nic bank
Nmb bank
Machhapuchchhre Bank

युनियन लाईफ नेपालगन्जका तीन अभिकर्ता सम्मानित

sanimareliance life
मिडिया स्पेस सोलुसन्स प्रालि
Machhapuchchhre Bank

नेपालगन्ज –  युनियन लाईफको प्रदेश कार्यालय नेपालगन्जले बन्दाबन्दी रहेकै अबस्थामा पनि सामाजिक दुरि कायम गरि ःम्च्त् सम्मान कार्यक्रम आयोजना गरेको छ।

नेपालगन्ज उ।मा।न। वडा न। १२ का वडाअध्यक्ष बुद्धि सागर सुवेदी प्रमुख अतिथी रहनुभएको उक्त कार्यक्रममा, नेपालगन्ज शाखाबाट ई। स। २०२१ का लागि योग्य भएका रहिम मोहब्मद मिया, बालकृष्ण शर्मा र माधबराज अधिकारीहरुको नामको केक काटि कार्यक्रम सुरु गरिएको थियो।

उक्त कार्यक्रममा ऋइत् बिमल ढकालले आफ्ना टीमका सम्पुर्ण ःम्च्त् सदस्यहरुलाई सम्मान पत्र तथा मायाको चिनो प्रदान गरेका थिए ।

कार्यक्रमको सभापति युनियन लाईफका प्रदेश प्रमुख नारायण पंगेनीले बिमल ढकाल को उदाहरण दिंदै अभिकर्ताको संजाल बिस्तारमा ढकालले गरेको कार्यलाई सरहना गरे । आफ्नो १९ बर्से बीमाको अनुभव सुनाउंदै पंगेनिले जीवनको कुनै कालखण्डमा, ठूलो बिपत्ती आईलाग्दा, सबैभन्दा ठूलो साहारा नै बीमा रहने भन्दै बीमाको अपरिहार्यता र यसको महत्त्व बुझाएका थिए ।

कार्यक्रममा युनियन लाईफको प्रशंसा गर्दै वडाध्यक्ष सुबेदिले समाजमा बीमा प्रती सर्बसाधारणको चासो बढ्दै गएको बताए । दाबि भुक्तानीलाई सरल तथा छिटो भन्दा छिटो गराउन सकेमा यसको पहुंच अझ बढाउन सकिने बताउएका थिए ।

कार्यक्रममा बीमा रत्न झबिन्द्र प्रसाद मरासिनी, ःम्च्त् हरु कृष्ण कुमारी पाठक, बिष्णु रिमाल, जीव नारायण बेलबासे लगायत को उपस्थिती रहेको थियो।

जापानको नम्बर १ ब्रान्ड पानासोनिकको एयर कन्डिसनरमा भारी छुट

जापानको नम्बर १ ब्रान्ड पानासोनिकको एयर कन्डिसनरमा...

वि.सं.२०८० चैत १५ बिहीवार २३:१२

काठमाडौं । जापानको ब्रान्ड पानासोनिकको एयरकन्डिसनरमा छुटको अफर आएको छ...

गल्फ लुब्रिकेन्टद्वारा रुकुम पश्चिम र सल्यानमा पीजीएम मिट सम्पन्न

गल्फ लुब्रिकेन्टद्वारा रुकुम पश्चिम र सल्यानमा पीजीएम...

वि.सं.२०८० चैत १५ बिहीवार २२:४६

काठमाडौं । नेपालमा गल्फ लुब्रिकेन्टका उत्पादन र वितरण गर्ने गल्फ...

राष्ट्रिय वाणिज्य बैंकको देशव्यापी वित्तीय साक्षरता कार्यक्रमबाट ५५९० जना लाभान्वित

राष्ट्रिय वाणिज्य बैंकको देशव्यापी वित्तीय साक्षरता कार्यक्रमबाट...

वि.सं.२०८० चैत १५ बिहीवार २२:३४

  काठमाडौँ । राष्ट्रिय वाणिज्य बैंकको ग्लोबल मनी विकको सन्दर्भमा...

ग्लोबल आइएमई बैंक र आईएफसी बिच जोखिम व्यवस्थापन, लैङ्गिक तथा जलवायु वित्त क्षेत्रमा परामर्श सेवासम्बन्धी समझदारी

ग्लोबल आइएमई बैंक र आईएफसी बिच जोखिम...

वि.सं.२०८० चैत १५ बिहीवार २१:४१

  काठमाडौं । ग्लोबल आइएमई बैंक लिमिटेड र विश्व बैंक...

एन आई सी एशिया बैंकद्वारा ‘बिराट गोल्ड कप फुटबल’ प्रायोजन

एन आई सी एशिया बैंकद्वारा ‘बिराट गोल्ड...

वि.सं.२०८० चैत १५ बिहीवार १८:५९

  काठमाडौं । उत्तरदायी बैंकिङ्गको अभ्यास गर्दै आइरहेको एन आई...

सेयर बजारमा ४.७८ अंकको बढोत्तरी, सर्वोत्तमको सेयरमा लगातार सर्किट

सेयर बजारमा ४.७८ अंकको बढोत्तरी, सर्वोत्तमको सेयरमा...

वि.सं.२०८० चैत १५ बिहीवार १८:३२

  काठमाडौं । सेयर बजार परिसूचक नेप्से बिहीबार ४.७८ अंकले...