मुख्य खबर

किनगर्नु घमण्ड किन लिनु अहंकार

  • Avatar
    Aarthik

    २०७७ बैशाख २८ गते, आईतवार १५:२६ मा प्रकाशित

लेखक ( वसन्त आचार्य )

७७काठमाडौं, २८वैशाख:

किनगर्नु घमण्ड किन लिनु अहंकार कतिबेला के हुन्छ के थाहा र यो संसार !

धनको लोभ मनलाई सोध,कहिलेपो पुग्छ र जन्मेपछि मर्नेपर्ने,यो क्रम कहिलेपो टुट्छ र !

दिनरात काम गर्दानी,मान्छेलाई काहा पुगेको थियो र परेपछी सहनै पर्यो,आखिर धनदौलत व्यापार ब्यबसायको के नै मतलब हुदोरेछर !

यस्तै रहिछ हजुर मान्छेको जिन्दगी नहुदानी ठिकछ, हुदानी पुग्दैन मान्छेको आम्दामि !

ज्यान भन्दा ठूलो केही रहिन्छ,धनदौलत श्रीसम्पत्ति आफू बच्न सबैले अपनाउनुपर्दो रहिछ साभदानी

http://noc.org.np/