्त्रालयले  गम्भीर ध्यानाकर्षण भएको जनाउँदै दोषीमाथि कारबाही गरिने बताएपनि दाेषी पत्ता लगाउने तिर नलागेकाे स्राेतले बताएकाे छ।

 

‘राष्ट्रिय गौरवको आयोजना निर्माण कार्यको सम्बन्धमा देखिएको यस किसिमको लापरवाही प्रति मेलम्ची खानेपानी विकास समिति र सम्बन्धित ठेकेदार कम्पनी सिएमसी थप जिम्मेवार भई कार्य गर्न मन्त्रालयको तर्फबाट सचेत गरिन्छ ’

 

, खानेपानीमन्त्री बीना मगरका स्वकीय सचिव विजयदेव भट्टराईले शनिबार जारी गरेको विज्ञप्तिमा भनिएको छ, ‘आयोजनाको काम समयमा सक्नुपर्ने जिम्मेवारीलाई आत्मसात गरी निर्माण कार्य अघि बढाउन मन्त्रालय र सम्बन्धित निकाय दिनरात लागि परेको सन्दर्भमा यस किसिमको घटना हुनु दुःखद कुरा हो ।’

 

घटनामा संलग्न दोषीहरुलाई कानुन बमोजिम कारवाही गर्न र अब उप्रान्त यस्तो घटना दोहोरिन नदिन मन्त्रालयले सम्बन्धित जिम्मेवार निकायलाई निर्देशन दिएको पनि विज्ञप्तिमा उल्लेख गरिएको छ ।

 

स्राेत अनुसार प्रम अाेलीले अायाेजनामा यस्ताे ब्यापक भ्रष्टाचार भएपछी स्पष्टीकरण साेध्ने तयारीमा छन् । जसले प्रचण्ड तनावमा परेका छन्।

 

पूर्व उद्योगमन्त्री बस्नेतले गरे सरकार गिराउन यी शक्ति लागेको सनसनीपूर्ण खुलासा

 

 नेपाल कम्‍युनिष्ट पार्टीका नेता एवम् पूर्व उद्योगमन्त्री तथा प्रतिनिधिसभाका सदस्य महेश बस्नेतले दुर्इ तिहार्इ बहुमत प्राप्त सरकारलाई गिराउने चलखेल भइरहेकाे बताएका छन्। उनले देशमा सरकारलाई फुटाउने र फेरि अस्थिरता ल्याउन विदेशी तत्व सक्रिय भएको दाबी गरे ।

 

पत्रकारले जथाभावी लेख्न पाउनुपर्छ, डाक्टरले जथाभावी उपचार गर्न पाउनुपर्छ, चालकले जथाभावी मान्छे मार्न पाउनुपर्छ भनेर आन्दोलन गर्ने गरेका छन् भन्दै बस्नेतले सरकारलाई कमजोर बनाउने खेल भइरहेको टिप्पणी गरे ।

 

उनले वर्तमान सरकार गिराउन फेरि अस्थिरता ल्याउन पछिल्लाे समयमा विदेशी तत्व सक्रिय भएकाे उनकाे भनार्इ छ।

कांग्रेस र एमालेबीच कुनै समस्या छैन् : सभापति देउवा

कांग्रेस र एमालेबीच कुनै समस्या छैन् :...

वि.सं.२०८१ माघ ३ बिहीवार २०:५५

  काठमाडौं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले कांग्रेस र...

सुशासन र विकासका लागि जरुरी भएकाले अध्यादेशहरु ल्याइएको हो : प्रधानमन्त्री

सुशासन र विकासका लागि जरुरी भएकाले अध्यादेशहरु...

वि.सं.२०८१ माघ ३ बिहीवार ०९:४२

  काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले सरकारमा रहेका प्रमुख...

आयल निगमको सुदुरपश्चिम डीपो स्थानान्तरण गरिंदै, सुविधासम्पन्न स्मार्ट डीपो निर्माण हुने

आयल निगमको सुदुरपश्चिम डीपो स्थानान्तरण गरिंदै, सुविधासम्पन्न...

वि.सं.२०८१ माघ ३ बिहीवार ०९:३४

  काठमाडौं। नेपाल आयल निगम लिमिटेडले धनगढीस्थित सुदुरपश्चिम डीपोलाई सुविधासम्पन्न...

नेपाल आयल निगमले अघि बढायो धनगढी डिपोको स्थान्तरणको प्रक्रिया

नेपाल आयल निगमले अघि बढायो धनगढी डिपोको...

वि.सं.२०८१ माघ ३ बिहीवार ०९:३०

  काठमाडौं । नेपाल आयल निगमले धनगढी डिपोको भण्डारण क्षमता...

प्रधानमन्त्रीबाट अन्तर्राष्ट्रिय ब्राण्डको र्मक्युर होटेल उद्घाटन

प्रधानमन्त्रीबाट अन्तर्राष्ट्रिय ब्राण्डको र्मक्युर होटेल उद्घाटन

वि.सं.२०८१ माघ २ बुधवार १४:४६

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले काठमाडौंको सुकेधारास्थित अन्तर्राष्ट्रियस्तर ब्राण्डको...

सरकारले नेपालका आदिवासी जनजातिहरुको मागलाई सम्बोधन गरेको छ : मन्त्री गुरुङ

सरकारले नेपालका आदिवासी जनजातिहरुको मागलाई सम्बोधन गरेको...

वि.सं.२०८१ माघ २ बुधवार ०८:२४

काठमाडौं । संचार तथा सूचना प्रविधि मन्त्री पृथ्वी सुब्बा गुरुङले...