Global IME Bank Limited
Everest Bank
Nmb bank

यामाहाको दसैं अफरः सुवाष गिरीले जिते यामाहा आर३

sanimareliance life
nic asia bank 2
मिडिया स्पेस सोलुसन्स प्रालि
Global IME Bank Limited
Machhapuchchhre Bank

काठमाडौं । यामाहाको दसैं योजना ‘विजय यात्रा’को पहिलो साप्ताहिक लक्की ड्रका विजेता सुवाष गिरीलाई यामाहा मोटरसाइकल तथा स्कुटरको आधिकारिक विक्रेता एमएडब्लु इन्टरप्राइजेजले यामाहा आर३ हस्तान्तरण गरेको छ ।

 

 

एभिन्युज टेलिभिजन र यामाहा नेपालको फेसबुक पेजमा प्रत्यक्ष प्रसारण गरिएको साप्ताहिक लक्की ड्रमा उहाँको नाम विजेताको रुपमा छानिएको थियो । भाग्यशाली विजेता सुवास गिरीले नयाँ बजारस्थित कालीगण्डकी अटोवक्र्सबाट एफजीएस एफआई मोटरसाइकल खरिद गरेका थिए ।

पहिलो साप्ताहिक लकी ड्रका विजेता सुवाष गिरीलाई कालीगण्डकी अटोवक्र्सका प्रबन्ध निर्देशक प्रेम गैरैले यामाहा आर३ को साँचो हस्तान्तरण गरे । यसैबीच, दोस्रो हप्ताको भाग्यशाली विजेताको नाम पनि घोषणा भइसकेको छ ।

पहिलो विजेता सुवाष गिरीले छानेको चिट्ठामा महेन्द्रनगरका विजेन्द्र मल्ल दोस्रो विजेताका रुपमा छानिए उनले पनि यामाहाको तर्फबाट यामाहा आर३ जित । उनलाई भने आउँदो साता मोटरसाइकल हस्तान्तरण गरिने कम्पनीले जनाएको छ ।

यामाहाको दसैं योजनामा यामाहा ब्रान्डका मोटरसाइकल र स्कुटर खरिद गर्ने ग्राहकले कम्तीमा सात हजार रुपैयाँदेखि एक लाख रुपैयाँसम्म नगद छुट पाउनेछन् । त्यसैगरी, हरेक हप्ता हुने लकी ड्रमा एक जनाले ब्रान्ड न्यु यामाहा आर३ जित्न सक्नेछन् ।

दसैंकै अवसरमा यामाहाले हरेक मोटरसाइकल वा स्कुटरको टेस्ट राइडमा सप्र्राइस गिफ्ट प्रदान गर्दै आएको छ भने यामाहा स्कुटर वा सलुटो बाइक २० प्रतिशत डाउन पेमेन्टमा समेत उपलब्ध गराउँदै आएको छ ।

वनको काठ हिनामिना आरोपमा लुम्बिनीका प्रदेश सांसदसहित १९ विरुद्ध मुद्दा

वनको काठ हिनामिना आरोपमा लुम्बिनीका प्रदेश सांसदसहित...

वि.सं.२०८० फागुन ८ मंगलवार १८:१२

काठमाडौं । वनको काठ तथा दाउरा हिनामिना गरेको आरोपमा अख्तियार...

सहकारी नियामक निकाय गठन हुँदैछ : अर्थमन्त्री महत

सहकारी नियामक निकाय गठन हुँदैछ : अर्थमन्त्री...

वि.सं.२०८० फागुन ८ मंगलवार १८:०६

काठमाडौं । नेपाली कांग्रेसका प्रवक्ता एवं अर्थमन्त्री डा। प्रकाशशरण महतले...

‘देउवा–प्रचण्ड एमालेलाई ललिपप बाँडिरहन्छन्’

‘देउवा–प्रचण्ड एमालेलाई ललिपप बाँडिरहन्छन्’

वि.सं.२०८० फागुन ८ मंगलवार १८:०२

काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले प्रचण्ड र...

दूरसञ्चार प्राधिकरणका अध्यक्ष भण्डारीले लिए सपथ

दूरसञ्चार प्राधिकरणका अध्यक्ष भण्डारीले लिए सपथ

वि.सं.२०८० फागुन ८ मंगलवार १७:३५

काठमाडौं । नेपाल दूरसञ्चार प्राधिकरणका नवनियुक्त अध्यक्ष भुपेन्द्र भण्डारीले पद...

योजना आयोगका उपाध्यक्ष श्रेष्ठ बैंकक प्रस्थान

योजना आयोगका उपाध्यक्ष श्रेष्ठ बैंकक प्रस्थान

वि.सं.२०८० फागुन ८ मंगलवार १२:५२

    काठमाडौं । राष्ट्रिय योजना आयोगका उपाध्यक्ष डा. मीनबहादुर...

इटहरीमा प्रेस स्वतन्त्रता सेनानीसहित क्रियाशील पत्रकारहरू सम्मानित

इटहरीमा प्रेस स्वतन्त्रता सेनानीसहित क्रियाशील पत्रकारहरू सम्मानित

वि.सं.२०८० फागुन ८ मंगलवार १२:४८

इटहरी । प्रतिनिधिसभाकी उपसभामुख इन्दिरा रानाले पत्रकारिता, लोकतन्त्र र स्वतन्त्रता...