nic bank
himalayan everesat
Nmb bank

एनएमबि बैंक र ओम डेभलपमेन्ट बैंकको एकीकृत कारोबार असोज ११ गते

sanimareliance life
मिडिया स्पेस सोलुसन्स प्रालि
Machhapuchchhre Bank

काठमाडौँ । एनएमबि बैंक र ओम डेभलपमेन्ट बैंकको एकीकृत कारोबार असोज ११ गतेदेखि हुने भएको छ । काठमाडौँ बबरमहलमा मुख्य कार्यालय भएको एनएमबि र पोखरा चिप्लेढुंगा मुख्य कार्यालय रहेको ओमबीच एकीकृत कारोबार हुने भएको हो ।

एनएमबिको साउन २८ गते र ओमको साउन २७ गते सम्पन्न विशेष साधारण सभाले एक आपसमा गाभिने प्रस्ताव स्वीकृत गरेको थियो । गाभ्ने/गाभिने संस्थाहरुको साधारण सभाको निर्णय बमोजिम राष्ट्र बैंकबाट असोज १ गते र कम्पनी रजिष्ट्रारको कार्यालयबाट असोज ५ गते स्वीकृति प्राप्त भएको जनाइएको छ ।

यता, ओमले जारी गरेका डेबिट कार्ड(भिजा कार्ड) असोज १० गतेसम्म मात्र चल्ने भएको छ । एनएमबी बैंकसँग एकीकृत कारोबार पछि विगतमा जारी भएका कार्डहरु असोज १० गतेसम्म पछि प्रयोगमा नआउने भएकाले आफ्नो खाता रहेको शाखामा सम्पर्क गरी नयाँ कार्ड लिन ओम डेभलपमेन्ट बैंकले आग्रह गरेको छ ।

प्रभु बैंकका ग्राहकलाई स्काइवाक टावरको टिकट खरिदमा छुट

प्रभु बैंकका ग्राहकलाई स्काइवाक टावरको टिकट खरिदमा...

वि.सं.२०८१ वैशाख ४ मंगलवार २३:२४

  स्काइवाक टावरको टिकट खरिदमा प्रभु बैंकका ग्राहकहरुलाई छुट हुने...

सिटिजन्स बैंकको १७ औँ वार्षिकोत्सवको अवसरमा छुटैछुटको योजना

सिटिजन्स बैंकको १७ औँ वार्षिकोत्सवको अवसरमा छुटैछुटको...

वि.सं.२०८१ वैशाख ४ मंगलवार २३:१२

सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेडले आफ्नो १७औँ वार्षिकोत्सवको उपलक्ष्यमा आकर्षक योजनाहरू...

महासंघ अध्यक्ष ढकालद्वारा धार्मिक तथा साहसिक पर्यटन पूर्वाधार निर्माण तथा प्रर्वद्धनमा जुट्न आग्रह

महासंघ अध्यक्ष ढकालद्वारा धार्मिक तथा साहसिक पर्यटन...

वि.सं.२०८१ वैशाख ४ मंगलवार २३:०५

  नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालले धार्मिक तथा...

नेपालमा आफ्नो उपस्थिति बलियो बनाउदै जेसीबी

नेपालमा आफ्नो उपस्थिति बलियो बनाउदै जेसीबी

वि.सं.२०८१ वैशाख ४ मंगलवार २२:५५

निर्माण उपकरण उत्पादनमा विश्वबजारको अग्रणी ब्राण्ड जेसीबीले आफ्नो आधिकारिक वितरक...

नेपाल एसबिआई बैंकले तीन अर्बको ऋणपत्र निष्कासन गर्ने

नेपाल एसबिआई बैंकले तीन अर्बको ऋणपत्र निष्कासन...

वि.सं.२०८१ वैशाख ४ मंगलवार २२:३३

  नेपाल एसबिआई बैंक लिमिटेडले तीन अर्ब रुपैयाँ बराबरको ऋणपत्र...

एसईईमा सहभागी विद्यार्थीहरुलाई डिम्याट तथा मेरो सेयर खाता खोल्दा बम्पर छुट

एसईईमा सहभागी विद्यार्थीहरुलाई डिम्याट तथा मेरो सेयर...

वि.सं.२०८१ वैशाख ४ मंगलवार २२:२७

    एसईईमा सहभागी विद्यार्थीहरुलाई डिम्याट तथा मेरो सेयर खाता...