NMB Bank
prabhumoneytransfer
NIC ASIA Bank 2-  2024

ताइवानमा रेल दुर्घटना, १८ जनाको मृत्यु

 

काठमाडौं । ताइवानको उत्तरपूर्वी क्षेत्रमा आइतबार भएको रेल दुर्घटनामा १८ जनाको मृत्यु भएको छ । अरु १७० जना घाइते भएका छन् ।

 

सरकारी अधिकारीहरुका अनुसार ताइपेबाट टाइटंग जाँदै गरेको रेल यीलान काउन्टी नजिक लिकबाट उछिट्टएिर दुर्घटना भएको हो ।

 

८ डिब्बावाला उक्त रेलमा ३६६ यात्रु सवार थिए । ताइवानका नेता साइ इंग वेनले यसलाई ठूलो दुर्घटना भनेका छन् ।

 

रेल अधिकारीहरुले दुर्घटनाको कारणको जाँच सुरु गरेको जनाएका छन् ।

प्रधानमन्त्रीलाई माओवादी केन्द्रको ध्यानाकर्षण

प्रधानमन्त्रीलाई माओवादी केन्द्रको ध्यानाकर्षण

वि.सं.२०८१ असोज २० आइतवार १९:१६

  काठमाडौँ २० असोज । प्रधानमन्त्री केपी शर्मा ओलीलाई नेकपा...

नेपालमा अवसर खोज्दै कतारका लगानीकर्ता

नेपालमा अवसर खोज्दै कतारका लगानीकर्ता

वि.सं.२०८१ असोज १७ बिहीवार १३:२९

  काठमाडौँ । श्रमिक गन्तव्यको रुपमा मात्रै नभइ कतारका लगानीकर्ताले...

महासभामा नेपालमा अभ्यास भइरहेको लोकतन्त्रबारे बुझाएको छु : प्रधानमन्त्री

महासभामा नेपालमा अभ्यास भइरहेको लोकतन्त्रबारे बुझाएको छु...

वि.सं.२०८१ असोज १४ सोमवार १८:५३

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले विपदको घडीमा सक्दो सहयोग...

प्रधान सेनापतिले लिए शान्ति सैनिकको अवस्थाको बारेमा जानकारी

प्रधान सेनापतिले लिए शान्ति सैनिकको अवस्थाको बारेमा...

वि.सं.२०८१ असोज १२ शनिवार २३:०७

  काठमाडौँ । नेपाली सेनाका प्रधान सेनापति अशोकराज सिग्देलले संयुक्त...

प्रधानमन्त्री ओली अमेरिकी राष्ट्रपति बाइडेनद्वारा आयोजित स्वागत समारोहमा सहभागी

प्रधानमन्त्री ओली अमेरिकी राष्ट्रपति बाइडेनद्वारा आयोजित स्वागत...

वि.सं.२०८१ असोज ११ शुक्रवार १३:३८

कठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओली अमेरिकी राष्ट्रपति जो बाइडेनद्वारा...

नेपाल बैंकर्स संघमा दिगो वित्त विभागको स्थापना

नेपाल बैंकर्स संघमा दिगो वित्त विभागको स्थापना

वि.सं.२०८१ असोज ११ शुक्रवार ०७:२४

नेपाल बैंकर्स संघमा दिगो वित्त विभागको स्थापना भएको छ ।...