nic bank
himalayan everesat
Nmb bank

एलआइसी नेपालले कोरोनाबाट मृत्यु भएका गुल्मीका कुँवरको गर्यो बीमा दाबी भुक्तानी

sanimareliance life
मिडिया स्पेस सोलुसन्स प्रालि
Machhapuchchhre Bank

काठमाडौं –  एलआईसी नेपालको गुल्मी शाखाले कोरोना संक्रमणबाट मृत्यु भएका मृतकको परिवारलाई मृत्यु दाबी भुक्तानी गरेको छ । कम्पनीले शुक्रबार मृतक बीमित वम बहादुर कुँवरको परिवारलाई दाबी वापतको रकम हस्तान्तरण गरेको हो ।

कम्पनीले तीन लाख ७७ हजार रुपैयाँ बराबरको बीमा दाबीे वापतको रकम मृतकको परिवारलाई हस्तान्तरण गरेको छ । मृतक बीमित कुँवरको २०७७ जेठ ८ गते रुपन्देहिको क्रिमशन हस्पिटलमा कोरोना संक्रमण भएको कारण मृत्यु भएको थियो । मृतक वम बहादुरले एलआइसी नेपालमा ४ वर्ष अघि ३ लाख रुपैयाँको बीमा गराएका थिए । जीवन बीमा गरेका बीमितको कोरोनाको कारणले मृत्यु भएमा बीमांक बराबरको दाबी भुक्तानी दिने बीमा कम्पनीहरुले बताएका छन्। पछिल्लो समयमा कोरोनाको मात्र जोखिम बहन हुने गरि कोरोना बीमा योजना समेत  नेपालमा रहेका निर्जीवन बीमा कम्पनीहरुले संचालन  गरिरहेका छन्।

कामना सेवा बैंकद्वारा पोखरा विश्वविद्यालयमा स्वास्थ्य प्रयोगशाला निर्माण गरि हस्तान्तरण

कामना सेवा बैंकद्वारा पोखरा विश्वविद्यालयमा स्वास्थ्य प्रयोगशाला...

वि.सं.२०८१ वैशाख ७ शुक्रवार २३:१६

  कामना सेवा विकास बैंकले आफ्नो सामाजिक उत्तरदायित्व कार्यक्रम अन्तर्गत...

महालक्ष्मी विकास बैंकद्वारा महिला उद्यमी लक्षित सशक्तीकरण अभियान शुभारम्भ

महालक्ष्मी विकास बैंकद्वारा महिला उद्यमी लक्षित सशक्तीकरण...

वि.सं.२०८१ वैशाख ७ शुक्रवार २२:५८

  महालक्ष्मी विकास बैंकले महिला उद्यमीहरूलाई सार्वजनिक यातायातको क्षेत्रमा विद्युतीय...

ग्लोबल आइएमई बैंकको नयाँ एक्सटेन्सन काउन्टर तुल्सीपुरस्थित मालपोत कार्यालयमा

ग्लोबल आइएमई बैंकको नयाँ एक्सटेन्सन काउन्टर तुल्सीपुरस्थित...

वि.सं.२०८१ वैशाख ७ शुक्रवार १२:४८

  ग्लोबल आइएमई बैंक लिमिटेडले तुल्सीपुर उप–महानगरपालिका वडा नं. ६,...

लगानी कोष र सिउरी न्यादी पावरबीच सेयर प्रत्याभूति सम्झौता

लगानी कोष र सिउरी न्यादी पावरबीच सेयर...

वि.सं.२०८१ वैशाख ६ बिहीवार २२:३१

नागरिक लगानी कोष र सिउरी न्यादी पावर लिमिटेडबीच सेयर प्रत्याभूति...

नेपाली बजारमा आयो ६२० किमी रेन्ज दिने ब्रान्ड स्काईवेल प्रीमियम लक्जरी ईभी यसभि सार्वजनिक

नेपाली बजारमा आयो ६२० किमी रेन्ज दिने...

वि.सं.२०८१ वैशाख ६ बिहीवार १५:३९

  विगत ७ बर्ष देखी नेपालमा बिभिन्न ब्राण्डका सवारी साधन...

ग्लोबल आइएमई बैंक र हब इन्टरनेशनल एजुकेशनबिच समझदारी, भारतमा उच्च शिक्षाका लागि जाने विद्यार्थीलाई बैंकले शैक्षिक कर्जा प्रदान गर्नेे

ग्लोबल आइएमई बैंक र हब इन्टरनेशनल एजुकेशनबिच...

वि.सं.२०८१ वैशाख ६ बिहीवार १०:३४

  ग्लोबल आइएमई बैंक लिमिटेड र हब इन्टरनेशनल एजुकेशन प्रा....