मुख्य खबर

मिनुले जितिन् बक्सिङमा स्वर्ण

  • Avatar
    Aarthik

    २०७६ मंसिर २३ गते, सोमबार १६:०४ मा प्रकाशित

काठमाडौं –   १३ औँ दक्षिण एसियाली खेलकुद (साग) अन्तर्गत बक्सिङमा नेपालकी मिनु गुरुङ स्वर्ण पदक जितेकी छिन् ।
सोमबार भएका ५४ केजी तौल समूहमा भारतकी शिक्षालाई पराजित गरेकी हुन् । स्पर्धामा उनले स्वर्ण पदक जितेकी हुन् ।सागमा बक्सिङबाट नेपालको २० वर्षपछि पहिलो स्वर्ण हो । २०५६ सालमा काठमाडौंमा भएको दक्षिण एसियाली खेलकुद प्रकाश थापा मगर र राम चन्द्र थापा मगरले बक्सिङमा स्वर्ण जितेका थिए ।

http://noc.org.np/