Ncell NPL
NIMB
Everest Bank

सेञ्चुरी कमर्सियल बैंक र सुमेरु अस्पतालबीच सम्झौता

Citizen Life Insurance Company
Himalayan Bank
Dongfeng Motor Corporation Limited

काठमाडौं । सेञ्चुरी कमर्सियल बैंक र सुमेरु अस्पतालबीच विभिन्न सेवा सुविधामा दिइने छुट सम्बन्धि सम्झौता भएको छ ।

 

बैंकले आफ्ना क्रेडिट र डेबिट कार्ड ग्राहकहरु तथा शयेरधनिहरुलाई सहुलियत प्रदान गर्ने सम्झौता गरेको हो ।

 

सम्झौता अनुसार बैंकको क्रेडिट र डेबिट कार्ड ग्राहकहरु तथा बैंकका शयेरधनिहरुले अस्पतालको  ओपीडी लगाएत सम्पूर्ण सेवामा १० प्रतिशतसम्म छुट साथै औषधीमा ८ प्रतिशतसम्म छुट पाउनेछन् ।

 

उक्त सम्झौतापत्रमा बैंकका प्रमुख बजार अधिकृत रन्जन खड्का र सुमेरु अस्पतालका अस्पताल निर्देशक दिलीप डंगोलले हस्ताक्षर गरे ।

 

बैंकले काठमाडौं उपत्यकामा १२ शाखाहरु र ६ वटा एक्स्टेन्सन काउन्टरहरु र उपत्यका बाहिर ९२ शाखाहरु र २ वटा एक्स्टेन्सन काउन्टरहरु साथै १० वटा शाखारहित बैंकिङ्ग गरी जम्मा १२२ स्थानबाट कारोबार सञ्चालन गरिरहेको छ ।

 

एनआरएनए सम्मेलनमा प्रवासी लगानी भित्र्याउने रोडम्यापमा छलफल

एनआरएनए सम्मेलनमा प्रवासी लगानी भित्र्याउने रोडम्यापमा छलफल

वि.सं.२०८२ फागुन ३० शनिवार १९:१५

काठमाडौं, ३० फागुन। लगानी बोर्डका सीईओ सुशील ज्ञवालीले नेपालमा विश्वासको...

काठमाडौंमा गैरआवासीय नेपाली संघ (एनआरएनए) को १२औँ विश्व सम्मेलन सुरु

काठमाडौंमा गैरआवासीय नेपाली संघ (एनआरएनए) को १२औँ...

वि.सं.२०८२ फागुन ३० शनिवार १९:१०

काठमाडौं, ३० फागुन। गैरआवासीय नेपाली संघ (एनआरएनए) को १२औँ विश्व...

उदयपुरबाट जितेका रास्वपा सांसद कालोसूचीमा

उदयपुरबाट जितेका रास्वपा सांसद कालोसूचीमा

वि.सं.२०८२ फागुन २८ बिहीवार ०९:५०

  काठमाडौं । उदयपुर प्रतिनिधिसभा क्षेत्र नं. २ बाट निर्वाचन...

स्नो रिभर्स लिमिटेडले पहिलो चरणमा स्थानीय र वैदेशिक नेपालीलाई आईपीओ दिने

स्नो रिभर्स लिमिटेडले पहिलो चरणमा स्थानीय र...

वि.सं.२०८२ फागुन २८ बिहीवार ०९:२७

  काठमाडौं । स्नो रिभर्स लिमिटेडले आउँदो चैत १२ गतेदेखि...

सुनको मूल्य प्रतितोला २ हजारले बढ्यो, चाँदीको मूल्य स्थिर

सुनको मूल्य प्रतितोला २ हजारले बढ्यो, चाँदीको...

वि.सं.२०८२ फागुन २७ बुधवार १४:४९

  काठमाडौं । स्थानीय बजारमा मंगलवार सुनको मूल्य बढेको छ...

बजार अनुगमनमा दुई फर्मलाई जरिवाना, ११ फर्मलाई सुधारात्मक निर्देशन

बजार अनुगमनमा दुई फर्मलाई जरिवाना, ११ फर्मलाई...

वि.सं.२०८२ फागुन २७ बुधवार १३:४९

  काठमाडौं । वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले नियमित...