ime long ad

समाचार पत्रकार महासङ्घ काठमाडौलाई थर्मलगन प्राप्त

Machhapuchchhre Bank ad

kumari long ad

  ७७काठमाडौं,३१वैशाख:सर्जिकल सप्लायर्स  एसोसियसन (सान) ले  नेपाल पत्रकार महासङ्घ काठमाडौ शाखालाई करिब एक हजार थान सर्जिकल मास्क र एक थर्मल गन हस्तान्तरण गरेको छ।

कोरोना संक्रमणको जोखिमलाई ख्याल गरि पहिलो घेरामा बसेर समाचार सङ्कल गर्ने पत्रकारहरुलाई केही मात्रामा भएपनि स्वास्थ्य सुरक्षा होस भन्दै सर्जिकल सप्लायर्स एसोसिएसनका अध्यक्ष रमण कायस्थले महासङ्घ काठमाडौंका अध्यक्ष शन्तराम विडारीलाई उक्त सामाग्री हस्तान्तरण गरेका हुन् ।

सामाग्री ग्रहण गर्दै अध्यक्ष विडारीले  संकटको घडीमा दाताबाट प्राप्त  स्वास्थ्य सामाग्री अग्र भागमा रहेर काम गर्ने पत्रकारहरुलाई वितरण गर्ने वताए । थर्मल गन शाखा कार्यलयमा आउन्ने पत्रकारहरुको तापक्रम  नाप्नको लागि प्रयोग गरिने उनले बताए ।

सामाग्री हस्तान्तरण गर्दै सानका अध्यक्ष रमण कायस्थले पत्रकार राज्यको चौथो अङ्ग भएकाले पत्रकाको सुरक्षा गर्नु आफ्नो पनि कर्तव्य रहेको भन्दै सामाग्री उपलब्ध गराएको बताए ।

हस्तान्तरण कार्यक्रममा पत्रकार महासंघका तर्फबाट सचिव मोहन पन्त, उपाध्यक्ष सूूर्य सुवेदी, सहसचिव अमिर लामा, कार्यसमिति सदस्यद्वय फणीन्द्र फुुयाल, मुकुुन्द भुुषाल लगायतको उपस्थिती रहेको थियो भने सानका तर्फबाट उपाध्यक्ष हरि रञ्जितकार, सचिव सुदन पराजुली र अन्य सदस्यहरुको उपस्थिति थियो । 

century bank long ad

होण्डाको पहिलो विजेता घोषणा

होण्डाको पहिलो विजेता घोषणा

वि.सं.२०७८ कात्तिक १० बुधवार २१:४५

काठमाडौं । नेपालका लागि होण्डा कारको आधिकारिक विक्रेता स्याकार ट्रेडिङ...

बोर्डको निर्देशन शेयरधनीको बैंक खातामा नगद लाभांश पठाउन आग्रह

बोर्डको निर्देशन शेयरधनीको बैंक खातामा नगद लाभांश...

वि.सं.२०७८ कात्तिक ८ सोमवार १९:४३

काठमाडौं । नेपाल धितोपत्र बोर्डले नगद लाभांशमा शेयरधनीहरुको बैंक खातामा...

नक्साल भाटभेटनीमा हस्तकला कोसेली मेला

नक्साल भाटभेटनीमा हस्तकला कोसेली मेला

वि.सं.२०७८ कात्तिक ८ सोमवार १८:४२

नक्सालस्थित भाटभटेनी सुपरमार्केटमा सोमबारदेखि हस्तकला कोसेली मेला सुरु भएको छ...

जगदम्बा मोटर्स प्रोटोनद्धारा  पेश गर्यो आकर्षक बिशेष ०.९९५ योजना

जगदम्बा मोटर्स प्रोटोनद्धारा पेश गर्यो आकर्षक बिशेष...

वि.सं.२०७८ कात्तिक ८ सोमवार १७:५४

जगदम्बा मोटर्स, प्रोटोनको एकमात्र आधिकारिक बिक्रेताले नेपाल मै पहिलो र...

वैदेशिक रोजगार विभागका महानिर्देशक काफ्लेमाथि कार्यकक्षमै दुर्व्यहार

वैदेशिक रोजगार विभागका महानिर्देशक काफ्लेमाथि कार्यकक्षमै दुर्व्यहार

वि.सं.२०७८ कात्तिक ८ सोमवार ०९:१७

वैदेशिक रोजगार विभागका महानिर्देशक दिपक काफ्लेमाथि कार्यकक्षमै दुर्व्यहार भएको छ...

कृषि विकास बैंकले ९ अर्ब ४२ करोड रुपैयाँ बराबरको ऋणपत्र जारी

कृषि विकास बैंकले ९ अर्ब ४२ करोड...

वि.सं.२०७८ कात्तिक ६ शनिवार २०:०३

काठमाडौं । कृषि विकास बैंकले ९ अर्ब ४२ करोड रुपैयाँ...