Nabil Bank
Everest Bank Limited
prabhubank

उपेन्द्र यादवको अमेरिकाले किन ग¥यो भिषा रिजेक्ट ?

मिडिया स्पेस सोलुसन्स प्रालि

नेपाल सरकारका उपप्रधानमन्त्री उपेन्द्र यादवलाई अमेरिकाले भिसा नै नदिएपछि संयुक्त राष्ट्रसंघको कार्यक्रममा उनले भाग लिन पाएनन् ।

सन् १९१८ सेप्टेम्बर २६ र २७ मा संयुक्त राष्ट्रसंघमा क्षयरोग र नसर्ने रोगहरुको बारेमा भाग लिन मन्त्री यादवलाई बोलाइएको थियो । विश्व स्वास्थ्य संगठनको उक्त कार्यक्रममा उनलाई २ वटा सेसनमा वक्ताका रुपमा राखिएको थियो । उक्त कार्यक्रममा भाग लिनका लागि उपप्रधान तथा स्वास्थ्य मन्त्री उपेन्द्र यादव, उनका छोरा दिपेश यादव, स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका १२ औं तहका डा. सुशील प्याकुरेल समेत जाने तय भएको थियो । तर उपप्रधानमन्त्री यादव र उनका छोरा दिपेशलाई भिसा नै नदिएपछि डा. प्याकुरेलमात्र सेप्टेम्बर २४ मा गएर कार्यक्रममा सहभागी भई २९ तारिखमा फर्किएका थिए ।

उपप्रधानमन्त्री यादवले अमेरिकी सरकारले भिसा नदिएको कुरा स्वीकार गरेका छन् । उनले भने–‘नेपाल सरकारले अमेरिका सरकारलाई भिसा देऊ भनेर लेखेको हो । यूएनमा भाग लिने हो । वक्ताका रुपमा यूएनले राख्यो । मैले दुई वटा सेसनमा बोल्नुपर्ने कार्यतालिका राखिएको थियो । तर भिसा दिइएन । भिसा नदिइएका कारण त्यो कार्यक्रम रद्द गर्नुप¥यो ।’
अमेरिकी सरकारले भिसा नदिने भएपछि उपप्रधानमन्त्री यादवले परराष्ट्र मन्त्रालयमार्फत् पुनः एकपटक प्रयास गरे । तर परराष्ट्र मन्त्री प्रदीप ज्ञवालीदेखि सचिव शंकरदास बैरागी र बरिष्ठ सहसचिव भरतराज पौडेल पनि अमेरिकामा गएका कारण भिसानोट लेख्न निमित्त सचिवले आँट गर्नसकेनन् ।
सेप्टेम्बर २६ मा क्षयरोग र २७ मा नसर्ने रोगहरुका बारेमा कार्यक्रम राखिएको थियो ।

उद्योगमन्त्री भण्डारीद्वारा भारतीय समकक्षीलाई बधाई

उद्योगमन्त्री भण्डारीद्वारा भारतीय समकक्षीलाई बधाई

वि.सं.२०८१ असार ५ बुधवार १०:२१

  काठमाडौँ । उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री दामोदर भण्डारीले भारतका...

आइसीसी टी-२० विश्वकप : सुपर आठका खेल आजदेखि

आइसीसी टी-२० विश्वकप : सुपर आठका खेल...

वि.सं.२०८१ असार ५ बुधवार ०९:४५

  काठमाडौँ । आइसीसी टी-२० विश्वकप क्रिकेटको सुपर आठका खेल...

नेपाल-भारत सीमा तारबार गरौं : एमाले प्रमुख सचेतक बर्तौला

नेपाल-भारत सीमा तारबार गरौं : एमाले प्रमुख...

वि.सं.२०८१ असार ५ बुधवार ०९:३७

  काठमाडौं . सत्तारुढ एमालेका प्रमुख सचेतक महेश बर्तौलाले नेपाल...

शिक्षामन्त्री श्रेष्ठको सय दिन : ८२५ शिक्षकले राजनीतिक आबद्धता त्यागे

शिक्षामन्त्री श्रेष्ठको सय दिन : ८२५ शिक्षकले...

वि.सं.२०८१ असार ५ बुधवार ०९:३२

काठमाडौं । शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री सुमना श्रेष्ठले मन्त्रालयको नेतृत्व...

विश्व बैंकका वरिष्ठ प्रबन्ध निर्देशक ट्रोटसनबर्गद्वारा अर्थमन्त्री पुनसँग भेट

विश्व बैंकका वरिष्ठ प्रबन्ध निर्देशक ट्रोटसनबर्गद्वारा अर्थमन्त्री...

वि.सं.२०८१ असार ४ मंगलवार १०:०५

  काठमाडौं । विश्व बैंकका वरिष्ठ प्रबन्ध निर्देशक ट्रोटसनबर्गद्वारा अर्थमन्त्री...

प्रधानमन्त्रीसँग विश्व बैंक वरिष्ठ प्रबन्ध निर्देशक ट्रोस्टसेन्बर्गको शिष्टाचार भेट

प्रधानमन्त्रीसँग विश्व बैंक वरिष्ठ प्रबन्ध निर्देशक ट्रोस्टसेन्बर्गको...

वि.सं.२०८१ असार ३ सोमवार २१:३५

    काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहालसँग विश्व बैंकका वरिष्ठ...