nic bank
himalayan everesat
Nmb bank

एक्सेलको स्थगित एजीएम असार १४ मा, बोनसपछि ३०५ हकप्रद प्रस्ताव

sanimareliance life
मिडिया स्पेस सोलुसन्स प्रालि
Machhapuchchhre Bank

काठमाडौं – एक्सेल डेभलपमेन्ट बैंकले कोरोना भाइरसका कारण रोकिएको चौंधौं वार्षिक साधारण सभा असार १४ गते बोलाएको छ । सभामा बैंकले सेयरधनीलाई १८५ लाभांश दिने प्रस्ताव सभामा पेश गर्नेछ ।
एक्सेलले आर्थिक वर्ष २०७५र७६ को नाफाबाट १७।१०५ बोनस सेयर र कर प्रयोजनका लागि ०।९०५ नगद लाभांश वितरण गर्दैछ । बैंकले ११ करोड ८४ लाख ४७ हजार २४९ रुपैयाँ बराबरको बोनस वितरण गर्नेछ । यस्तै, ६२ लाख ३४ हजा ६५ रुपैयाँ नगद ९कर प्रयोजन० मा खर्च गर्नेछ ।
साधारण सभा, होटल टाइमलेस मुमेन्टस् विर्तामोड झापामा दिउसो १ बजे सुरु हुनेछ । बोनस वितरणपछि कायम चुक्ता पुँजीबाट ३०५ हकप्रद सेयर निष्कासन गर्ने प्रस्ताव पनि छ ।
उक्त प्रस्ताव पारित भएमा कुल २४ करोड ३३ लाख ३६ हजार ३६७ रुपैयाँको हकप्रद सेयर जारी हुनेछ । अन्य उपयुक्त बैंक तथा वित्तीय संस्था गाभ्ने–गाभिने सम्बन्धी आवश्यक कार्य गर्न सञ्चालक समितिलाई अख्तियारी दिने प्रस्ताव पनि अघि सारेको छ ।
आर्थिक वर्ष २०७५–७६ को वार्षिक प्रतिवेदनमा छलफल गर्ने र नाफा–नोक्सान हिसाब पारित गर्ने एजेन्डा रहेको छ । लेखापरीक्षक नियुक्त गरी पारिश्रमिक निर्धारण गर्ने प्रस्ताव पनि पेश हुँदैछ ।
सभा प्रयोजनका लागि बैंकले यसअघि नै चैत ७ गतेदेखि २० गतेसम्म बुक क्लोज गरिसकेको छ । चैत ६ गतेसम्म कायम सेयरधनीले लाभांश पाउनेछन् । यसअघि चैत २० गते बोलाइएको साधारण सभा कोरोनाका कारण स्थगित गरिएको थियो ।

एनएमबि बैंकको एघारौं हेरिटेज वाक कार्यक्रम सम्पन्न

एनएमबि बैंकको एघारौं हेरिटेज वाक कार्यक्रम सम्पन्न

वि.सं.२०८१ वैशाख ५ बुधवार २०:४३

  एनएमबि बैंकले बुधबार बैंकको बल्खु शाखाबाट शुरु गरि किर्तिपुरमा...

नेपाल फाइनान्सको नाफा ८७.२५ प्रतिशतले घट्यो

नेपाल फाइनान्सको नाफा ८७.२५ प्रतिशतले घट्यो

वि.सं.२०८१ वैशाख ५ बुधवार १२:२६

  नेपाल फाइनान्स लिमिटेडको मुनाफामा पहिरो गएको छ । कम्पनीले...

कुमारी बैंक लिमिटेडको संस्थापक शेयर बिक्रीमा

कुमारी बैंक लिमिटेडको संस्थापक शेयर बिक्रीमा

वि.सं.२०८१ वैशाख ५ बुधवार १२:१४

  कुमारी बैंक लिमिटेडले संस्थापक शेयर बिक्रीमा ल्याएको छ ।...

प्रभु बैंकका ग्राहकलाई स्काइवाक टावरको टिकट खरिदमा छुट

प्रभु बैंकका ग्राहकलाई स्काइवाक टावरको टिकट खरिदमा...

वि.सं.२०८१ वैशाख ४ मंगलवार २३:२४

  स्काइवाक टावरको टिकट खरिदमा प्रभु बैंकका ग्राहकहरुलाई छुट हुने...

सिटिजन्स बैंकको १७ औँ वार्षिकोत्सवको अवसरमा छुटैछुटको योजना

सिटिजन्स बैंकको १७ औँ वार्षिकोत्सवको अवसरमा छुटैछुटको...

वि.सं.२०८१ वैशाख ४ मंगलवार २३:१२

सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेडले आफ्नो १७औँ वार्षिकोत्सवको उपलक्ष्यमा आकर्षक योजनाहरू...

नेपालमा आफ्नो उपस्थिति बलियो बनाउदै जेसीबी

नेपालमा आफ्नो उपस्थिति बलियो बनाउदै जेसीबी

वि.सं.२०८१ वैशाख ४ मंगलवार २२:५५

निर्माण उपकरण उत्पादनमा विश्वबजारको अग्रणी ब्राण्ड जेसीबीले आफ्नो आधिकारिक वितरक...